चीनमा लिङ्गको आकारको भवनले हंगामा''
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बैशाख ,२७, बेइजिङ - चीन सरकारले त्याहाँका मानिसहरूलाइ सरकारी समाचार-पत्रको निर्माणाधीन भवन हेर्न रोक लगाएको छ । यस भवनको बिषयलाइ लिएर सोशियल मीडिया साइट्समा बिभिन्न प्रकारका प्रतिक्रियाहरू आइरहेका छन ।'
मानिसहरूका यस प्रकारका प्रतिक्रियाहरूले प्रतिक्रियाहरूले चिनीयाँ अधिकारीहरू का साथै कम्युनिस्ट पार्टीका नेताहरू रिसाएको अनुमान गर्न सकिन्छ । भवन हेर्न रोक लगाउनुको मुख्य कारण यो भवन लिङ्गको आकार जस्तै देखिन्छ ।'
चीनको ट्विटर मानिने सोशियल नेटवर्क सीना वीबोमा ‘पीपुल्स डेली’ र ‘बिल्डिङ’ जस्ता शब्दहरू सर्च गर्न पनि रोक लागाइएको छ । जब चिनियाँहरू यो शब्द सर्च गर्दछन, त्यसमा एउटा सन्देश देखिने गर्दछ । जसमा भनिएको छ कि सम्बन्धित कानून, नियमहरू तथा निति अन्तर्गत यी शब्दहरूमाथि रोक लगाइएको छ ।' यो शानदार टावर १५० मीटर अग्लो रहेको छ । यसमा पीपुल्स डेली समाचारपत्रको मुख्यालय रहने बताइएको छ । यो चीनको सत्तारूढ पार्टीको मुखपत्र पनि हो ।मनोरञ्जनात्मक भिडियो सामाग्री हेर्न तल क्लिक गर्नुहोस ।'

0 comments
Write Down Your Responses