बेलायतको एक सरकारी वेबसाइटमा १० पाउन्डमा केही घन्टाका लागि वेश्या चाहियो भन्दै विज्ञापन प्रकाशित भएको छ ।
डेभलपमेन्ट अफ वर्क एण्ड पेन्सनको वेबसाइटमा यस्तो आपत्तिजनक विज्ञापन प्रकाशित भएको हो । महिला कामदार चाहियो भन्दै निकालिएको विज्ञापनमा ‘साँझपख मानिसहरुसँग बाहिर जाने र यौन सम्वन्ध समेत राख्न सक्ने’ भनिएको छ ।
कामका लागि योज्ञतामा ‘नो एक्पिरियन्स’ अर्थात अनुभज नभएको तर, सेक्स गर्न चाहने भनिएको छ । व्याकरणका आधारमा केही अशुद्ध रहेको विज्ञापनमा युवती एकल र आफ्नै स्थानमा काम गर्न सक्ने भए राम्रो हुने भन्दै फोन हुनु पर्ने सर्त राखिएको छ ।
यो विज्ञापन कम्पनीका हाकिम स्वयंमले पोष्ट गरेको डेलिमेलले जनाएको छ । उनले भनेका छन्–‘यो जब साइट हो र मैले यो किन राखेँ भने यो पनि काम हो । तर, उनीहरुले त्यसलाई प्रकाशित गरेकोमा म स्तब्ध छु ।’
डेभलोपमेन्ट अफ वर्क एण्ड पेन्सनका प्रवक्ताले भने यस्तो प्रकाशित हुनु गम्भीर गल्ती भएको स्वीकारेका छन् ।

१५ पुस, काठामाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका लागि प्रत्युत्पादक हुने गरी राजनीतिक प्रतिवेदन ल्याउन लागेका छन्। भट्टराईले पार्टीमा आन्तरिक निर्वाचनबाट नेतृत्व छान्ने र एउटा नेतृत्व दुई कार्यकालमात्र रहने प्रस्ताव अगाडि सारेपछि उनलाई नै अप्ठ्यारोमा पार्ने गरी दाहालले प्रतिवेदन तयार गर्न लागेका हुन्।
अध्यक्ष दाहाललाई निर्वाचनमा पराजयको जिम्मेवारी लिन लगाएर अप्ठ्यारो पार्न भट्टराई र श्रेष्ठले गतिविधि सञ्चालन गरेपछि आफू पक्षधर नेताहरूको सुझाउअनुसार दाहालले तल्ला समितिमै आन्तरिक प्रतिस्पर्धा गराउने विधिसहितको प्रस्ताव ल्याउन लागेको पार्टीका एक नेताले बताए।
समानुपातिक सभासद् छान्ने मापदण्ड अनुमोदन गर्न आइतबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक विषयमा छलफल गर्न यही पुस २६ गते अर्को बैठक बोलाउने निर्णय गरेको छ। उक्त बैठकमा दाहालले प्रतिवेदन पेस गर्नेछन्।
आन्तरिक प्रतिस्पर्धा गराउँदा भट्टराई र श्रेष्ठ पक्षका नेताहरू थोरै निर्वाचित हुने र उनीहरू प्रस्तावको विपक्षमा उभिने दाहाल पक्षको विश्लेषण छ। ‘त्यसैले यो प्रस्ताव रणनीतिक कार्डका रूपमा देखिन्छ’, ती नेताले भने। सातौं महाधिवेशनअघि आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने योजना भए पनि भट्टराई र श्रेष्ठले ‘कोटा र आरक्षण’ खोजेपछि विफल भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
भट्टराईले रणनीतिक रूपमा प्रतिस्पर्धाबाट नेतृत्व छनोटको प्रस्ताव सार्वजनिक गरेपछि दाहालले यसलाई कार्यान्वयनमै लैजाने गरी आफूनिकट नेताहरूलाई प्रस्ताव ल्याउन निर्देशन दिएका छन्। सांगठनिक संरचनामा ७५ प्रतिशत निर्वाचित हुने र २५ प्रतिशत मनोनीत हुने व्यवस्थासहितको प्रस्ताव केन्द्रीय समितिमा आउँदैछ। यसलाई विशेष संगठनात्मक राष्ट्रिय सम्मेलनसम्म पु:याउने तयारी दाहाल पक्षको छ।
दाहाल निकट नेता जनार्दन शर्माले बैठकमा यस्तो प्रस्ताव ल्याउन नेतृत्व गरिरहेका छन्। शर्माले भने, ‘हामीले पहिले नै अगाडि सारेको प्रस्ताव अहिले बाबुरामजीले उठाएका हुन्।’ भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले भने, ‘कसैलाई हटाउने गरी आन्तरिक प्रतिस्पर्धाको प्रस्ताव आउन लागेको होइन। अहिले हाम्रो संगठनात्मक संरचना माथितिर फर्कने खालको छ। केही प्रतिशत मनोनीत गर्ने व्यवस्था राखेर कार्यकर्ता र जनताप्रति उत्तरदायी हुने गरी तलतिर फर्काउन छलफल चलिरहेको छ।’
केन्द्रीय सदस्य गंगा श्रेष्ठका अनुसार पार्टीका समिति काम लाग्ने देखिएनन्। उनले भने, ‘काम नलाग्ने समितिलाई प्रभावकारी बनाउन एउटा मापदण्ड त बनाउनैपर्ने भएको छ।’
पार्टी शान्तिप्रक्रियामा आएपछि प्रवेश गरेका नेताकार्यकर्ताका लागि आन्तरिक प्रतिस्पर्धा चुनौतीपूर्ण हुनेछ। ‘पार्टीमा व्यापक शुद्धीकरण गर्नुपर्छ। त्यसका लागि आन्तरिक प्रतिस्पर्धामा जानुपर्छ’, प्रवक्ता अग्नि सापकोटाले भने, ‘पार्टी समावेशी बनाउन केही प्रतिशत केन्द्रीय समितिबाट मनोनयन पनि गर्नुपर्ने हुन्छ।’
एन्डरसन सिल्भा र क्रिस वेदमनबीचको मार्शल आट फाइट शनिबार हजारौंले हेरिरहेका थिए । लस भेगासमा भइरहेको सिल्भा र वेदमनको कलात्मक भिडन्त विभिन्न टीभी च्यानलको लाइभ प्रशारणमार्फत् विश्वभरका मार्शल आर्ट प्रेमीले हेरिहेका थिए । ब्राजिलियन सिल्भालाई हौसला बढाउन पूर्व फटबल स्टार रोनाल्डो समेत लस भेगास पुगेका थिए ।
तर, खेलमा एक्कासी डरलाग्दो क्षण आयो, जतिबेला सिल्भाले वेदमनको घुडाँमा लात हाने । सिल्भाको प्रहार रोक्ने क्रममा वेदमनको घुँडामा प¥यो, बलिया वेदमनको घुँडाको भित्री भागमा परेपछि सबैको आँखा अगाडि सिल्भाको नलिखुट्टा भाँच्चियो । उनको नलीहाड हँसियाजस्तै बाङ्गो देखे दर्शकले ।
उनी जोडले चिच्याए र डङरङ्ग लडे । तत्काल रेफ्रीले खेल स्थगित गरे र सिल्भालाई अस्पताल दौडाइयो । चिकित्सकहरुका अनुसार उनको सर्जरी त सफल भएको छ तर, पूर्व च्याम्पियन सिल्भाको मार्शल आर्ट करियर अब लगभग सकिएको छ ।

तारा भुषाल
गुल्मी । बाह्र वर्ष कुकुरको पुच्छर ढुडग्रामा राखेपनि जस्ताको जस्तै भन्ने उखान गुल्मीमा चरितार्थ भएको छ । आफ्नै पिताको हत्यागरि १० वर्षको कारागार जिवन विताएर मुक्त भएको ६ वर्ष बित्न नपाउदै पुन एक जनाको हत्या गरि फरार अभियुक्त प्रहरीको फन्दामा परेका छन । २०५४ सालमा गुल्मी जिल्ला दर्लिङ गाविस वार्ड नं. ९ बस्ने हर्क बहादुर घर्तिले आफ्नै पिता लाल बहादुर घर्तिलाइ हत्या गरि १० वर्ष कारागारमा सजाय भोगि मुक्त भएका निज हर्क बहादुर घर्ति पुन गुल्मी जिल्ला दर्लिङ गाविस वार्ड नं. ९ बस्ने राम बहादुर पाण्डे भनिने वर्ष ५२ को मेघ बहादुर पाण्डेको हत्या अभियोगमा प्रहरी हिरासतमा परेका छन ।
२० दिनको अन्तरालमा गुल्मी जिल्लामा भएका तिन वटा छुट्टा छुट्टै हत्याका अभियुक्त हरुलाइ एक साथ सार्वजनिक गर्ने क्रममा हर्क बहादुर घर्ति सहित गुल्मी ठूलोलुम्पेक गाविसका अर्का हत्याका अभियुक्त गंगबहादुर कुवरलाइ अश्लेवा गाविसका पदम प्रसाद पाण्डेको हत्या अभियोगमा सार्वजनिक गरिएको थियो साथै अर्का गुल्मी धुर्काट रजस्थल गाविस वार्ड नं. ६ बस्ने कपुर बि क लाइ गरल्मीकै अम्मरपुर गाविसका पुने सुनारको हत्या अभियोगमा सार्वजनिक गरिएको हो । यी तिनै जनालाइ गुल्मी जिल्ला प्रहरीले गुल्मीमा एक साथ सार्वनजिक गरेको हो ।

The Devil’s Pool is the naturally formed pool near the edge of the Victoria falls on Livingstone Island on the Zambian side. During September and December, a rock barrier forms an eddy with minimal current, allowing adventurous swimmers to splash around in relative safety a few feet from the point where the water cascades over the falls.
११ पुस, सुर्खेत । घरमा सौतेनी आमा र आर्थिक अवस्था कमजोर भएकी सुर्खेत वीरेन्द्रनगर-६ की मञ्जु रामजाली (नाम परिवर्तन)लाई सानीआमा पर्ने चन्द्रा गौतमले असार ०६८ मा १४ वर्षकै उमेरमा वीरन्द्रनगरमा ल्याइन् । तर, आठ कक्षा पढ्दापढ्दै ल्याएकी उनलाई चन्द्राले मंगलगढी चोकस्थित आफ्नै गौतम मिठाइपसलमा श्रमिक बनाइन् ।
त्यसको केही दिनमै चन्द्रा र उनका पति हेमप्रसाद मिलेर मञ्जुलाई पसलमै काम गर्ने ३१ वर्षका टेकबहादुर रावतसँग विवाह गराईदिए । १५ असार ०६८ मा पढाउन भनेर ल्याइएकी उनको सोही वर्ष २६ असारमै बिहे गराइएको थियो ।
विवाह गरिदिएपछि पसलका सञ्चालकले गर्भवती भई पसलको काममा सहयोग नहुने भन्दै उनलाई बिरामी भएको बेलामा झुक्याएर तीन महिने संगिनी सुई लगाइदिए । ज्वरो आएका बेला स्थानीय कटकुवा हेल्थपोस्टमा लगेर गर्भनिरोधक तीनमहिने सुई लगाएको उनले बताइन् ।
जग्गा किनेर बसालिदिउँला, पसल गराइदिउँला भनी फकाएर विवाह गरिदिएको उनको भनाई छ । ‘मलाई थाहा नै भएन, ज्वरो आएको थियो । उपचार गर्ने बहाना बनाएर मलाई संगिनी सुई लगाइदिएछन्,’ पीडित बालिकाले भनिन्, ‘मैले चार महिनापछि मात्रै थाहा पाएँ, त्यस्तो गरेको ।’ आफूलाई झुक्याएर अर्को पटक पनि संगिनी सुई लगाएको उनले बताइन् ।
आफूलाई चरम यातना दिएको भन्दै किशोरीले न्यायका लागि जिल्ला बालकल्याण समितिको कार्यालयमा निवेदन दिएको नयाँ पत्रिकामा खबर छ । आफूलाई तीव वर्षदेखि दूव्र्यवहार तथा श्रमशोषण गरेको भन्दै उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो । उनले सुर्खेतका बाल कल्याणका लागि खुलेका संस्था तथा विभिन्न सहयोगी सामाजिक संस्थामा निवेदन दिएकी छन् ।

पोर्चगल,पोर्चगल चार वर्षदेखि पोर्चुगलको लिस्वोनमा बस्दै आएका एक नेपालीले आत्महत्या गरेका छन । बाग्लुङ कुडुले स्थायी ठेगाना भएका २७ वर्षीया राजेन्द्र आचार्यले पोर्चगलको एक पार्कमा झुन्डिएर आत्महत्या गरेका हुन । शनिबार बेलुकाको कामबाट घर नआई भोलि पल्ट घर नजिकैको पार्कमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको बतइएको छ ।
स्वर्गीय आचार्यको साथमा रहेको परिचय पत्रको आधारमा उनिसँग बस्ने साथीहरुलाई लिस्वोन प्रहरीले खबर गरेपछि नेपाली समुदायले थाहा पाएका थिए। उक्त घटनाको जानकारी लिस्वोन प्रहरीबाट थाहा पाउने बित्तिकै आचार्यको पार्थिव शरीर राखेको लिस्वोनको स्वाँ जोजे हस्पिटलमा घटनाको यथार्थ जानकारी बुझ्न जम्मा भएका नेपालीहरुलाई हस्पिटल स्रोत र प्रहरीले डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा आइतबार बिहान फेला पारेको जानकारी गराएको थियो । करिब चार वर्ष अघि पोर्चुगल आई वैधानिक रुपमा बस्दै आएका आचार्यको नेपालमा ३ वर्षको एक छोरी, श्रीमती र करिब ६० वर्ष नजिकका बुबा आमा रहेको बताइएको छ ।copied by : biswokhabar

Get a massage from elephant in Thailand, on Koh Samui. The elephant is super cute and kept tickling and also gave you a big wet kiss on your check. Surprisingly, the elephant actually gave a great special massage - with the perfect amount of pressure! It wasn't a "Thai Hot Stem Massage" of course, but it was impressive and disturbing that an elephant could do this.
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गरि भित्र जानुहोस्
विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा ।
युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन् ।
युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।
यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ ।
फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’
पत्रकार बशराहीलका अनुसार यमनका नौजवानहरु विवाहका लागि केटी पक्षलाई रकम दिन सक्ने अवस्थामा छैनन् । जसका कारण धेरैको विवाह हुन सकेको छैन । त्यहाँको परम्परा अनुसार केटीको बाबुले दाइजोको रुपमा केटा पक्षले दिनु पर्ने रकम तय गर्नेछन् । विवाहमा धेरै धनराशी खर्च गर्नु पर्ने भएपछि पछिल्लो दिनमा सामूहिक विवाहको प्रचलन समेत सुरु भएको छ ।

१० पुस, धनगढी । १० पुस । आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका युवकले छयापेको तेजाबका कारण कैलालीमा एक युवती घाइते भएकी छन् ।
पीडित युवती पक्षले ढिलो गरी गएको आइतबार मात्रै कार्यालयमा जाहेरी दिएकाले गत मंसिर २४ गते भएको यो घटना ढिलो गरी जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।
गेटा गाविस-४ का २३ वर्षका रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षकी युवतीको शरीरमा बिहान विद्यालय जाँदै गरेको मौका छोपी तेजाब छयापेपछि युवतीको अनुहार र घाँटीमा गम्भीर चोट पुगेको छ । घटनालगत्तै फरार रहेका अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पुर्याइएको छ ।
विवाहका लागि मगनी गर्न गएकामा युवती पक्षबाट अस्वीकार गरिएपछि विक्षिप्त भएका अभियुक्तले युवतीमाथि तेजाब ˆयाँक्नेसम्मको दुस्साहस गरेको जनाइएको छ । उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि पण्डितले बताउनुभयो । घाइते युवतीको हाल काठमाडौँमा उपाचार भइरहेको बताइएको छ । रासस

(एजेन्सी) उनको शरीर हेर्दा लाग्छ कि उनको शरीरमा कुनै हाड नै छैन । यिनी हुन् संसारकै सबैभन्दा लचिलो शरीर भएकी महिला । रुसमा जन्मेकी जेल्टा जोनले आफ्नो शरीर यसरी मोड्न सक्छिन् जो कोही अरुले गर्न सक्दैनन् । ५ फिट ८ इन्च अग्ली जोनको वास्तविक नाम भने जुलिया गुन्थेल हो । उनको शरीर यति लचिलो छ कि उनी ५० बर्ग सेन्टिमिटर अकार भएको बक्समा आफूलाई बन्द गर्न सक्छिन् । आउनुहोस् हेनुस् उनका केही तस्विर, यिनमा केही फोटोसप गरिएको छैन ।
source : ratopati
source : ratopati
मन नमिलेपछि पती–पत्नी अएअर्काबाट अलग हुन चाहनुलाई अन्यथा मान्न सकिँदैन । मन अन्तै गएपछि भौतिक रुपमा सँगै बस्नुको अर्थ पनि हुँदैन । तर, चीनमा भने अर्को युवकसँग आफ्नो रिलेशनसीप रहेको भन्दै डिभोर्स माग्दा एक युवकले पत्नीको आँखा निकालिदिएका छन् ।
आफ्नो पहिलो विवाह असफल भएपछि यूलिन शहरकी ली नामकी ३९ वर्षीय महिलाले गत नोभेम्बरमा लङ नाम गरेका युवकसँग इन्टरनेटमा चिनजान भएको थियो । पहिलो तीन महिना उनीहरुको प्रेम सम्वन्ध निकै राम्रो थियो । हुनान प्रान्तका लङले लीले जे भनेपनि पूरा गर्दै आएका थिए ।
तर, लङले आफ्नो परिवारले सुरु गर्न लागेको सुगुरको व्यवसायका लागि १ लाख ५० हजार युआन अर्थात करिव १५ हजार डलरमध्ये आधा रकम सहयोग गर्न पत्नीलाई आग्रह गरे । यो प्रस्ताव लीले अस्वीकार गरेपछि प्रेम जोडीमा विवाद सुरु भएको थियो । आक्रोसित बनेका लङले लीको कपडा च्यात्नुका साथै कुटपिट गरे । लीले लङबाट अलग हुने प्रयास गरिन् । तर, लङले लीको परिचय पत्र लुकाउनुका साथै परिवारलाई धम्क्याए । त्यसको केही समयपछि लङले लीलाई जवजस्र्ती विवाह मात्र गरेनन, विवाह प्रमाण पत्र पनि लुकाए ।
एक दिन सार्वजनिक स्थानमै लीलाई आक्रमण गरेपछि लङलाई प्रहरीले पक्राउ ग¥यो । लङको अनुपस्थितिमा ली सेप्टेम्बरको अन्त्यतिर यूलिन फर्किइन, जहाँ उनको मन अर्कै युवकतिर जान थालेको थियो ।
डिसेम्बर १३ मा लङ प्रहरी हिरासतबाट छुटेपछि लीको जीवनले अर्कै मोड लियो । उनले लीको प्रेमीलाई कुटपिट गरे । ली रोक्न गइन् । तर, रिसले आगो भएका लङले आफ्नै हातले लीको देब्रे आँखा नै निकालिदिए ।

Rajesh Kumar is a shopkeeper by profession but spends hours every morning teaching around 80 children from the poorest of the poor in India's capital. The 43-year-old visited the construction of the Delhi transit station a few years ago and was disturbed by the sight of many children playing at the site instead of attending school. When he questioned the parents working at the sites they all said there were no schools in the vicinity and no one cared.
Consequently, his open-air class room was born - between pillars and beneath the tracks of the Delhi transit system, known as the Metro. Every few minutes a train passes above, the children unperturbed by its sounds. There are no chairs or tables and the children sit on rolls of polystyrene foam placed on the rubble. Three rectangular patches of wall are painted black and used as a blackboard. Rajesh tells Sky News anonymous donors have contributed cardigans, books, shoes and stationery for the children, as their parents cannot afford these basics.
पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गरि भित्र जानुहोस्
आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘धुम ३’ ले पहिलो दिनमा ३६ करोडको कमाई गर्दै यसअघि साहरुख खान अभिनित चलचित्र चेन्नई एक्सप्रेसले बनाएको ३३ करोडको रेकर्डलाई उछिनेको छ । चलचित्रले भारतका ४ हजार भन्दा बढि हलमा यो कमाई गरेको हो । यो सिनेमाको मल्टिप्लेक्स टिकट मुल्य ९ सय पुर्याइएको छ ।
दोश्रो दिन चलचित्रले २८ करोडको व्यापार गरेको वुझिएको छ । शनिबारसम्म आइपुग्दा ‘धुम ३’ को कमाई ६४.२२ करोड पुगेको छ । चलचित्रले आज ३६ करोडको व्यापार गरेको खण्डमा १ सय करोडको क्लबमा सहभागी हुनेछ ।
साहरुख खानको ‘चेन्नई एक्सप्रेस’ले ३५ सय हलमा दोश्रो दिन २८.५ करोडको व्यापार गरेको थियो । यो ‘धुम ३’ ले ४ हजार पर्दामा गरेको कमाई भन्दा केही माथि हो । यो सिनेमाले ओभरसिजमा ३७ करोडको कमाई गरेको छ । यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्रले ३ सय करोड भारतबाट मात्र कमाउने आशा गरिएको छ । आमिर खानको याक्सनले भरिएको ‘धुम ३’ लाई नेपालमा पनि राम्रो ओपनिङ मिलेको वुझिएको छ । चलचित्रमा कटि्रना कैफ, अभिषेक बच्चन, उदय चोपडा लगायतका कलाकारले पनि अभियन गरेका छन् । चलचित्रलाई समिक्षकहरुले भने गतिलो भनेका छैनन् । यसैले पनि आइतबार पछि चलचित्रले गर्ने व्यापारबाटै यसको भविष्य आँकलन गर्न सकिन्छ ।

गायिका कोमल ओली अब फिल्म ‘राजनीति’मार्फत् अभिनेत्रीका रुपमा देखा पर्ने भएकी छन्। उनी यसमा राजेश हमालकी पत्नी बन्दैछिन्। बुधबार बिहान उनले फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गरेलगत्तै ड्रेससमेत छनोट गरिन्।‘फिल्म खेल्नकै लागि बेलायतमा हुने कार्यक्रम रद्द गरेँ,’ फिल्मप्रति मोह बढ्नुको कारण खुलाउँदै कोमलले भनिन्, ‘महिला सशक्तिकरण र सकारात्मक परिवर्तनका लागि समाजमा महिलाले पुर्याएको योगदानमाथि फिल्म केन्द्रित छ।
त्यसैले काम गर्न मन लाग्यो।’ फिल्ममा अभिनय गर्न कुनै असजिलो नहुने उनको दाबी छ। उनी अभिनयको प्रशिक्षण लिने पक्षमा पनि छैनन्। ‘मलाई तुरुन्तै सुटिङ गर्ने परे पनि कुनै आपत्ति छैन,’ उनले पुस महिनामै सुटिङमा निस्कने जानकारी दिइन्।फिल्ममा अभिनय गरे पनि उनको गायन भने रहने छैन। ‘गीतहरु पहिल्यै रेकर्ड भइसकेकोले मैले अभिनयमै ध्यान दिए पुग्नेभयो,’ दाङकी कोमलले सुटिङ भने आफ्नो गृहजिल्लामा गर्नुपर्ने प्रस्ताव राखेकी छिन्। माओवादीको विषयमा बनेको ‘आगो’ फिल्ममा अफर आउँदा काम नगरेको उनले खुलाइन्। एमएस अग्रजको फिल्म ‘दबदबा’मा भने एउटा गीतमा उनी देखिएकी थिइन्। म्युजिक भिडियोमा मोडलिङ गरेको अनुभवले अभिनयमा आत्मविश्वास बढेको उनले बताइन्। यो फिल्ममा कोमलसँगै अभिनेता राजेश हमालसमेत देखिने छन्।
‘राजेशदाइ राजधानीबाहिर जानुभएकाले मौखिक रुपमा फाइनल भयो,’ निर्देशक वसन्त निरौलाले भने। यही साता सुटिङ सुरु गरिने उनले बताए। ३० दिनको सुटिङ राजधानी र वीरगञ्जमा गरिने उनको तयारी छ।यसमा अर्जुन पोखरेलले संगीत दिएका छन्। राजनीतिक नेतृ र राजेशकी पत्नीको भूमिकामा कोमल देखा पर्न लागेकी हुन्। ‘दुवैको केमेस्ट्री र उमेर मिलाउन खोजिएको हो,’ कलाकार छनोटबारे निर्देशकले भने।-
सात कक्षामा अध्ययन गर्दै गरेकी १४ वर्षीया ममता गर्भवती
सिरहामा प्रमेश्वर साहले एककिशोरीलाई दवावमा पटक/पटक यौन शोषण गरेपछि गर्भ रहेको तथ्य सार्वजनिक भएको छ । गर्भ रहेको थाहा पाएपछि प्रमेश्वरका आफन्तले युवतीलाई स्वीकार्न मानेका छैनन् ।विवाद बढ्दै गएपछि सो विषय प्रहरी समक्ष पुगेको छ । उजुरी परेपछि मंगलबार प्रमेश्वरलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।
लालपुर–१ का शत्रुधन साहका २२ वर्षीया छोरा प्रमेश्वरले स्थानीय १४ वर्षीया किशोरी ममता साह (नाम परिवर्तन)लाई ५ महिनादेखि पटक/पटक यौनशोषण गरेको प्रहरीले जनाएको छ ।
ममताको शारीरिक बनावटमा परिवर्तन आएपछि स्थानीयले स्वास्थ्यकर्मीसँग उनको जाँच गराएका थिए । जाँच गराउँदा ममताको कोखमा करीव पाँच महिनाको गर्भ रहेको पत्ता लागेको थियो ।
छोरीको गर्भमा बच्चा रहेको पत्तालागे पछि आफन्त झसङ्ग भएका छन् । ममताले आफ्नो गर्भ रहेको कुरा डरका कारण लुकाएर राखेकी थिईन् ।
गर्भको चेकजाँच पछि बच्चा रहेको खुलासा भए पछि ममताले प्रमेश्वरसँगको यौनसम्बन्धका बारेमा जानकारी दिएकी हुन् ।
प्रमेश्वरले गर्भ रहेको कुरा कसैलाई नभन्न दबाव दिँदै आएका थिए । ‘हामीबीचको यौनसम्बन्ध कसैलाई नभन्नु,’ प्रमेश्वरलाई उदृत गर्दै ममताले भनिन्, ‘सम्बन्धका बारेमा कसैलाई भने ज्यान मार्ने धम्की दिएको छ ।’
ममता गोलबजारस्थित जनता नमूना उच्च माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छिन् । प्रमेश्वरले सरमुकामस्थित क्याम्पसमा विएससी तेश्रोवर्षमा अध्ययन गरिरहेका छन् । प्रमेश्वरले ममतासँग पहिलो पटक भैंसी चराउन गएका बेला खेतमा जवरजस्ती यौनसम्पर्क गरेका थिए । त्यस पछि उनले ममतालाई डरधम्की दिँदै पटक–पटक यौनशोषण गरेका हुन् ।
घटनाका बारेमा ममताको परिवारले प्रमेश्वरका अभिभावकलाई जानकारी गराउँदा वेवास्ता गरेका छन् । घटनालाई वेवास्ता गरे पछि ममताकी आमाले ईलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएकी हुन् ।
यसैबीच, सो घटना दबाउन राजनीतिक दलका नेताहरु सक्रिय भएका छन् । प्रमेश्वरका आफन्तले राजनीतिक दलका नेता लगाएर गर्भको विषय लुकाउन दवाव दिएको स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्रवीर पाण्डेका अनुसार पीडितले दिएको जानाकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिएको बताए ।

- सौर्य दैनिक
धेरै समय पहिलेको कुरा हो । एक वृद्ध सन्यासी हिमालय पर्वत नजिकैको एउटा गाउँमा बस्थे । उनी बडो ज्ञानी र चतुर थिए । उनको बुद्धिमत्ताको ख्याति टाढा टाढा सम्म फैलिएको थियो । एक दिन एकजना महिला उनको आश्रममा आइन् र बिलौना गाउदै रुन थाली- "बाबा, मेरो पति मसँग अत्यन्तै प्रेम गर्नुहुन्थ्यो । तर उहाँ जुन दिनदेखि युद्धको मैदानबाट फर्किनु भयो-त्यो दिनदेखि मसँग राम्ररी बोल्नुहुन्न । म बडो धर्म संकटमा परेकी छु । लौन, म के गरु ?”
"युद्धले मान्छेको नौनी जस्तो कोमल मनलाई पत्थर जस्तै कठोर बनाइदिन्छ, युद्धको धर्म नै यही हो" सन्यासीले भने।
"मान्छेले भनेको सुनेथें मैले । तपाईले दिनुभएको जड़ी-बुटीले जस्तै कठोर मनमा पनि प्रेमको हरियाली लह-लहाउन सक्छ रे । कृपया मलाई पनि त्यो जड़ी-बुटी दिनुस्" महिलाले सन्यासी समक्ष विन्ती बिसाइन् ।
सन्यासी महिलाको शब्दमा केही क्षण सोचेर बोले- "देवी म तिमीलाई त्यो जड़ी-बुटी ज़रूर दिन्थें । तर कुरा के भने नि, त्यो औषधी बनाउन एउटा यस्तो चीज चाहिन्छ कि त्यो चीज मसँग अहिले सिद्धिएको छ ।"
महिलाले भनी-तपाईलाई के चाहिन्छ भन्नुस् म लिएर आउँछु ।
मलाई बाघको जुघाँ चाहिएको छ, सन्यासीले भने ।
भोलिपल्ट महिला बाघको खोजीमा जंगलतर्फ प्रस्थान गरिन् । धेरै प्रयासको बावजुद उनले नदीको किनारमा एउटा बाघ देखिन् । बाघ महिलालाई देख्ने बित्तिकै आफ्ना दाह्रा निकालेर ङ्यार-ङ्यार ङुर-ङुर गर्दै झम्टिन थाल्यो । महिला डरले दगुर्दै घर फर्किन् । फेरि भोलि पल्ट उनी त्यही नदीको तटमा पुगिन् । त्यो दिन पनि बाघले महिलालाई देख्ने बित्तिकै अघिल्लो दिन झैँ झम्टियो । त्यो दिन पनि महिला डरले बाघको नजिक पुग्न सकिनन् । डरले घर फर्किन् । रातभरि सोचिन् । विहान भयो । उनी नदीको किनारमा पुगिन् । हिम्मत जुटाएर महिला बाघको नजिक पुग्थिन्, डरले फर्किन्थिन् । यो क्रम दुई तीन हप्तासम्म चलिरह्यो । हुँदाहुँदै महिना दिन ब्यतित भए ।
त्यसपछि बिस्तारै बाघलाई पनि महिलाको आदत लाग्यो । अब महिलालाई देखेर सुरु सुरुमा जुन व्यवहार देखाउथ्यो त्यो कम भयो । महिलालाई देख्दा बाघ सामान्य अवस्थामै रहन थाल्यो । महिलाको मनमा बाघप्रतिको डर कम भयो । उनी बाघको लागि मासु लिएर जान थालिन् । बाघ पनि आफूलाई मन पर्ने खानेकुरा पाएकोमा खुशी हुँदै स्वाद लिएर चपाइ-चपाइ खान्थ्यो । दिनुहुँ मासु कोसेली लिएर भेट्न जाने महिला र बाघको मित्रता बढ्न थाल्यो । महिलाले बाघको शरीरमा आफ्ना हात राखेर थपथपाउन थालिन् ।
एकदिन महिलाले आफ्नो उदेश्य पूरा गरेर छाडिन् । उसले बाघ निदाइरहेको बेला बाघको जुँघा उखेलेर उनी सन्यासी भएको ठाउँमा पुगिन् । खुशीले गद-गद हुँदै भनीनिन् - बाबा मैले बाघको जुँघा लिएर आएँ ।
“धेरै राम्रो । तिमीले निक्कै बहादुरीको काम गर्यौ देवी" यत्ति भन्दै सन्यासीले बलिरहेको आगोमा बाघको जुँघा फालिदिए ।
महिलाले भनी-तपाईले यो के गर्नु भाको बाबा ? तपाईलाई थाहा छैन मैले यो एउटा जुँघाको लागि कति मेहनत र परिश्रमको पसिना बगाएकी छु । तर तपाईले त्यसलाई आगोमा जलाएर नष्ट पारिदिनुभयो । अब मेरो जड़ी-बुटी कसरी बन्छ ?
सन्यासीले भने-देवी अब तिमीलाई यस्तो जड़ी-बुटीको कुनै आवश्यक छैन । तिमी गम्भीरतापूर्वक सोच त ! तिमीले बाघलाई कसरी आफ्नो वशमा पार्यौ ? जब एउटा हिंस्रक पशुलाई धैर्य र प्रेमले जित्न सकिन्छ भने एउटा विवेकशील मान्छेलाई प्रेमले आफ्नो बनाउन केको मुश्किल ?

- धार्मिक शास्त्रबाट
३ पुस,काठमाडौ। । बुधबार अन्तराष्ट्रिय आप्रबासी दिबस मनाईरहदा रोजगारीको लागि बिदेशिएका नेपालीले गहभरी आशु लिएर स्वदेशलाई सम्झिएका छन् । रोजीरोटीको लागि बिदेशीनुपरेको बाध्यता पोख्दै उनिहरुले परिवारबाट टाढा हुनुपर्दाको पिडा ओकलेका छन् ।
रोजगारीको लागि स–साना छोराछोरी छोडेर ईजरायल पुगेकी चितवन अयोध्यापुरी –३ की सरिस्मा बरालले फेसबुक मार्फत परिवारबाट टाढा हुदाको पिडा पाखेकी छिन् । ‘ राम्रो नाना, मिठो खाना, उचित शिक्षा अनि छिट्टै फर्किने बाचा गरी साना लाला बालालाई फकाउदै गहभरी आशु लिई झोला बोकेर बिदेशीदिएको आज ५ बर्ष पुगेछ । ’बिदेशीदा मनमा सजाएका कतिपय सपना पुरा नभएपनि मन बुझाउन बाध्य भएको उनले बताएकी छिन् । आफु बिदेशमा हुदा दिदी गुमाउदाको दुखेसो उनले फेसबुकमै पोखेकी छिन् । बरालको घरमा १५ बर्षिय छोरा र १७ बर्षिय छोरी छन् । सुखद भबिश्यको खोजीमा बिदेशीदा उल्टै थुप्रै सपना टुटेको उनले बताईन् ।
ईजरायल नेपाली महिलाहरुको लागि बैदेशिक रोजगारीमा सुरक्षित गन्तब्य मध्यको एक मानिन्छ । पछिल्लो तथ्याङक अनुसार ईजरायलमा मात्रै करिब २० हजार नेपाली महिलाहरु कार्यरत छन् । स्वदेशमै रोजगारीका प्रसस्त अबसर नहुदा र योग्यता अनुसारको उचित पारिश्रमिक नपाउदा बिदेशिन बाध्य नेपाली मध्य अधिकांशको पिडा यस्तै छ । घर परिवारबाट बिछोडिएर बिदेशी भूमिमा पसिना बगाउदा घर परिवार र आफ्नो देशलाई सम्झेर आप्रवासी नेपालीहरुले आशुको घुड्को पिउन बाध्य छन्
source : nepaliheadlines
२ पुस, काठमाडौं— भारतीय विदेश मन्त्रालयले नेपालका पूर्व राजा वीरेन्द्र र ज्ञानेन्द्र शाहका तस्विर प्रयोग गरी गलत सन्देश प्रवाह गरेको तथ्य खुलेको छ। मन्त्रालयको आधिकारिक वेबसाइटले भारतमा पढ्ने अन्तरार्ष्ट्रिय नेताहरुको सेक्सनमा तस्विर राखेर बंगलादेशका पूर्व राष्ट्रपति जनरल हुसेन मुहम्मद इरसादको सूचना दिएको हो।
वीरेन्द्रको तस्विर हुनु पर्ने स्थानमा भने पूर्व राजा ज्ञानेन्द्र शाहको तस्विर राखिएको छ। मन्त्रालयको हिन्दी भाषा सेक्सनका तस्विरले गलत सूचित गरे पनि अन्य विवरण भने सही छन्। '१९७२ देखि मृत्युपर्यन्त २००१ सम्म नेपालका राजा रहेका वीरेन्द्र शाहको सुरुवाती शिक्षा दार्जिलिङको सेन्ट जोसेफ कलेजमा भएको थियो', साइटमा उल्लेख गरिएको छ।
भारतमा अध्ययन गरेका अन्तरार्ष्ट्रिय नेताको सो शीर्षकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि राखिएको छ।
यस्तो छ वेबसाइटमा त्रुटि