रुखमुनि रात काट्दै साउदीमा नेपाली
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
७ असार, काठमाण्डौं । आममाफीको अवसरमा घर फिर्न काम छाडेर बसेका ठूलो संख्याका नेपाली साउदी अरबका विभिन्न ठाउँमा अलपत्र परेका छन् । साउदी सरकारका निकायहरुबीच आपसी समन्वय नुहँदा उनीहरु अप्ठ्यारोमा परेका हुन् । उनीहरु दमामा, जेद्दाका पार्क, पुल र रुखमुनि रात बाट्न बाध्य छन् । सबै प्रक्रिया पूरा भए पनि हवाई टिकट नपाएर खजुरको रुखमुनि बस्न बाध्य भएकाहरु पनि त्यतिकै छन् ।
दमामस्थित सिको गार्डेनमा मात्रै खजुरको रुखमुनि तीनसय भन्दा बढीले रात काटिरहेका छन् । जेद्दास्थित पुलमुनि पनि सयौंको संख्यामा रहेको कान्तिपुर दैनिकमा खबर छ ।
दिनभर साउदीको चर्को घाममा पासपोर्ट कार्यालयअगाडि लाइनमा बसेर हैरानी खेपेका नेपाली रात बिताउन खजुरको रुखमुनि, पुल, पार्कमा पुग्ने गरेकेा पीडितले बताएका छन् । हाउसमेड काममा गएर भागेका ६० भन्दा बढी महिला दूतावासको शरणमा पुगेका छन् ।

0 comments
Write Down Your Responses