५० लाख रुपैंया ठगेको ढुकुटी काण्डमा पक्राउ परिन् लोक गायिका सृजना बिरही थापा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
ढुकुटी खेलाएर ५० लाख रुपैंया ठगेको आरोपमा गायिका सृजना बिरही थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वुधबार बिहान केही व्यक्तिहरुको उजुरीको आरोपमा काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि गायिका बिरहीले आफू रोडमा आएको भन्दै सबै सकिएको बताएकी थिइन् ।

बनको काफल बनकै चरीलाई…’ बोलको गीत गाएर एकाएक चर्चामा आएकी बिरही अहिले ढुकुटी खेलाएर पैसा फसेपछि प्रहरीको फन्दामा परेकी हुन् । ढुकुटी खेलाएर ३ करोड जति पैसा डुबेपछि बिरहीले बिभिन्न व्यक्तिसँग रकम सापटी लिएर ऋण तिरिरहेकी थिइन् । ढुकुटी परेका केही व्यक्ति एकाएक फरार भएपछि सृजना अप्ठ्यारोमा परेकी हुन् । यसपश्चात उनले नजिकका साथीसँग रकम सापटी माग्दै ढुकुटी खेल्नेहरुलाई रकम तिर्दै आएकी थिइन् । तर रकम सापटी लिएकाहरुको पैसा नतिरेपछि सृजना अप्ठ्यारोमा परेको बुझिएको छ ।
ढुकुटी खेलेर प्रशस्त पैसा कमाएपछि सृजनाको क्यासिनो जाने बानी समेत परेको थियो । तर ढुकुटी परेकाले पैसा नतिरेपछि सृजना ऋणमा परेकी हुन् । रकम सापटी दिएकाहरुलाई बारम्बार पछि दिन्छु भन्दै झुलाएपछि उनी बिरुद्ध प्रहरीमा उजुरी परेको हो । उनले १५ प्रतिशत ब्याजमा रकम सापटी मागेर नतिरेको उजुरी दिनेहरुको भनाई छ । उनले बिभिन्न व्यक्तिहरुसँग ३५ लाख, १० लाख, १३ लाख रकम सापटी मागेर नतिरेको बुझिएको छ । आफु नेपालको चर्चित कलाकार भएको भन्दै उनले बिभिन्न व्यक्तिहरुसँग रकम सापटी माग्ने गरेकी थिइन् ।
उनले आफुले ढुकुटी खेलाउने गरेको स्वीकार प्रहरी समक्ष गरिसकेकी छिन् । यसैले पनि उनलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने बुझिएको छ । सृजना पक्राउ परेपछि उनीसँगै ढुकुटी खेलेका कलाकारहरुको अहिले भागभागको अवस्था छ । नेपालका कलाकारहरुे ढुकुटी खेलकै कारण आर्थिक रुपमा धराशायी बन्दै गएका छन् ।
हेरौ ढुकुटिले निम्त्याएको झगडा भिडियोमा

0 comments
Write Down Your Responses