शुक्रबार दैनिकमा छापिएका मुख्य-मुख्य खबरहरु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
आज मिति २०६९ साल चैत महिनाको १६ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले निर्वाचन आयोगले संविधानसभा चुनावका लागि आवस्यक पर्ने ऐन संशोधन गर्न तयारी थालेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिबीच चुनावी तालमेल गर्ने की नगर्ने भन्ने एजेण्डा बारे छलफल गर्न महासमिति बैठक बोलाएको समाचारलाई पनि आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले छापेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses