काबुलमा आत्मघाती बम आक्रमणमा चार नेपाली सहित १०को मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
अफगानिस्तान, असार १८ । अफगानिस्तानको काबुलमा गराइएको कार बम बिस्फोटमा चार नेपालीसुरक्षा गार्ड सहित १० जना मारिएका छन् ।
काबुलस्थित एटलान्टिक सहयोग संगठन नेटोको कार्यालय रहेको कम्पाउण्डमा गराइएको बिस्फोटमा परी नेटो कार्यालयमा कार्यरत चार जना नेपाली सुरक्षा गार्ड मारिएका हुन् । घटनामा दुई जना सर्वसाधारण र चार जना आत्मघाती आक्रमणकारी पनि मारिएका छन् ।
नेटो कार्यालय प्रवेश गर्ने क्रममा आत्मघाती आक्रमणकारी र सुरक्षा गार्डबीच भिडन्तसमेत भएको थियो । बिस्फोटको जिम्मा तालीवानी बिद्रोहीले लिएको छ ।
बिस्फोटमा मारिने नेपालीको नाम सार्वजनिक गरिएको छैन । अफगानिस्तानको सुरक्षाको जिम्मा अफगान सेनाले लिएपछि तालीवान विद्रोहीले आक्रमण तीब्र पारेका छन् । केही समय अघि अफगान राष्ट्रपतिको कार्यालयमै तालीवानी आक्रमण हुँदा केही मारिएका थिए ।
बिस्फोटको जिम्मा तालीवानी बिद्रोहीले लिएको छ ।source:titanherald.

0 comments
Write Down Your Responses