सुनको मूल्य तोलामा साढे ४ सय बढेर ५२ हजार २ सय ५० पुग्यो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२३ जेठ, काठमाडौं । हप्ताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा साढे ४ सय रुपैयाँ बढेको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुन तोलाको ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन ५२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य पनि तोलामा साढे ४ सय रुपैयाँ बढेर ५२ हजार २ सय ५० रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य पनि शुक्रबार तोलामा १२ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी बजारमा तोलाको ८ सय ७७ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँद तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

0 comments
Write Down Your Responses