१० बर्षसम्म ३ युवती बलात्कार गर्नेलाइ १००० बर्षको जेल सजायँ! (फोटो फिचर सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
साउन १९ , अमेरिकाको क्लीवल्याण्डमा बस्ने एरियल कास्त्रोले तीन जना युवतिहरूलाइ १० बर्ष सम्म आफ्नो घरमा बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ । यस ती व्यक्तिले ती युवतीहरूलाइ बिभिन्न प्रकारका यातनाहरू दिने गरेका थिए ।
अमेरिकाको एक अदालतले ती व्यक्तिलाइ जन्मकैद तथा १००० बर्षको अतिरिक्त कैदको सजा दिएको छ । एरियल कास्त्रोले ३२ वर्षीय मिशेल नाइट, २७ वर्षीय अमाण्डा बेरी र २३ वर्षीय जिना डीजीससलाइ विगत १० बर्षदेखि आफ्नो घरको गुप्त कोठामा बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । उसले ती युवतीहरूलाइ जन्जिरले बाँधेर राखेका थिए । उनीहरूका साथमा बलात्कार गर्दै यस अबधिभर उसले उनीहरूलाइ बिभिन्न प्रकारका शारीरिक र मानसिक यातनाहरू दिइरहेको थियो । सुयहोगा कोर्टमा लगभग साढे चार घण्टा सम्म चलेको सुनवाईका क्रममा एरियल कास्त्रो लाइ रेप, अपहरण र हत्याको दोषी मानिएको थियो । यस सुनवाईका क्रममा एरियल कास्त्रोका दुबै खुट्टाहरू काँपिरहेका थिए ।
उसले सुनुवाइ अबधिभरनै आफु निर्दोष रहेको बताएको थियो । साथै आफुलाइ मानसिक रोगी जस्तै भएको साबित गर्ने कोशिश गरिरहेको थियो ।
यस घटनाको खुलासा त्यतिबेला भएको थियो जब अमाण्डा बेरी एक दिन त्याहाँबाट फुत्किन सफल भएकी थिइन । बन्धककै क्रममा उनले एरियल कास्त्रोको एक बच्चा लाइ पनि जन्म दिएकी थिइन । उनकै उजुरीको आधारमा एरियल कास्त्रोलाइ पक्रन प्रहरी सफल भएको थियो । आरोपीले अर्की एक युवतीको गर्भपात समेत गराएका थिए ।
गिरफ्तारी पछि एरियल कास्त्रोको घरबाट प्रहरीले फेला पारेको एक पत्रमा उ सेक्स र पोर्नको कुलतमा फसेको कुराको जनाकारी रहेको थियो । प्रहरीले ती तिनै जनालाइ उद्दार गरेको छ । यी तीनजना युवती अपहरण गरि उनले त्यहाँ ल्याएका थिए । त्यतिबेला उनीहरूको उमेर १४,१६ र २० बर्ष रहेको थियो । यो घटना सन २००२ र २००४ मा एक एक गरि गरिएको कुरा प्रहरीले जनाएको छ ।
जज माइकल रूसोले बिहिबार सजायँ सुनाउँदै भने कि अरू व्यक्तिलाइ बन्धक बनाएर गुलाम बनाउनेलाइ यस संसारमा कुनै प्रकारको ठाउँ छैन ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses