लोडसेडिङ आइतबारदेखि दैनिक आठ घन्टामात्र
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२० वैशाख, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आइतबारदेखि लागु हुने गरी दिनमा आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ ।
विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आइतबारदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेको, हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा सुधार आएको प्राधिकरणले जनाएको छ ।

0 comments
Write Down Your Responses