२६ हजार सैनिक यौन दुर्व्यवहारको सिकार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
वासिङटन – गत वर्ष २६ हजार सैनिकले यौन दुर्व्यवहार खेपेको रिपोर्ट पेन्टागनले सार्वजनिक गरेको छ। सन् २०१० मा यौन दुर्व्यवहार खेप्ने सैनिकको संख्या १९ हजारमात्र थियो। अमेरिकी राष्ट्रपति र कङ्ग्रेसले यसको चर्को निन्दा गरेका छन्।
१ लाख ८ हजार ड्युटीमा रहेका सैनिकबीच गरिएको अध्ययनले यस्तो परिणाम देखाएको हो। महिला सैनिकको स्तन समातेको आरोप लागेका सेनाका अधिकारीलाई समातेको दुई दिनपछि अध्ययन रिपोर्ट सार्वजनिक गरिएको हो।
ओवामाले यौन दुर्व्यवहार रोक्न तत्काल निर्देशन दिएका छन्। 'वटम लाइन यही हो कि कुने पनि यस्ता हिंसा सहनीय हुनेछैन,' ओवामाले सर्वेक्षणमाथि जवाफ दिँदै भने। उनले यस्ता घटनामा दोषी देखिएकालाई कडा सजाय हुनेसमेत बताए।

0 comments
Write Down Your Responses