जिया केसी टप हट फोटो
आधा दर्जन भन्दा बढी फिल्म खेल्दा नी चर्चा नपाएकी नायिका जिया केसी एटीएममा अभिनय गरे पछि एका एक चर्चामा आइन । राम्रो कुराले भन्दा पनि एटीएममा बोलेको संबाद र दृश्यले उनीलाई एकैचोटी चर्चाको शिखरमा पुर्यायो । सेक्सलाई खाना संग तुलना गर्ने जिया चै अझ सम्म भर्जिन नै छन् रे ! बिभिन्न कारण बाट चर्चामा आई रहने जिया अहिले चै रंग वे मा दिएको दृश्यका कारण चर्चामा छिन् । रंग वे मा जिया ले आफ्नो भित्रि
बस्त्र दुइ जना
केटाको अगाडी फुकालेको, नायकले जियाको लुगा भित्र हात हालेर रातो ब्रा निकालेको र यौनजन्य क्रियाकलाप गरिरहेको दृश्य दिएका कारण पुन चर्चामा आएकी हुन् । जियाले खेलेको फिल्म हरुमा यहि माया हो ,एटीएम, रुद्राक्ष , आफ्नै मनलाई सोधी हेर , बर्वाद , रिङ्ग रोड , जिगोलो लगायतको रहेको छ । यी नै सधै चर्चामा आई रहने जियाको टप हट १५ फोटो हरु हेर्नु होस् । अनि अन्तिममा जियाको नँया फिल्म रंग वेको प्रोमो पनि हेर्नु होस् ।
0 comments
Write Down Your Responses