२ वर्षमै लाग्यो चुरोटको लत, दिनमै ४० खिली चुरोट..(तस्विर र भिडियोसहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

दुइ वर्षकै उमेरका इण्डोनेसियाका एक बालकले संसारलाई चकित पारेका थिए। सुमात्राको गरिब गाउँमा जन्मिएका अल्डी रिजाललाई दइ वर्षकै उमेर चुरोटको यस्तो लत लाग्यो कि उनि दिनमै ४० खिली चुरोट तान्थे। उनले यस्तो लत अन्तराष्ट्रिय मिडियापनि चर्चाको विषय बन्यो।



त्यतिखेर अन्तराष्ट्रिय सञ्चारमाध्यममा उनका बारेमा अनौठो बानीका बारेमा धेरै लेखेका थिए।

हाल उनि ५ वर्षका भए, उनको चुरोट तान्ने लत चाही गयो तर उनलाइ अर्को लत लागेको छ। आजकल उनलाइ खाने लत लागेको छ। उनको यो लतमा बारेमा पनि पश्चिमी टेलिभिजनहरुमा डकुमेन्ट्री प्रसारण हुँदैछ।



इण्डोनेसियामा एक तिहाइ १० मुनिका बालबालिकामा चुरोटको लत रहेको बताइन्छ। हाल इण्डोनेसिया सरकारले बालबालिकाको चुरोटको लत हटाउन विशेष अभियाननै सञ्चालन गरेको छ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses