दुई सन्तानकी आमा भागिन् १६ वर्षीय किशोरसँग |
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
"२१ साउन, एजेन्सी । दुई सन्तानकी ३० वर्षीय आमा प्रेममा अन्धो भएपछी १६ वर्षीय किशोरसँग भागेकी छिन् । भारतको सुरातको कालभाडा गाउँकी ती महिला आफ्ना दुई सन्तानसहित ती १६ वर्षिय किशोरसँग भागेकी थिइन् ।करिब १० हजार लिएर भागेकी महिलाले ती किशोरीलाई केही दिन कालोलमा पुर्याएर राखेकी थिइन् भने केही दिन अहमदाबादमा राखेकी थिइन् । जब उनीहरूसँग पैसा संकट पर्यो तब किशोर आफ्नै घर फर्कियो भने महिला आफ्नो घर नफर्की माइत पुगेकी छिन् ।
करब १० दिनसम्म बाहिर बसेपछी फर्किएका ती किशोरले उक्त १० दिनमा भएका घटनाबारे परिवारलाई जानाकरी गराएका थिए । छोरा हराएपची किशोरका बाबु-आमाले प्रहरीमा खबर गरेका थिए । यी दुई नजिकैको गाऊँका बासिन्दा भएपनि दुईबीच केही महिना अघि देखी अफयेयर चलेको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses