काठमाडौ घुमाउन भन्दै ल्याएर बलात्कार गर्ने जमेकटेल पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२४ वैशाख, काठमाडौ । १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ गोलढुङ्गा–४ शेषमती डेरा गरी बस्ने नुवाकोट जिल्ला विदुर नगरपालिका–४ बस्ने ५५ बर्षीय धर्मराज जमरकटेललाई १५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
जम्मकटेलले विदुर नगरपालिका–४ बस्ने ती बालिकालाई काठमाडौँ घुमाउन भन्दै ल्याएर गत बैशाख ५ गतेदेखि १७ गतेसम्म निजको डेरामा र अन्तिम पटक नुवाकोट जिल्ला ढुङगे भन्ने स्थानमा रहेको नाम खुल्न नसकेको गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेका थिए ।
पिडित पक्षले बैशाख २३ गते महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिएपछी जम्मकटेललाई निजकै डेराबाट पक्राउ गरी अन्य थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको छ ।

0 comments
Write Down Your Responses