अब नेपाल आएर नेपाल र नेपालीका लागि काम गर्नेछु : पारस शाह

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१६ चैत, काठमाण्डौं । ‘तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ । अब म ४५ दिन सुधारगृहमा बस्छु । 


सुधि्रएर नेपाल नै र्फकनेछु र सामाजिक संस्थामा लागेर नेपाल र नेपालीका लागि काम गर्न चाहन्छु,’ फागुन ८ गते अचानक बेहोस भएपछि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गरी थप उपचारका लागि सुधारगृहमा जाने क्रममा पूर्वयुवराज पारस शाहले थाइल्यान्डमा रहेका आफ्ना सहयोगी र गैरआवासीय नेपाली संघका प्रतिनिधिलाई भेट गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

 बुधबार अस्पतालमा सबैलाई बोलाएर उहाँले धन्यवाद दिँदै भन्नुभयो-’तपाईहरुले गर्दा मैले पुनर्जीवन पाएँ ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses