अचम्मको चोरी ! चोरले ८२ किलोमीटरको लामो ‘सड़क’ चोरे
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
श्रावण २४ । तपाइँले बिभिन्न प्रकारका चोरीका किस्साहरू सुन्नु भएको होला । केही चोर यस्ता हुन्छन, जो मात्र रूपैयाँ र गहना चोरी गर्दछन, केही चोरहरू यस्ता हुन्छन जो घरका भाँडाकुडाहरूको चोरी गर्दछन, कतिपय चोरहरू मात्र महिलाका अन्डरगारमेन्टको चोरी गर्दछन ।

तर रूसका यी चोरले भने गजबकै चोरी गरेछन, जुन कुरा सुन्दा पनि बिश्वासै गर्न गाह्रो पर्दछ । यी गजबका चोरले उत्तर-पश्चिमी रूसमा करीब ८२ किलोमीटरको लामो सडकनै चोरी गरेका छन ।
इन्फोर्मेशन नाइजेरियाको एक समाचार अनुसार, ८२ किलोमीटर लामो सडक चोरी गर्ने यी व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ, तर उनको चोरी सुन्दा भने सबैजना अवाक भएका थिए । यी व्यक्तिले ८२ किलोमिटरको सड्कको कंक्रीट स्ल्याब चोरी गरेको कुरा स्विकार गरेका छन । यस चोरीका लागी उनले एक इन्डस्ट्रियल मेशीनको प्रयोग गरेका थिए । जुन सड्क उनले चोरी गरे, त्यस सडकले कोमी रिपब्लिकको परचेङ गाउँलाइ विचेग्दा नदीसंग जोड्दछ ।
यी स्ल्याबको मूल्य करीब ७ लाख रूपैयाँ पर्दछ । यी व्यक्तिले यी स्ल्याबहरूलाइ घमाधम तीन वटा ट्रकहरूमा भरिरहेका थिए । यी ट्रकहरू समेत प्रहरीले वरामद गरेको छ । यी चोरलाइ दुइ बर्षको कैदको सजायँ दिइएको छ ।

0 comments
Write Down Your Responses