भोट हाल्ने बितिकै बाबुराम कड्किए, 'जोगी बन्न राजनीति गर्या हो र ?'

भिडियो हेर्न तल क्लिक गर्नुहोस

४ मंसीर, गोरखा । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा खोप्लाङको अन्नपूर्ण मावि मतदान केन्द्रमा पुगेर करिब ३ बजे मतदान गरेका छन् ।



मतदानपछी बाबुराम भट्टराईले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् । उनले आफूलाई सबै जनताले मन पराएको बताउँदै आफू जोगी बन्नका लागि राजनीति गर्न नआएको स्पष्ट पार्दै भने, ' भावी प्रधानमन्त्री मै हुँ ।' उनले मोहन वैद्य र उनको पार्टीले संविधान जलाउन नसक्ने बताउँदै उनीहरुको विरोध सांकेतिक मात्र भएको बताएका छन्।

बाबुराम भट्टराईकी छोरी मानुषीले पनि सोहि केन्द्रबाट भोट मत हालेकी छिन् । ७७० मतदाता रहेको केन्द्रमा बाबुरामको मतदाता नम्बर ६२६ र मानुषीको ६२७ थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses