बेडमा बसेर यस्तो हट फोटो खिचाइन शर्लिनले..(तस्विर सहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बलिउडमा बोल्ड नायीकाको छवि बनायकी शर्लिन चोपराले फैरी ट्विटरमा अर्को उपद्रो गरेकी छिन्।



उनले आज ट्विटरमा टपलेस तस्विर ट्विट गरिन्। उनले टपलेस तस्विलर सार्वजनिक गर्दा ट्विटरनै तातेको थियो। उनका लाखौं प्रशंसकहरु जिल परेका थिए ।

तस्विरमा उनि बेड घोप्टो परेर बसेकी छिन् भने शरिरको माथिल्लो भागमा लुगा लगाउन बिर्सिएकी छिन्। मे धेरैपटक एक्लै हुनु पर्छ,यसरी आफू पुन-उर्जा दिन्छु,उनले तस्विरसंगै लेखेकी छन्।

शर्लिनले यस्ता बोल्ड तस्विर सार्वजनिक गरेको यो पहिलो भने होइन्। उनि पुरुषहरुको अन्तराष्ट्रिय म्यागेजिन प्लेब्वाइमा तस्विर खिचाउने पहिलो बलिउड नायीका समेत हुन्। उनले प्ले ब्वाईमा सम्पुर्ण रुपमा नग्न तस्विर समेत खिचाएकी थिइन्।

हाललाई हेरौ शर्लिनको पछिल्लो हर्कत

<

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses