फुलको आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।
एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह दुवैको आवाज फ्युजन गरिएको थियो । युट्युवमा अपलोड भएको यो गीत अहिलेसम्म करिव २७ लाख दर्शकले हेरेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको राजधानी शिमलाको नजिकै बलदेहरा र नालदेहरा नजिकैको पहाड ब्लाष्ट गरेर सडक निर्माणको कार्य भइरहेको अवस्थामा पहाड फोरेर शिवलिङ्ग बाहिर निक्सिएपछी निकै हल्लाखल्ला नै मच्चिएको थियो ।
शिवलिङ्ग निस्किएपछि शिवलिङ्गलाई सयौ सर्पहरूले घेरेका थिए । उक्त समयदेखि नै त्यो ठाऊँलाइ शिव गुफाको नामबाट चिन्न थालिएको छ । शिवलिङ्ग निस्किएको उक्त ठाऊँमा शिव गुफाको नाममा एक मन्दिर समेत निर्माण गरिएको थियो ।
हिमाञ्चल प्रदेश देवी देउताका लागि पहिले देखी नै निकै चर्चित छ । हिन्दू धर्मका प्राय सबै देवी देउताको अनेकन कथाहरू यहाँ अझै पनि चर्चाको विषय हुने गर्छ । सायद यसै कारण त्यहाँ केही न केही चमत्कार भइरहेकै हुन् ।
शिव गुफाको यो घटनालाई पनि एक चमत्कारकै रूपमा लिने गरिन्छ । यो गुफाभित्र हेर्ने बित्तिकै शेष नागको आकार देखिन्छ साथै गणेश भगवानको आकृती पनि देखीन्छ । मानिसले हातले नै खोपेर बनाएको आकारमा गणेशको आकार ढुङ्गाहरूमा देखिन्छ ।
source : nepaliheadlines

माघ । नायिका रेखा थापासँग सम्बन्ध विच्छेदपछि एक्लिएका निर्माता छबि ओझाले नायिका शिल्पा पोखरेललाई बिहेको प्रस्ताव गरेका छन् ।
लज्जा फिल्मको दौरानका क्रममा छबिले शिल्पालाई बिहेको प्रस्ताव गरेको खुल्न आएको हो । छबिको प्रस्तावमा शिल्पाले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।
छबिले नायिका शिल्पालाई आफनो घर सम्हाल्न आग्रह गरेको बताइएको छ । तर, चलचित्रको पब्लिलिसीका लागि यस्तो हल्ला चलाइएको हो या एक्ला छबिले साँच्चि नै जिवन साथीको खोजी अन्तर्गत नै शिल्पालाई चाहेका हुन् भन्ने कुरा भने हेर्न बाँकी छ ।
स्रोतहरुको भनाई मान्ने हो भने, शिल्पाले बिहेको प्रस्ताव स्विकारे आगामी बैसाखमा बिहे गर्ने तयारी समेत छबिको रहेको बताइएको छ ।
शिल्पा छविले बनाएको फिल्म लज्जामा नायिकाको भुमिकामा देखा पर्दैछिन् । यो विषयमा तपाईको धारणा राख्नुहोस् hello khabar.com

Kangaroo court orders Indian woman to be gang raped by 13 men for having a relationship with a man from another village. A group of men from her village in eastern India allegedly raped the woman in her early twenties as punishment on orders of a kangaroo court over her affair with a man from a different community.
Virtually Using Technology, Swap Bodies with Your Partner and Feel Each Other
Swap bodies with your partner. New virtual reality kit lets couples see and feel the world through each other's eyes. The Gender Swap experiment was set up by BeAnotherLab in Barcelona. Its system lets people experience the world through another person’s eyes. Each partner wears an Oculus Rift head-mounted display. Using built-in cameras, the image from one display is shown on the other By synchronizing movements, wearers 'experience' their partner's body.बाकि भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
२८ पुस, एजेन्सी । पाकिस्तानको झेलममा दुई दिदीबहिनीले करिब १७ लाख पाकिस्तानी रूपैयाँ आगो लगाएका छन् । पाकिस्तानको एक समाचार पत्रका अनुसार ४० वर्षीय नहीद र ३५ वर्षीय रूबिनाले बिहिबार नेशनल बैक अफ पाकिस्तानको एक स्थानिय शाखाबाट पैसा निकालेर जलाइदिएका हुन् । उनीहरूले उक्त रकम फिक्स डिपोजिटमा राखेका थिए ।
एक प्रहरी अधिकारी अफजल बटले दुवै बहिनी दिउँसो पैसा निकालेर बैकको शाखाबाट बाहिर निस्केको र पैसा जलाइदिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार जब दुई दिदीबहिनीले यस्तो गर्नबाट रोक्ने प्रयास गरियो, तब एक जनाले पेस्तोल निकालिन् र भनिन्, 'हामीले जे गर्न चाहन्छौ त्यो आफ्नो अधिकार हो ।'
ती दिदीबहिनीले आफ्नो पैतृक सम्पती बेचेर पछिल्लो वर्ष बैकमा २८ लाख रूपैयाँ जम्मा गरेका थिए । प्रहरीका अनुसार दुवै दिदीबहिनी अविवाहित हुन् र आफ्नो भाइहरूसँग छुट्टै बस्दै आएका छन् । रिपोर्टहरूलाई मान्ने हो भने ती दुई दिदीबहिनी मानसिक रूपले अस्वस्थ छन् ।

मलेसियाको एउटा अस्पतालको गल्तीका कारण काट्नुपर्ने अवस्थामा पुगेको नेपाली कामदारको हात पाटन अस्पतालका चिकित्सकले जोगाएका छन् ।
कुहिनामा लागेको चोटको सही उपचार नगरिदा हातै काटुनुपर्ने अवस्थामा पुगेका ओखलढुंगाका एक युवकको हात पाटनको हाडजोर्नी विभागका प्रमुख डा.नविसमान सिंह प्रधानको पहलमा जोगिएको हो ।
मलेसियामा लडेर कुहिनो ठोकिएका युवकलाई त्यहाँको अस्पतालका डाक्टरले विना एक्सरे भाँच्चिएको भन्दै प्लास्टर गरिदिएका थिए । तर, दुई महिनामा हात सुन्निएर प्लास्टर खसेपछि उनी सोही अस्पताल पुग्दा डाक्टरले हात काट्नुपर्ने बताएका थिए । त्यसपछि उनी नेपाल फर्किए । ‘के भयो भन्दै त्यही अस्पतालमा पुग्दा त डाक्टरले हातै काट्नुपर्छ भने ।’ उनले भने, ‘त्यसपछि म तुरुन्तै जे होला भनेर नेपाल फर्किएँ ।’
नेपालमा पनि धेरै अस्पताल घुमेर हाडजोर्नी विशेषज्ञलाई भेट्दा अधिकांशले हात काट्नु नै उपयुक्त विकल्प भएको सुझाव दिएको उनले बताए । विभिन्न परीक्षण गराउने क्रममा उनको कुहिनोमा जाइन्ट सेल ट्युमर (क्यान्सर) भइसकेको पत्ता लाग्यो । ‘
‘ट्युमरले जोर्नी खाइसकेको रहेछ ।’ उनले भने, ‘के गर्ने के नगर्ने भयो, कतै उपाय लाग्छ की भनेर भौतारिइरहेको समयमा एकजना आफन्तको सल्लाहमा प्रधान डाक्टर साबलाई देखाएँ ।’ उनले भावुक हुँदै भने, ‘उहाँलाई भेटेपछि धेरै आशा पलायो, पछि धेरै सहयोग पनि पाएँ र मजस्तो मजदुरको हात जोगियो ।’
डा.प्रधानले भारतबाट धातुको जोर्नी (मेगा प्रोस्थेसिस) झिकाएर गत सेप्टेम्बर ६ मा सफल शल्यक्रिया गरेका थिए । नेपालमा हातमा धातुको जोर्नी प्रत्यारोपण गरिएको पहिलोपटक हो । यस्तो शल्यक्रियामा हातका प्रमुख स्नायु अल्नर र रेडियललाई सुक्ष्म चोटबाट बचाउनु निकै चुनौतीपूर्ण हुन्छ । यी प्रणालीमा चोट लागेमा वा संक्रमण भएमा हातै नचल्ने जोखिम हुन सक्छ । डा.प्रधानका अनुसार यस्तो अवस्थामा चिकित्साशास्त्रमा दुई विकल्प हुन्छन् । धेरैजसो अवस्थामा हात काटेरै फालिन्छ । आर्थिक आधारमा पनि सस्तो हुने भएकाले चिकित्सकहरुले यो विकल्प सुझाउँछन् ।
अर्को विकल्पमा कृत्रिम जोर्नी प्रत्यारोपण गर्न सकिन्छ जसका लागि भारत जानुको विकल्प हुन्थेन । तर डा.प्रधानले भारतबाट कृत्रिम जोर्नी मगाएर नेपालमै प्रत्यारोपण गर्न सकिने तर त्यसका लागि केही समय कुर्नपर्ने सल्लाह दिएका थिए । ‘नफैलने क्यान्सर भएकाले कुर्न पनि अप्ठेरो थिएन ।’ डा.प्रधानले भने । शल्यक्रिया करिब चार घण्टा लगाएर गरिएको थियो । शल्यक्रियामा डा.प्रधानलाई डा.सौरभ चित्रकार र डा.उत्सव श्रेष्ठको टिमले सघाएको थियो चिकित्सकहरुका अनुसार जोर्नीका तन्तुमा हुने यस्तो क्यान्सरको यकीन कारण पत्ता नलागेपनि धेरैजसो ‘केमिकल एक्स्पोजर’ का कारणले हुन्छ । यस्तो क्यान्सरले हड्डी नै खाइदिन्छ, र अंग काटेर फाल्नुपर्छ ।
शरीरमा जोर्नीको ट्युमर घुँडा, कुहिना र नाडीमा बढी हुन्छ । अति संवेदनशील मानिने यस्ता तन्तुमा सानो चोट लागेमा पनि क्यान्सरसम्मको जोखिम हुन सक्छ । अतः यस्ता तन्तुमा हुने दुःखाईको समयमै संबन्धित चिकित्सककहाँ गएर उपचार गर्न डा. प्रधानको सुझाव छ । यो शल्यक्रियासँगै नेपालमा नयाँ उपचार प्रविधि सुरु भएको चिकित्सकहरुले बताएका छन् । यस्तो शल्यक्रियाका लागि भारतमा ५ देखि ७ लाख खर्च लाग्ने गरेकोमा नेपालमा सामान मगाएर गर्दा करिव डेढ लाखमै शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
को हुन् डा.प्रधान ?
चीनको पेकिङ युनिभर्सिटीबाट सन् १९९९ मा एमबिबिएस र २००२ मा एमडी गरेका डा.नविसमान सिंह प्रधान नेपालका नामी हाडजोर्नी शल्यचिकित्सकमा पर्छन् । ११ वर्षदेखि पाटन अस्पतालमा हाडजोर्नी विभागमा कार्यरत उनले हाडजोर्नीसम्बन्धी जटिल मानिने धेरै प्रकारका शल्यक्रिया गरिसकेका छन् । सन् २४ सेप्टेम्बर १९७३ मा काठमाडौंमा जन्मिएका उनी चार महिनादेखि अस्पतालमा विभागीय प्रमुखको रुपमा समेत कार्यरत छन् । नेपाल हाडजोर्नीसम्बन्धी शल्यक्रियाको राम्रो व्यवस्था नभएकाले त्यसको विकास गर्ने उनको चाहना छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

A 16-year-old girl was allegedly beaten by other girls before being held down to be raped in a horrifying attack that was filmed on a cellphone, it was revealed today. Patricia Montes, 15, and 16-year-old Erica Avery are accused of punching, kicking and pepper-spraying the girl before holding her down to be raped by Jayvon Woolfork, 19, police said.
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
मानिस घाँस खान्छ ? सबैको सहज उत्तर हुनेछ, खँदैन । तर, दक्षिण अफ्रिकाका एक क्रिस्चियन पादरी भने भगवानसँग नजिक पुग्ने बाटो भन्दै घास खुवाएका छन् ।
लिसेगो ड्यानियलले आफ्नो अनुयायीअरुलाई खुला चौरमा लगेर घाँस खुवाएका हुन् ।
जीवनयापनका लागि मानिसहरुले जे पनि खानसक्छ भन्ने पुष्टि गर्न उनले यसो गरेको बताएका थिए । उनका अनुयायीहरु सहजै मैदानमा लडेर घास खाए । जुन दृश्य हेर्दा अनौठो लाग्छ । घास खाएपछि रोसिमेरीले भने-’हो हामीले घास खायौं । भगवानको शक्तिका कारण हामीले यो गर्न सक्यौं ।’ तर, पछि उनीहरुको स्वास्थ्यमा समस्या आएको छ । घाास खाएकाहरु बाथरुममा गएर बान्ता गरिरहेको देखिन्थे भने कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्यो । पादरीलाई सन्काहा भन्दै चर्को आलोचना गर्न थालिएको छ । तर, उनले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

बेलायीत सेक्सी मोडल चार्लोट स्प्रिन्जले हालै मात्र गराएको एक हट फोटोसुटले सर्वाधिक चर्चा पाइरहेको छ । लण्डनमा मोडलिङ गरिरहेकी चार्लोटले आफ्नै घरको पोखरीमा हट फोटोसुट गराएकी हुन् ।
फोटोसुटका क्रममा उनले आफ्नो बक्षस्थललाई हातले छोप्दै कामुक पोज दिएकी छिन् । मोडलिङको दुनियाँबाट हलिउडमा प्रबेश गर्न चाहने चार्लोटको यो चर्तिकला धेरैलाई अचम्ममा पार्ने खालको छ । कालो विकिनीमा चार्लोटको जवानी निक्कै आकर्षक देखिएको थियो ।

कहिलेकाही बालबालिकाले गरेका कृयाकलापले अनौठो प्रकृतिका हुन्छन् । यस्तै भएको छ फ्रान्सका एक बालकले खिचेको भिडियो । यो भिडियो सार्वजनिक भएपछि स्पेनका सुरक्षा अधिकारीहरुको बारेमा प्रश्न खडा भएको छ । भिडियोबारे स्पेनका सुरक्षा अधिकारीहरुको कुनै प्रतिकृया आइ सकेको छैन ।
गत क्रिसमसको विदा मनाउन स्पेन गएका फ्रान्सका परिवारको लागि कहिले भुल्न नसक्ने अवस्था सृजना भयो । स्पेनको एक सुरपरमार्केटमा गएका ती परिवार फर्कदा त्यहाको सुरक्षामा राखिएको अलार्म वज्यो । सुरक्षा अधिकारीहरुले उनीहरुको तलासी लिए । तर उनीहरुसंग कुनै चोरिएको सामान थिएन । उनीहरुलाई छोडिएन । सेक्युरिटीको कोठामा लगेर वेस्सरी कुटियो । ती परिवारका सात वर्षीय बालकले आफनो मोवाइलबाट सुटुक्क भिडियो खिचे । ती परिवारलाई दिन भरी त्यहाँ राखियो अनि स्थानीय अदालत लगियो । अहिले भिडियो सार्वजनिक भएको छ । भिडियोले युरोपमै हलचल मच्चाएको छ ।

पत्याउनुस्, नपत्याउनुस्, यो बाँदर हाम्रो औंलाको साइज बराबर छ । औंलामै अटाउने भएकोले यसको नाम औंले बाँदर पनि हो । अंगे्रजीमा फिङ्गर मंकी । विश्वकै सर्वाधिक सानो यो बाँदरलाई कसै-कसैले गोजी बाँदर (पकेट मंकी), फुच्चे सिंह (टाइनी लायन) जस्ता नाम पनि दिने गर्दछन् ।
यी बाँदर ब्राजिल, पेरु, कोलम्बियाका जंगलमा बढी पाइन्छन् । यसको वयस्क हुँदाको उचाइ १२ इन्चमात्र हुन्छ । यसको पुच्छर भने शरिरभन्दा लामो हुन्छ । झण्डै १४ इन्च लामो पुच्छर हुने यो बाँदरको औसत आयु भने १५ वर्ष छ ।
तपाईलाई रहर लागे किनेर पाल्न पनि सक्नुहुन्छ, तर दाम भने महुँगो पर्छ । करिब अढाइ लाख नेपाली रुपैंयाँ -दुई हजारदेखि तीन हजार डलरसम्म) खर्च गर्नुभयो भने यो बाँदर घरमा ल्याउन सक्नुहुन्छ ।
यी बाँदरको आकृति निकै सुन्दर छ । शारीरिक हाऊभाऊ पनि आकर्षक हुन्छ । साह्रै मज्जाले खेल्ने, नाच्ने गर्दछन् यिनी । तर रिसाउँदा खेरि टोक्ने गर्दछन्, तथापि, मानिसको लागि कमै विषालु हुन्छ यिनको टोकाइ । (एजेन्सीको सहयोगमा)
Cockroach farming is big business in China, since pharmaceutical companies use roaches to make products for use in traditional Chinese medicines and for food.
अन्य भिडियो हेर्न तल क्लिक गरि भित्र जानुहोस्
“मसँग रहँदा नै सबै कुरा सिकेको भए अहिले यस्तो अवस्था आउने थिएन” फोन राख्ने बित्तिकै निर्माता छविराज ओझाको मुखबाट यस्तै शब्दहरु निस्किए । “मैले कसरी हिसाब राख्छु, कोसँग कति पैसामा काम गर्छु कहिले बुझ्न नै चाहिन” छविले फेरि कसैप्रति इङ्गीत गर्दै भने ।
आफ्नो चलचित्र ‘लज्जा’को छायांकन स्थलमा घाम ताप्दै गरेका छविलाई एक प्राविधिकले फोन ल्याएर दिएपछि उनको पारो तातेको हो । छविलाई फोन गर्ने पात्र थिइन्, पूर्व पत्नी रेखा थापा । रेखाले एक प्राविधिकको मोबाइलमा फोन गर्दै छविलाई दिन आग्रह गरेकी थिइन् । उनले रेखाको फोन भन्ने बित्तिकै ‘भन’ भन्दै रेखासँग कुरा सुरु गरेका थिए । रेखाले छविसँग नयाँ चलचित्रको लागि निर्माण नियन्त्रकलाई कतिमा काम गराउने भनेर सोध्न फोन गरेकी रहिछन् ।
नेपाली चलचित्रका बाठा निर्माता मानिएका छविलाई रेखाको कुरा त्यतिबेला चित्त बुझेन, जब रेखाले उनै निर्माण नियन्त्रकको मोबाइल नम्बरमा फोन गरेर उनकै पारिश्रमिक छविसँग सोधिरहेकी थिइन् । “उसको पारिश्रमिक मेरो मोबाइलमा फोन गरेर सोध्छन् कि उसैकोमा” छवि कड्किए ।
“सबै कुरा पहिले नै मसँग सिकेको भए अहिले यस्तो अवस्था आउँथ्यो त ?” छविले कड्किँदै रेखाप्रति प्रश्न गरे “मसँग काम गर्ने तरिका सिक, कसलाई कसरी काम गराउँछन् जान्ने-बुझ्ने गर भन्दा पटक्कै टेरिन, अहिले आफैलाई परेपछि थाहा हुँदो रहेछ नि ।”

भेनेजुयलाका पूर्वब्युटी क्विन २९ वर्षीया मोनिका स्पियर र उनका ३९ वर्षीय बेलायती पति थोमस बेर्रीलाई बुधबार भेनेजुयलामा तिनीहरू चढेकै कारमा गोली हानी हत्या गरिएको छ। उक्त आक्रमणमा घाइते हुन पुगेकी तिनका ५ वर्षीया छोरीको स्वास्थ अवस्था स्थिर रहेको अस्पताल सूत्रले जनाएको छ।
भ्यालेन्सियाबाट प्युयर्टो क्यावेल्लोतर्फ जाने राजमार्गमा भएको उक्त हत्याकाण्डबारे प्रहरीले छानविन शुरु गरिसकेको छ। सन् २००४ मा मिस भेनेजुयला बन्न सफल स्पियरले सोप ओपेराको भूमिका पनि निभाएकी थिइन्। प्रहरीले तिनीहरू असफल डकैती प्रयासको शिकार भएको अनुमान गरेको छ। भेनेजुयलाको प्रहरी अनुसन्धान प्रमुख जोस ग्रेगोरियो सिएर्राल्ताले भने– ‘अधिल्लो रात स्पियर र बेर्री मेरिडा शहरबाट राजधानी काराकासतर्फ जाँदै गर्दा तिनीहरूको कार बाटोमा राखिएको कुनै तिखो वस्तुसँग ठोक्किन पुग्यो। त्यसपछि कम्तीमा दुईवटा टायर पन्चर भए।’
तिनीहरूले मद्दतका लागि ४५ मिनेट प्रतीक्षा गरे। कार पन्छाइनै लाग्दा अचानक त्यहाँ आइपुगेका पाँच अज्ञात व्यक्तिले तिनीहरूलाई कार रोक्ने आदेश दिए। भागेर कारभित्र लक्न पुगेका तिनीहरूको गोली हानी हत्या गरियो। तिनीहरूकी छोरी मायाको खुट्टामा गोली लागेको छ। प्रारम्भिक प्रतिवेदनमा बेर्री आइरिस भएको बताइए तापनि तुरुन्तै बेलायती विदेश विभागले सानै उमेरमा भेनेजुयला पुगेका उनी बेलायती नागरिक भएको पुष्टि गरेको थियो।
स्पियरले सन् २००५ मा मिस युनिभर्सका लागि पनि प्रतिस्पर्धा गरेकी थिइन्।अमेरिकामा बसोबास गर्दै आएका तिनीहरू छट्टी मनाउन भेनेजुयला आएका थिए। भेनेजुयला विश्वकै सबैभन्दा बढी हत्या दर भएको राष्ट्र हो। त्यहाँ सशस्त्र लुटपाट र अपहरणका घटनाहरू समानय नै भए तापनि स्पियर हत्याकाण्डले राष्ट्रलाई निकै प्रभावित गरेको छ। राष्ट्रपति निकोलस मादुरोले भेनेजुलियन जनतामाथि निरन्तर आक्रमण गर्दै आएका अपराधीहरूलाई कुनै हालतमा नछाड्ने प्रतिबद्धता जनाएका छन्। source : synergyfm.com

नेपाल त सून्दरता र सगरमाथाको देश भनेर चिन्थेँ तर त्यहाँको अँध्यारो पाटो म नेपाल पुगेपछि मात्र थाहा पाएँ । त्यो त महिलाहरु किनिने र बेचिने ठाउँ पनि रहेछ । नेपालका चेलीबेटीहरुको नेपाल–भारत सीमा क्षेत्रबाट बेचबिखन हुँदो रहेछ ।
नेपाल पुगेको बेला मैले राजधानी काठमाडौं र सीमा क्षेत्रहरुमा केही दिन बिताएँ, सोही बेला मैले थाहा पाएँ चेलीबेटी बेचबिखनको बारेमा । युनिसेफको पछिल्लो तथ्याङक अनुसार प्रत्येक वर्ष नेपालबाट ७ हजार महिलाहरु भारतका वेश्यालयहरुमा बेचिँदा रहेछन् । भारतकै वेश्यालयहरुमा अहिले २ लाख महिलाहरु काम गर्छन् । चेलीबेटी बेचबिखन, असुरक्षित बसाइसराइको बारेमा विवरणहरु बुझ्न नेपाल गएको बेला मैले यस्तो डरलाग्दो तथ्य भेटेँ ।
यस्तो अवस्था थाहा पाएपछि मलाई त्यहाँका महिलाअधिकारकर्मीहरुसँग कुराकानी गर्न मन लाग्यो । चरिमाया तामाङसँग भेटेँ । उनी पनि पहिले भारतको वेश्यालयबाटै नेपाल फर्किएकी हुन् । तर अहिले बेचबिखनविरुद्ध संस्था नै खोलेर काम गरिरहेकी छिन् उनी ।
१९ वर्ष पहिले घर पछाडि घाँस काटिरहेको समयमा एक हुल मान्छे आएर उनलाई समातेछन् । हात बाँधेर अनि केही थाहा नपाउने किसिमको पाउडर प्रयोग गरेर उनलाई त्यहाँबाट लगेछन् । होसमा आउँदा उनले भारतको उत्तरी एक शहरमा फेला पारिन् आफूलाई । त्यसअघि उनले कतै ठूला घरहरु देखेकी थिइनन् । निक्कै गर्मीको अनुभव भयो । उनलाई सोडा दिए । उनले खाइन् । त्यसपछि फेरि अचेत भइन् । अर्कोपटक ब्यूझिँदा मुम्बईको वेश्यालउ पुगिसकेकी थिइन् उनी । उनलाई बलजफ्ती २२ महिनासम्म त्यहीँ राखियो । वेश्यालयकी मालिक्निलाई ‘अन्टी’ भन्थिन् उनी । जबरजस्ती यौनसम्पर्क गर्नुपर्ने हुथ्यो ग्राहकसँग ।
source : onsnews

Disturbing footage emerges of drunk and abusive 9-year-old on a scooter claiming to have downed EIGHTEEN cans of 7% whiskey and cola Worrying scenes filmed at suburban skate park in New Zealand Maori youngster is first seen leaning on a wall clutching a can of booze Young girl says boy is 'allowed' to drink and was given booze by his aunt Man claiming to be boy's 'Older brother' says He's Maori, he's different'
A drunk nine-year-old boy brags about smoking weed after claiming to have drunk 18 cans of whiskey and cola given to him by his auntie, in a disturbing video clip that has emerged on the internet.
बैङकक। थाइल्याण्डकी यि बालिका माइली फे आठ बर्षकी भइन। उनको अनुहार मात्र हेर्ने हो भने हाउभाउ सबै सामान्य लाग्छ। तर ती बालिका उनको उमेरकी सामान्य बालिका जस्तै छैनन। आफ्नो ओच्यानमा सुतिरहेको अवस्थामा भेटिने माइली फे अरुभन्दा यसकारण पनि फरक छिन उनको शरीर सर्पको जस्तो छ। उनी पौराणिक ग्रन्थहरुमा सुनिने नागकन्या देखिने कारण पनि उनलाई हेर्नेको भीड दिनदिनै बढ्दै गएको छ। हरेक दिन उनको परिवार बस्ने घर अगाडी हजारौ मान्छे उनलाई हेर्न जम्मा हुने गरेका छन्। जम्मा भएका मान्छेहरु उनलाई छुन मरिहत्ते गर्छन नभए हेरेरै भएपनि चित्त बुझाउँछन । धेरै जसो हिन्दु र बुद्धिष्ट तिर्थालुहरु उनलाई हेर्न पुग्ने गरेको बताइएको छ। snakegirlथाइल्याण्डका एक डा पिङ लाओ बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने वरलै किसिमको रोग लागेको बताएका छन्। उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताएका छन्। अहिलेसम्म इतिहासमै एकदुई मात्र यस्ता घटना सुनिएको उनको भनाई छ। यस किसिमको रोगको बारेमा मेडिकल साइन्ससँग कुनै किसिमको औषधी नभएको पनि उनले बताए।बालिकाको परिवारलाई भने यसले चिन्ता मिश्रीत कौतुहलता ल्याएको छ। बालिकालाई हेर्न नटुट्ने तिर्थालुका कारण परिवारको अवस्था भने सुध्रिएको छ। बालिकाको परिवारले उनलाई हेर्न शुल्क समेत लिन थालेका छन्।
source : hamrakura
काठमाडौं, ‘कुनै दम्पतीका चार सन्तान मध्ये एकजनाले भान्सामा राखेको स्याउ चोरेर खाएमा उसले नभने सम्म त्यो कुरा पत्ता लगाउन सकिँदैन भने महानगरको एक निर्जन स्थानमा रातको समयमा संगठित र सुनियोजित तरिकाले गरिएको अपराध पत्ता लगाउन कति सहज होला ?’ महानगरीय प्रहरी अपराध महाशाखाको वेबसाइटमा यस्तो लेखिएको छ ।
तर नेपाल प्रहरीकै रोनी नामको कुकुरले अभियुक्तलाई ओछ्यानमै पुगेर समातिदिएको छ । अन्नपूर्ण पोस्टमा प्रकाशित एक समाचार अनुसार काठमाडौं मातातीर्थका ६० वर्षका सानुकाजी तामाङको हत्यामा संलग्न सोही ठाउँका विशाल तामाङलाई प्रहरीको कुकुर तालिम केन्द्रको रोनीले सोमबार बिहान सुतिरहेकै ठाउँमा पुगेर पक्राउ गर्न सहयोग गरेकेा हो ।
सानुकाजीको आइतबार राति मातातीर्थकै ढाक्सिङ जंगलमा हत्या भएको थियो । प्रहरीका अनुसार सानुकाजीकी ४८ वर्षकी पत्नी पूर्णलक्ष्मी र २२ वर्षका विशालबीच अनैतिक सम्बन्ध थियो । सोही सम्बन्ध लुकाउन विशाल र पूर्णलक्ष्मीले मिलेर सानुकाजीको हत्या गरेको कुरा समाचारमा उल्लेख गरिएको छ । source : medianp

घटना कुनै हरर हलिउड फिल्मको कहानी भन्दा कम छैन । तर, बास्तविक हो । पैसाका लागि एक व्यक्तिले मेन्टल प्यासेन्टको ब्रेन चोरेर इबे वेबसाइटमार्फत बेचेका छन् ।
इन्डियानापोलिसमा बस्ने २१ वर्षीय डेविड चाल्र्समाथि इन्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट ह्युमन ब्रेन राखिएको बट्टा र अन्य मानव अंग चोरीको आरोप लागेको छ । डेविडले म्युजियमबाट धेरै पटक चोरी गरेको र लिलामी वेबसाइट इबेमार्फत बेचेको बताइएको छ । १९४८ देखि १९९४ सम्म यो सेन्ट्रल स्टेट हस्पिटल थियो, जहाँ मनोविकारी एवं मानसिक रुपमा अस्वस्थ मानिसहरुको उपचार हुन्थ्यो, जसलाई अहिले म्युजियममा परिर्वतन गरिएको छ ।
एक व्यक्तिले इबेमार्फत ६०० डलरमा ह्युमन बेनको ६ बटा बट्टा किनेका थिए । ती बट्टामा म्युजियमको स्टिकर भेटिएपछि चोरीको रहस्य खुलेको हो । प्रहरीले इबेको डिटेलका आधारमा डेविड पत्ता लगाएपछि ग्राहकको नाटक गरेर पक्राउ गरिएको थियो ।

२३ पुस, काठमाण्डौ । पछिल्लो एक महिनायता केही बलियो देखिएको नेपाली रुपैयाँ फेरि ओरालो लागेको छ ।
एक महिनादेखि सय रुपैयाँ तल रहेको अमेरिकी डलरको दर फेरि एक सय पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिक्रि दर एक सय रुपैयाँ तय गरेको छ । बाणिज्य बैंकहरुले योभन्दा केही महंगोमा कारोबार गर्छन् । अंग्रेजी नयाँ बर्षको सुरुवातसँगै भारतीय रुपैयाँ डलरसँग कमजोर भएपछि त्यसको असर नेपाली रुपैयाँमा पनि देखिन थालेको हो । पछिल्ला दुई दिनमा भारतीय पूँजी बजार ओरालो लागेको छ । जसले गर्दा बिदेशी संस्थागत लगानीकर्ताहरुले भारतीय पूँजीबजारबाट लगानी झिकिरहेका छन् ।
आयातमा आधारित अर्थतन्त्र भएकाले पनि डलरको भाउ महंगो हुँदा नेपाललाई घाटा लाग्छ । केही निर्यातजन्य उद्योग र पर्यटन उद्योगमा भने यसले सकारात्मक असर पार्छ ।

काठमाडौं । जब नुवाकोट सूर्यमतीकी श्रृजना थापा मिस नुवाकोट २०१२ को विजेता बनिन् तब उनका लागि मोडलिङ दुनियाको ढोका खुल्यो । उनले थुप्रै म्युजिक भिडियोमा मोड्लिङ अनुभव बटुल्दै सानो पर्दाको फिल्म ‘बाँधिएको साँङ्लो ’ र ‘सिस्नो पानी झ्यामै’ खेलिन् ।
‘द रियल आर्टिस्ट’बाट ठूलो पर्दामा डेव्यु गरेकी श्रृजनाका ‘पे्रमशक्ति’ र ‘फरार’ फिल्म सुटिङ सकाएर अहिले पोष्ट प्राडक्सनमा गएका छन् । श्रृजना परिवारिक कथामा आधारित फिल्ममा मोर्डन भूमिका पाए फिल्म आतुर रहेको बताउँछिन् ।
आफ्नो पहिलो प्रेम टुटेको नमीठो अनुभव सुनाउँदै श्रृजना ठ्ट्यौली पारामा भन्छिन्, ‘आजकल मायालुको खोजीमा छु ।’ विवाहअघिको यौनसम्बन्धलाई नाजायज ठान्ने श्रृजनालाई भल्गर र यौनकथामा आधारित नेपाली चलचित्रले चलचित्र क्षेत्र बद्नाम भएको धारणा राख्छिन् ।
प्रसङ्गबस विवाहअघिको यौन सम्बन्ध जायज की नाजयज भन्ने प्रश्नमा भन्छिन् ‘विवाहअघि नाजायज’ । यौन अनुभवबारे उनले लजालु पारामा हाँस्दै भनिन् ‘छैन’ ।