यसपालीको एसएलसीमा २२ निजीसहित ३ सय ४५ विद्यालय निल
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१ असार, काठमाण्डौं । २०६९ सालको एसएलसी परीक्षामा मुलुकभरका तीनसय ४५ विद्यालयको नतिजा शून्य आएको छ । शून्य नतिजा आएका मध्ये २२ वटा निजी विद्यालय छन् । एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन नसक्नेमा अन्य सबै सामुदायिक विद्यालय रहेको परीक्षा नियन्त्रण कार्यालय -पनिका)ले जनाएको छ ।
नतिजा शून्य आउने अधिकांश निजी विद्यालय काठमाण्डौं उपत्यकाका छन् , परीक्षा नियन्त्रक खगराज बरालका अनुसार काठमाण्डौंका आठ, भक्तपुरका दुई र ललितपुरका एक निजी विद्यालयको नतिजा शून्य छ । उपत्यकाका कुनै पनि जिल्लामा सामुदायिक विद्यालयको नतिजा शून्य नरहेको पनिकाले जनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
नतिजा शून्य आउने अन्य निजी विद्यालय झापा, सुनसरी, सप्तरी, धनुषा, बाँके र कञ्चनपुरका छन् । सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यालयको नतिजा शून्य हुने जिल्ला उदयपुर रहेको छ । उदयपुरका ३१ वटा विद्यालयले एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन सकेका छैनन् ।

0 comments
Write Down Your Responses