आजको पञ्चाङ्ग र राशीफल

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खराब समय   अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने  दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय   अनावश्यक कुरामाअल्झिनु राम्रो छैन  तपाईंको परिश्रम खेर जान सक्छ  परोपकार  धार्मिकक्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रो समयको योग   सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ,जसबाट यश प्राप्त हुनेछ  बोलीको प्रभाव रहनाले काम बन्ने  समयलाई पर्खिनुहोला  विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ  शुभ कुराको संकेत मिल्नेछ 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कृषिकार्यतिर मन जानेछ  प्रयाससाध्य समय  धैर्य गर्नुहोला  प्राविधिककाममा विशेष सफलता प्राप्त हुने  साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ  विभिन्नमहत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ  शुभ कुराकोसंकेत मिल्नेछ  उत्साहपूर्वक काम गर्नुहोला 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अध्ययन अध्यापनमा खासै रुचि नरहला  यातायातको साधन किन्ने विचार गर्नुभएको  भने आज अनुकूल समय हो  धार्मिक तथा सामाजिक कार्यमामहत्वपूर्ण भुमिका रहनेछ  शुभ समाचार प्राप्त हुने योग   परोपकार  धार्मिकक्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय ठीक छैन  गर्नु नपर्ने कामबाट जोगिने बेला होगर्न बाँकी काम पनिआजलाई थाती राख्नु नै बेस हुनेछ  हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला छोटो दूरीको निरर्थक यात्रा हुने योग   हाकिममातापिता वा विशिष्टव्यक्तिसँग वादविवाद पर्न सक्छ 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक खुसी मिल्नेछ  आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधानहुनेछन्  काममा सफलता पाइने   विभिन्न सामाग्री किनमेल गर्न बाँकी भने आज त्यसका लागि राम्रो दिन हो  नातागोताभित्रका विपरीतलिंगी सदस्यलेराम्रो सहयोग गर्ने छन् 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज अवगाल  अपजस व्यहोर्नुपर्ने दिन हो  प्रतिस्पर्धीहरुले औंला ठड्याउनेअवसर पाउने छन्  अनपेक्षित वादविवाद पनि हुनसक्छ  सहयोगी हातहरु पछिहट्न सक्छन्  कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामाचित्त नबुझ्न सक्छसंयमता अपनाउनु बेस हुनेछ 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय मध्यम रहेको   एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत  आफन्तले नै कुरा काट्न  विश्वासघात गर्न थालेपछि मन अस्थिर  अशान्तरहने   उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ  साँझपख मनभुलाउने उपायको प्राप्ति हुनेछ 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन लाभदायक देखिन्न  व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहनेयोग   आज शरीर अस्वस्थ हुनसक्छ  स्वास्थ्योपचारमा धन खर्च हुन सक्छविचार गर्नुहोला  आज चोटपटकको भय  मानसिक तनाव हुनेछ  उता झुठोफत्तुर पनि आइलाग्न सक्छ 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना कुरामा अल्मलिने समय छैन  आत्मविश्वास  पराक्रममा वृद्धि हुनेछ मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ  धार्मिकतथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला  सामाजिक क्षेत्र नोकरीबाट मानसम्मान मिल्नेछ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय राम्रो   कामको दायित्व दिन प्रतिदिन बढ्नेछ  सुनचाँदी जस्ता धातुकोकारोवारबाट धेरथोर लाभ मिल्नेछ  व्यापारिक कारोबारमा सुधार आउने योग  पारिवारिक सहयोग बढ्ने   बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछिहट्नु पर्नेछ 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज धार्मिक  सामाजिक काममा समय बित्ने दिन हो  आज दिनदुखीलाईदिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ  पशुपालक दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन्  सामाजिक पारिवारिक सम्बन्ध सुदृढ हुनेछ  शत्रुहरु पराजित हुनेछन् 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses