• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर
यो भन्दा बबाल फाइट हेर्नको लागि तल क्लिक गर्नुस
दैब को लिला कस्तो अचम्म हेर्नुस भिडियो सम्पूर्ण जानकारी सहित हेर्न तल क्लिक गर्नुस
उसो त बेला बेलामा नायक राजेश हमाल आफू राजनीतिमा आउन चाहेको बताउन पछि पर्दैनन् । तर पनि हमालले अहिले सम्म आफ्नो स्पष्ट धारणा भने सार्वजनिक गरेका छैनन् । तर वास्तविक जीवनमा राजनीतिबाट टाढै रहेका नायक राजेश हमाल पर्दामा भने जनताको अघि भाषण गर्दै गरेको अवस्थामा देखिनेछन् ।
बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’मा नायक राजेश हमाल टुडिखेलमा जम्मा भएका हजारौ जनताको अघि भाषण गरिरहेको अवस्थामा देखिनेछन् । यति मात्र होइन उनी विरगञ्जमा पनि जनताको साथ लिएर आन्दोलनमा होमिएको अवस्थामा देखिनेछन् । दिपक सुवेदी र हरि पन्तको निर्माणमा तयार भएको यो चलचित्रमा हमालको राजनीतिक यात्रालाई गायिकाबाट नायिका बनेकी कोमल वलीले साथ दिएकी छिन् । चलचित्रमा दिपक सुवेदी र पवित्रा आचार्यको पनि अभिनय छ । नेपालको राजनीतिक अवस्थालाई सुक्ष्म रुपमा चित्रण गरिएको यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसैबिच चलचित्रको निर्माणपक्षले चलचित्रको फष्ट प्रोमो सार्वजनिक गरेको छ । चलचित्रमा दर्शकहरुको सहभागिता समेत उल्लेख्य मात्रामा रहेको देखिन्छ । नेपाली सिनेमामा कथाले मागे अनुसार मानिस जम्मा गर्न नसकेको आरोप लागिरहेको समयमा ‘राजनीति’ले भने जनता सहभागी गराउन कुनै कसर बाँकी राखेको छैन ।
152091447367
मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्।पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ। यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिंगलाई चोट पुर्‍याउनसक्छ। लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ। ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ। त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो। लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो। सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार-हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ।न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।


यो एउटा सेक्स भिडियो हो यो भिडियो पनि युट्वमा अपलोड गरिएको छ । यदी तपाई एक्लै हुनुन्छ भने मात्र यो भिडियो हेर्नु होला परिवार वा कुनै मान्यज सँग हुनुन्छ भने तल माथि क्लिक नगर्नु होला यो भिडियो तपाई अठार वर्ष को हुनु हुन्छ भने मात्र हेर्नु होला
पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
खगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल भ्वाङ रहेको देखिएको हो ।
solar
यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ ।
युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ ।
उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको खगोलविद्हरुको भनाइ छ ।
तल बक्समा क्लिक गरि भिडियो सहित हेर्नुस 
१६ साउन, काठमाण्डौ । के एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको शीर्ष नेतृत्वलाई चुनावको मुखमा बैद्य समूहबाट ज्यान लिने तहसम्मको खतरासम्बन्धी सूचना पाएकै हुन ? उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतवारको बैठकमा उनले गरेको यससम्बन्धी रिपोर्टिङ सवैलाई झस्काउने खालेको थियो ।
‘ठूलै म्यासेज दिन उपल्लो तहका नेतालाई नै सिध्याउने योजना बनाएका छन, यसो गर्दा भयंकर प्रचार हुने र चुनाव बिथोल्न ठूलो मसला पनि मिल्ने उनीहरुको सोचाई छ ।’ प्रचण्डले वैठकमा यस्तो रिपोर्ट गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकलेा छापेको छ ।
prachanda-and-baidya
आफ्नो भनाईलाई पुष्टी गर्न उनले महोत्तरीमा अघिल्लो साता तराईको एउटा शसस्त्र समूहले फोरम कार्यकर्तामाथि गोली प्रहार गरेको र बझाङमा बैद्य समूहले काँग्रेसका क्षेत्रीय सदस्यमाथि गम्भीर आक्रामण गरेको घटना बिबरण प्रस्तुत गरेका थिए ।
‘दिल्लीमा सम्पन्न १२ बुँदै सम्झौतादेखि नै भाँडिएका हुन, त्यहीँबाट गल्ती भयो र त्यसलाई सच्चाउनुपर्छ भन्ने उनीहरुको छ, यीनले चुनावको कुरा त गर्छन तर भाग लिंदैनन ।’- प्रचण्डको निष्र्कष थियो ।
बिजयकुमार गच्छदारले पनि जेपी गुप्ताले तराईका पाँच जना नेतालाई रातो घेरा लगाएर थ्रेट गरेको भन्दै चुनाव नचाहाने तत्वले आफुहरुमाथि खतरा निम्त्याएको बताएका थिए । फिल्डमा खट्ने तल्लो तहका कार्यकर्ता र मतदाताको सुरक्षाबारे उदासीन रहँदै एकोहोरो चुनावी रटान लगाइरहेका यी नेता आफ्नै सुरक्षा खतराको थोरैमात्र संकेत पाउँदासमेत यसरी आत्तिएका हुन् ।
यसअघि अशोक राईको जातीय पार्टी र उपेन्द्र यादवको क्षेत्रीय पार्टीले कुनै हालतमा चुनाव रोक्न जस्तोसुकै कदम चाल्ने धम्की दिंदा नपत्याएका ठूला दलहरुले बादलले रत्नपार्कमा नक्कली मतपेटिका फुटाएपछि उनीहरुको सातो गएको समाचारमा उल्लेख छ ।
बैद्यको संगठन सैन्य संरचनामा
यसैवीच नेकपा-माओवादीले मंसिर ४ को चुनाव हुने र राज्यसंग टकराव बढ्ने निष्र्कष निकाल्दै आफ्नो संगठनलाई अर्धसैन्य संरचनामा लैजान थालेको छ । एक राज्यसमितिमा एक प्लाटुन निर्माण गरी हाल तालिम सुरु गरिसकेको र त्यसैलाई बढाएर डिभिजन तहसम्म लैजाने योनामा बैद्य समूह रहेको जनआस्था साप्ताहिकले छापेको छ । यसबारे सोमबार तालिम र प्रशिक्षण भएको र त्यहाँ नेताहरुले तत्काल नेता कार्यकर्ताको जीवनशैली र बसोबास तत्काल बिकेन्द्रीत गर्ने, चर्को आर्थिक चलखेल गर्ने, बिचौलिया दलालमाथि अर्धभूमिगत शैलीको कारवाही गर्ने र कारवाहीमा संलग्नहरुको परिचय गोप्य राख्ने निर्देशन दिएको तालिममा सहभागी एक कार्यकर्तालाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
माओवादीले हरेक क्षेत्रमा राजनीतिक रुपमा निर्वाचन बहिस्कार दल र फौजीरुपमा युवा प्रतिरोध दल निर्माण गरिसकेको छ । बहिस्कार दलको नेतृत्व जिल्लाले र प्रतिरोध दलको नेतृत्व जनस्वयंसेवक दस्तामा संलग्न पूर्व लडाकू कमाण्डर वा लडाकू स्वभावका कार्यकर्ताले गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड भइसकेको जनाइएको छ ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन धैर्य र सावधान भई काममा लाग्नु असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ । बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
असल समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई चारा तथा दानापानी खुवाउनाले आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा रातो लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन त्यस्तै त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । दिनभरि मन एकतमासको हुनेछ तर साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ । भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतिकूल समय चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हिजोआज ठिकैको समय चल्दैछ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । समयको प्रतीक्षा गर्नु होला । दिउँसो पारिवारिक समस्याले मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ । व्यापार व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।


१५ साउन, काठमाडौं । नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्ने मौका चुमाएको छ । २० वर्षअघि सिनियर टोलीले ढाकामा भएको साफमा स्वर्ण जितेपछि नेपालले अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । सन् १९९३ मा नेपालले भारतलाई हराउँदै फुटबलको स्वर्ण जितेको थियो । घरेलु मैदानमा भएको साफ यू-१६ च्याम्पियनसिप प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको नेपालले उपाधि जित्नेमा धेरै आशावादी थिए । तर, भारतसँथ १-० ले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । यससँगै सिनियर टिममा दबदवा कायमै गर्दै आएको भारत उमेर समूहमा पनि च्याम्पियन भएको छ । सिनियर टिममा ७ संकरण सम्पन्न हुँदा भारतले ५ पटक उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतको जितमा १८ औं मिनेटमा जेरीले निणर्ायक गोल गरे । खेलको ७० औं मिनेटमा भारतीय खेलाडी वान भर्सेज वानमा चुक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो । खेलको ८४ औं मिनेटमा नेपालका विमल घर्ती मगर वान भर्सेज वानमा चुक्दा नेपाल बराबरी गर्नबाट बन्चित भयो । खेलको अन्तिममा अनन्त तामाङको प्रहार भारतीय गोलरक्षकले पन्च गरेपछि नेपाल घरेलु मैदानमा भारतलाई उपाधि सुम्पन बाध्य भयो । तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
सेक्समा पनि विश्व किर्तिमान राख्नेको चासो हाल धेरैमा देखिएको छ। वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
  
१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् । २. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् ।

उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो । ३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् ।

यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो । ४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो । ५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् । ६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।
भिडियो गोप्य राखिएको हुना ले तल बक्समा डबल क्लिक गरि बिज्ञापन लाइ क्लोज गर्नुस अनि हेर्नुस 
यौन दुरव्यवहार गरेको आरोपमा भारतको कर्नाटक राज्यका अधिकारीले विवादास्पद हिन्दु वावाको एक ध्यान केन्द्रमा छापामारी सिल गरेको छ । बैंग्लोर नजिकै स्वामी निथ्यानन्दको ध्यान केन्द्रमा मंगलबार सिल गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । कर्नाटक राज्यका मुख्यमन्त्री षडानन्द गौडाले त्यहाँको प्रहरीलाई विवादास्पद गुरुलाई पक्राउनका साथै उनको आश्रम सिल गर्न निर्देशन दिएको खबर आजको राजधानी दैनिकले छापेको छ । निथ्यानन्द समर्थकहरुले एक सञ्चारकर्मीलाई दुरव्यवहार गरेलगत्तै उनी एक सातादेखि वेपत्ता रहेका छन् । निथ्यानन्दलाई एक प्रश्न सोध्दा उनका समर्थक आक्रोसित भएका थिए ।

उनीहरुले उक्त सञ्चारकर्मीलाई ज्यान मार्ने सम्मको धम्की दिएका थिए ।तर वावाले भने आफूमाथि लगाईएको आरोप गलत भएको भन्दै आएका छन् । उनलाई सन् २०१० मा एक चलचित्र नायिकासँग यौन सम्पर्क गरेको भिडियो सहित प्रहरीले पक्राउ गरेको थियो । दुई महिना पछि धरौटीमा उनी मुक्त भएका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोला

पुरा भिडियो हेर्न को लागि माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Thumbnail
यो भिडियो १८ बर्ष माथिको लागि मात्र हो सेक्समा आधारित यो भिडियो ठमेलको होटल बैसाली मा खिचिएको थियो केटा केटीले आफैले बनाएको यो सेक्स भिडियो पछी गएर आफ्नै मिल्ने साथीले लिक गरिदिए पछी यो भिडियोले अहिले बजार तताएको छ | पुरा भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला |
कुनै पनि देशको आफ्नै खालको अनौठो नियम कानुन हुन्छ । त्यस्ता नियम कानुनले त्यहाँको समाजलाई व्यवस्थित बनाउन सहयोग गरिरहेको हुन्छ । यस्तै अनौठो नियम छ जर्जियाको ।
जर्जियाका युवतीले विवाहका लागि आफू कुमारी रहेको प्रमाणपत्र पेस गर्नुपर्छ । उक्त प्रमाणपत्र जर्जियामा ‘द इन्डिपेन्डेन्ट राष्ट्रिय फरेन्सिक ब्युरो’ले युवतीको परीक्षण पछि जारी गर्दछ । परीक्षणका लागि युवतीले ६९ पाउन्ड अर्थात् दश हजार रुपैयाँ तिर्नु गर्दछ ।

इसाई परम्परा अनुसार विवाह पूर्व युवती कुमारी हुनु आवश्यक छ । परम्परा अनुसार कुमारी नभएकी युवतीले विवाह गरे सो घरमा अनिष्ट हुने बताइन्छ । यस्तो अनिष्ट हुने विश्वासका कारण त्यहाँ युवतीलाई विवाह पूर्व अनिवार्य कुमारित्व परीक्षण गराइन्छ ।   
यस्तो नियमबाट जर्जियाली खुसी नभएको बताइन्छ । त्यहाँको इमेडी टिभीमा एक महिलाले कुमारित्व परीक्षण गर्ने कामलाई घृणित भनि टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जाल तथा इन्तटरनेटमा यो परम्पराको चर्को विरोध हुँदै आएको छ ।
तर, परीक्षण गर्ने निकायले भने आलोचनाले खासै फरक नपार्ने बताएको छ । उक्त निकायले छिटो प्रमाणपत्र चाहिनेलाई दोब्बर दस्तुर तिरेर दिन सक्ने बताएको छ ।  
भिडियो गोप्य राखिएको हुना ले तल बक्समा डबल क्लिक गरि बिज्ञापन लाइ क्लोज गर्नुस अनि हेर्नुस 
के तपाईं आफ्नो अफिसमा कसै सँग सेक्स गर्दा गर्दै पक्राउ पर्नु भा छ ? या कुनै रात तपाईं आफ्नो प्रेमी सँग माया प्रेम र सेक्सको कुरा गर्दा गर्दै बाबा आमाले सुन्नुभएर खुब गाली खानु भा छ ?
bh
या कतै चोक चौतारो वा कुनामा आफ्नो प्रेमिलाई किस गर्दगर्दै आन्टी वा कसैले देखेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, यस्तो अवस्था जसकसैलाई पनि पर्न सक्छ र प्राय तपाईं हामी सबैको जीवनमा यस्तो घटना घटेकै हुनेगर्दछ । कसैले देख्योकी भनेर टेन्सन लिइरहनु भन्दा बिर्सनु नै ठीक हुन्छ । यौन चिकित्सकहरु भन्छन सेक्स लाइफमा घटेका यस्ता साना तिना घटनाहरुका बारेमा धेरै समय टेन्सन लिएर बिल्कुल बस्नु हुँदैन । बरु उक्त समयमा आफ्नो प्रेमीप्रेमिका लाई आफ्नो अङालोमा कसेर विश्वास जगाउनु पर्दछ । किनकी यस्ता लाज लाग्ने पलहरुमा राम्रो सँग सम्हालिन सकियो भने उक्त विश्वास र भरोसाको आधारले तपाईं प्रती आफ्नो जीवन साथीको आकर्शण बढ्छ र पारिवारिक जीवन सफल बनाउन महत्व पुग्दछ । ल आउनुहोस् पढौ तपाईंलाई निकै लज्जित तुल्याउने केही यस्ता सेक्स घटनाहरु र चिकित्सकका सल्लाह तपाईंको आमा बाहिर जाने प्लान क्यान्सिल गरेर आउनु भो ? म राम पौडेल, एक विध्र्यार्थी हुँ । एक दिन मेरो बाबा आमा ३ दिनका लागि बाहिर घुम्न जादै हुनुहुन्थ्यो र यही मौका छोपेर म मेरो एक्स गर्लफ्रेन्ड लाई घरमा बोलाएर स्पेशल सेक्सी नाइट मनाउने पुरा तयारी गरेको थिए । उनलाई केही नौलो तरिकाले रमाइलो गर्न चाहन्थे । मेरो बाबा आमाको बेडरुम मेरो भन्दा ठुलो पनि थियो अनि गर्लफ्रेन्ड सँग सेक्स गर्न उक्त बेडरुम निकै उचित लाग्यो किनकी खाली पनि थियो । र कोठामा मैनबत्ती बाले, पर्फ्युम छर्के अनि अनि सोचे जब उनी आउछिन तब एटेच बाथरुममा बाथ पनि लिउला । म पुरा तैयार थिए, दिउसो जब बाबा आमा बाहिर जानु भो मैले गर्लफ्रेण्डलाई कल गरेर बोलाए अनि बाथरुममा हामी बिजी थियौ । हामी नग्न भएर यौनको चरम आनन्द लिने पोजमा तयार थियौ तर तेही समय आमा कोठा भित्र छिर्नु भयो तर हामी लाई पत्तै भएन,आमाले हामीलाई नाँगै पक्रिनुभयो । हत्तनपत्त अगाडि जे जे कपडा भेटेयौ बेरेर बाहिर निस्कियौ । तेस पछी ३ महिना सम्म घरमा मेरो बोलचाल नै भएन । यौन चिकित्सकको सल्लाह: यो नयाँ नयाँ लवर्स जोडिका लागि यो सामान्य कुरा होकी सेक्सका लागि नयाँ र नौलो टेस्ट लिने चाहना तर जब यस्तो अवस्थामा पक्राउ परिन्छ तब निकै अफ्ठ्यारो महशुस हुनेगर्दछ । जब बाबुआमाले यस्तो अवस्थामा देख्नु हुन्छ तब तपाईं सम्हालिएर सबै कुरा बताउन सक्नु पर्छ । त्यस समय केही सामान्य झगडा हुनसक्दछ तर केही समय पछी स्थिती सामान्य हुनजान्छ । मन भित्र आत्मग्लानी र मानसिक पिडामा बस्नु पर्दैन । फोन सेक्स गर्दा गर्दै तपाईंको बुवाले सुन्नु त भएन ? यस्तै एक घटना घटेको छ १७ बर्से अनिता राणाको जीवनमा, उनले भनिन म मेरो ब्वाइफ्रेन्ड संग फोनमा मिठा मिठा कुरागर्दै थिए । रात अनी बन्द कोठा, सबै जना सुत्नुभएको थियो । हामी बिस्तारै बिस्तारै मिठा मिठा गफमा गफ्फिदै गर्दै सेक्सका कुरा हरु निस्कन थाले, हुँदा हुँदा हामी सेक्सका बारेमा खुलेर बातचित गर्न थाल्यौ । हामी एक अर्काका यौनांगका बारेमा बडो चाखका साथ निधिखुजी गरिरहेका थियौ ‘ठुलो सानो कालो गोरो’ । हामी यती मस्त थियौ कि ढोकामा बुवा आउनुभएको मलाई पत्तो भएन बुवाले सबै सुन्नु भयो, चर्को स्वरमा खुरुखुरु सुत भनेर जानु भयो । म आज सम्म बाबा सामु राम्रो सँग बोल्न सकेकी छैन , यस्तो लागेको थियो म अब मर्नु बाहेक अरु केही उपाय छैन । चिकित्सक सल्लाह: वास्तवमा फोन सेक्स राम्रो कुरा होइन, यसमा रमाइलो त होला तर यो निकै हानिकारक पनि हुन सक्छ । तपाईं यस्तो सेक्स प्रकियामा आफ्ना अंतरंग, शरीर, भित्री सेक्शुअल अंग हरुको प्रदर्शन एव बोली चाली प्रस्दर्शन गर्नु हुन्छ , तपाईंको अर्को साथीले यो सब रेकर्ड गरेको हुन सक्छ । यदी यस्तो भयो भने उसले आफ्ना अरु साथी हरुलाई उक्त रेकर्ड पठाउन सक्ने छ । त्यसैले यस्तो गर्नु भन्दा अगाडि हजार पटक सोच बिचार गर्नु बेस हुन्छ । तपाईंलाई कसैले सेक्स गर्दा देख्यो र ब्ल्याकमेल त गर्ने गरेको छैन ? २४ बर्सिया सुनिता शर्माले आफ्नो अनुभव बताउदै भनिन, म एक पटक घरमा बाबा आमा बहिर गएको मौका पारी मेरो केटा साथीलाई घरमा बोलाए । घरमा मेरो ठुलि दिदी आर्को कोठामा सुत्नुभाको थियो, मैले उहाको कोठा बाहिर बाट लक गरिदिएको थिए । तर कसरी खुलेछ, मैले मेसो पाइन र दिदी अचानक मेरो कोठामा छिर्नु भयो । कोठामा नग्न अवस्थामा, हामी सेक्समा मस्त थियौ, मेरो साथी म माथि खप्टिएको थियो । दिदिले त्यो दिन देखी मलाई ब्ल्याकमेल गर्न शुरु गर्नु भयो । दिदिले भनेको हरेक कार्य मैले मान्नु पर्ने नत्र बाबा आमालाई पोल खोलिदिने धम्की दिन थाल्नु भयो । चिकित्सकको सल्लाह : यस्तो घटना घट्दा आफ्नो दिदी भाई या अरु कसैले देखेमा निकै समस्या उत्पन्न हुन सक्छ । सबै भन्दा राम्रो उपाय के हो भने दिदी,बहिनी,भाई जो सुकै होस यस्तो कुरा सबैलाई खुलेर भन्नुपर्छ । यसरी कुरा खुलेर बताइयो भने तपाईंका आफ्ना दिदी भाई बहिनीले तपाईंको कुरा सहर्स स्विकार गर्न सक्छन र राम्रो मित्र बन्न सक्छन । यस्तो मा तपाईंले उनिहरु सँग माफि मागेर गलती गरे सरि भन्नु पर्दछ । र उनिहरुले तपाईं लाई सल्लाह दिन सक्छन र तपाईंका हरेक कृयाकलापमा नजर राख्न थाल्दछन् र अन्त्यमा तपाईंको निकै राम्रो दोस्त बन्न सक्दछन । जसबाट तपाईं हरु बिच नराम्रो सम्बन्ध हुन बाट जोगिनुहुनेछ । तपाईंको बेस्टफ्रेन्डको भाईले तपाईंलाई हेरिरहेको छ ? स्टाफ नर्स पढ्दै गरेकी दिक्षा बस्नेतले आफ्नो एक अनुभव सुनाउदै भनिन, म एक दिन साथीको घरमा गएको थिए, त्यस दिन हाम्रो पोर्न फिल्म हेर्ने निर्णय भयो र हामी हेर्न थाल्यौ । म सेक्स भिडियो हेरेर पानी पानी भएको थिए र बाथ रुम जान निस्के । रातको समय साथीको घरमा सबै सुती सकेका थिए, म हतार हतारमा बाथ रुम छिरे अनी आफ्नो यौनाङ खेलाउन थांले । तर साथीको भाई निदाएको रहेन छ, उसले बाथरुमको ढोका बाट मलाई चिहाएर हेरेको रहेछ अनी आइफोनमा उसले मेरा सबै द्रिश्य खिचेको रहेछ । लगभग ३ महिना लगाएर बल्ल बल्ल अर्कै साथी लाई भनेर पैसा दिएर त्यो भिडियो डिलिट गर्न लगाए । मैले निकै नै मानशिक टेन्शन बेहोर्नु पर्‍यो । चिकित्सक सल्लाह: यदी तपाईं आफ्नो साथीको घरमा हुनुहुन्छ भने त्यस घरका सदस्य हरुको बारेमा निकै होसियार र चनाखो हुनु जरुरी हुन्छ । साथी तपाईंलाई यस्तो अवस्थामा कोही सानो बालकले देखेमा उसमा निकै नै नराम्रो असर पर्न सक्छ । यदी देखी हालेमा तपाईंले नर्मल व्यवहाँर गर्नु निकै नै आवश्यक हुन्छ किनकी त्यो बालकले यो कुनै खास कुरा हैन रहेछ भन्ने महशुस गरोस । यदी उक्त बालक तपाईं सामु निकै नै नराम्रो व्यवहारमा प्रस्तुत भएमा सम्झाउन सक्नु पर्दछ । किनकी बच्चाले उक्त कुरालाई लिएर अन्जानमा तपाईंको निकै ठुलो बेइजती गर्न सक्छन । सावधान रहनु आवश्यक हुन्छ । तपाईंको अफिस बोस टुप्लुक्क आइपुगे एक सेल्स म्यानेजर राजिव चौधरीले भने अफिसमा काम गर्दै जड केही समय म मेरो बोसको गर्लफ्रेन्ड सँग सल्केको थिँए । म भन्दा पनि बढी बोसकी गर्लफ्रेन्ड म सँग जिस्कन चाहन्थि । एक दिन बोस बाहिर गएको मौका पारी उ मेरो अफिस कोठामा छिरी र म सँग जिस्कन थाली र हामी एकअर्का बिच यती नजिक भयौ कि अफिस मै सेक्स गर्न थाल्यौ । मैले उनलाई टेबलमा राखेर सेक्स गर्दै थिए, टुप्लुक्क बोस आइपुगे । फेरी १ महिना सम्म बोस र मेरो बोलचाल राम्रो भएन, त्यो दिन त खुब गाली खानु पर्‍यो । आखिर ति महिलाले जागिर बाट हात धुनु पर्‍यो । चिकित्सकको सल्लाह :आफ्नो बोसको गर्लफ्रेन्ड सँग यस्तो कार्य ? NO WAY ! यदी तपाईं रोमान्च गर्न चाहनुहुन्छ भने पनि यो तरिका बिल्कुल गलत हो । किनकी यस्तो कार्यले तपाईंको रेपुटेशन इज्यत मात्र होइन त्यो सस्थाको इज्यत समेत खराव हुन सक्छ । यदी तपाईं आफ्नो बोसको गर्लफ्रेन्ड सँग मोज गर्न चाहनुहुन्छ भने अफिस भन्दा बाहिर कही गएर गर्न सक्नुहुन्छ । तर यो नैकै खतरनाक पनि सावित हुन सक्छ अरुको गर्लफ्रेन्ड एव श्रीमती सँग यस्तो कृयाकलाप नगरनु नै बेस हुन्छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । 889_416765958393543_1100556661_nपहिलो यौनसम्पर्कको पल सबैका लागि यादगार हुन्छ । मानिस आफ्नो पहिलो यौन सम्र्पकलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् ।कन्डम प्रयोग गर्नुविशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । प्रायः नवविवाहित पहिलो यौनसम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाहीँ एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ ।नक्कलदेखि सावधानइन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी । अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौनसम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँुदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । यसप्रति ध्यान दिनु जरुरी छ ।हतार नगर्नुअधिकांश युवक पहिलोपटक यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ । त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले(प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ ।पत्नीको भावना बुझ्नुकतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहँुदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |


चलचित्र ‘ग्याङस अफ वासेपुर’बाट लाइम लाइटमा आएकी बलिउड नायीका हुमा कुरेशी आजकल बलिउडी चर्चित अभिनेतृमा पर्दछीनक्।
1005215_276906239116857_165607657_n
huma_5
चलचित्र ‘ग्याङस अफ वासेपुर’बाट लाइम लाइटमा आएकी बलिउड नायीका हुमा कुरेशी आजकल बलिउडी चर्चित अभिनेतृमा पर्दछीनक्। हुमाले ‘एक थी डायन’ र ‘डि डे’ जस्ता चलचित्रमा पनि आफ्नो छाप छोडिसकेकी छिन् । नको प्रतिभाको सवैतिर कदर हुन थालेको छ भने उनका केही चलचित्रमा सार्वजनिक हुने तयारीमा छन् । तर हुमाले यस अघि पनि बोल्ड तस्विर खिचाएर नाम भने बनाएकी थिइन्। उनले स्तन समातेर फोटो खिचाउने देखी सर्ट खोल्दै गरेको अवस्थाको तस्विर पनि खिचाएकी थिइन्। यीनै हर्कतका कारण उनि चर्चित भइन पनि।
हेरौ नायीका हुमाका बोल्ड तस्विरहरु…
huma_1-300x176
huma_6

हुमाले ‘एक थी डायन’ र ‘डि डे’ जस्ता चलचित्रमा पनि आफ्नो छाप छोडिसकेकी छिन् । उनको प्रतिभाको सवैतिर कदर हुन थालेको छ भने उनका केही चलचित्रमा सार्वजनिक हुने तयारीमा छन् ।तर हुमाले यस अघि पनि बोल्ड तस्विर खिचाएर नाम भने बनाएकी थिइन्। उनले स्तन समातेर फोटो खिचाउने देखी सर्ट खोल्दै गरेको अवस्थाको तस्विर पनि खिचाएकी थिइन्। यीनै हर्कतका कारण उनि चर्चित भइन पनि। हेरौ नायीका हुमाका बोल्ड भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला !!!

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

प्रचण्डले भारतीय झण्डाको अपमान गरेको भन्दै भारतीय नागरिक द्वारा फासिको माग भिडियो सहित
१५ साउन, काठमाडौं । सन् २०१५ मा अष्ट्रेलिया र  न्यूजिल्याण्डको संयुक्त आयोजनामा हुने आईसीसी क्रिकेट विश्वकपमा डिफेण्डिङ च्याम्पियन भारतले पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ ।
मंगलबार राति सार्वजनिक ड्र अनुसार १५ फेब्रुअरीमा एडिलेडमा भारत र पाकिस्तान भिड्नेछन् । २०११ म भएको विश्वकपको फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।
समूह बीमा भारत र पाकिस्तानसँगै दक्षिण अफ्रिका, वेष्टइण्डिज, जिम्बाबे, आयरल्याण्ड र छनोट चरण पार गर्ने एक टोली रहेनछ । समूह ए मा आयोजक अष्ट्रेलिया र न्यूज्लियाण्डसँगै इंग्ल्याण्ड, श्रीलंका, बंगलादेश र छनोट चरण पार गर्ने दुई टोली रहेनछ ।
प्रतियोगिताको उद्घाटन खेल भने १४ फेब्रअरीमा न्यूजिल्याण्ड र श्रीलंकाबीच क्राइस्टचर्चमा हुनेछ भने अर्को खेलमा चार पटकको विजेता अष्ट्रेलियाले मेलबर्नमा इंग्लयाण्डको समना गर्नेछ । विश्वकप क्रिकेटको फाइनल मेलबर्नमा मार्च २९ मा हुनेछ ।
न्यूजिल्याण्डले २३ खेल आयोजनाको जिम्मेबारी पाएको छ, जुन अकल्याण्ड, क्राइस्टचर्च, डुनेडिन, हेमिल्टन, नेपियर, नेल्सन र वेलिंगटनमा हुनेछ । अष्ट्रेलिया र न्यूज्लियाण्डले १९९२ पछि पहिलो पटक विश्वकप आयोजनाको मौका पाएको हो ।
आज मिति २०७० साउन १५ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरुले चुनावी दस्ता तयारीमा जुटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले सुरक्षा निकायका प्रमुखहरुको बैठकले चुनाव बिथोल्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको खबरलाई मुख्य बनाएको छ । त्यस्तै नागरिक दैनिकले हर्जयात्रा टेन्डरमा घोटला भएको खबरलाई प्रमुख बनाएको छ ।
चुनावमा होमिन शिक्षकहरुलाई एमाओवादीले निर्देशन दिएको खबर राजधानी दैनिकले मुख्य रुपमा छापेको छ भने क्षेत्र निर्धारणको विवाद नमिलेपछि राजिना दिएको खबरलाई नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ ।
1
2
3
4
5
6

एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै  यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।

रेड कार्पेट मा अचानक उनको  ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को  पब्लिसिटी स्टन्ट  हो र एस्लाई उनले जाने बुझेरै गरिन ।

तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् - “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो  ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो  संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।"भिडियोमा हेर्नुस ,यहाँ के भयो !!!
तल बक्समा क्लिक गरि बिज्ञापन लाइ क्लोज गर्नुस अनि भिडियो हेर्नुस कस्तो हासो लाग्दो छ 
जिरे खुर्सानी Jire Khursani - July 29, 2013


धनगढी, साउन १४ –घरमा सुतेकी एक महिलाको सम्बेदनशील अंग छोएको सजाय स्वरुप कुटपिट गर्दा युवकको ज्यान भएको छ । कैलालीको रतनपुर गाविस–५ बस्ने २८ वर्षिय श्यामनाथ चौधरीको कुटपिटबाट आज (सोमबार) विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । श्यामनाथले बिहान करीब छ बजे धनगढी नगरपालिका–८, धनगढीगाउँकी ३० वर्षिया महिला बिल्ली रानाको संवेदनशील अंगमा समाएको आरोप लागेको छ । आफ्ना सम्बेदनशील अंग श्यामनाथले समाएसंगै बिल्ली कराएकी थिईन् । त्यस लगत्तै श्यामनाथलाई घरका मान्छेले मरणसन्न हुने गरी कुटपिटबाट गम्भीर श्यामनाथको उपचारका क्रममा मृत्यु भएको हो । तत्काल श्यामथालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिए पनि बचाउन नसकिएको प्रहरीले बताएको छ । कुटपिटमा संलग्न बिल्ली राना उनका ३५ वर्षिय पति श्याम राना, छोरा बीरबल राना, देबर बिलासी राना र छिमेकी करन रानालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको बताएको छ ।



 भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
तिब्बतीयन प्रजातिको एक बाँदरको सरीरमा सुँगुरको कलेजो प्रत्यारोपण गरेसँगै जनावर चिकित्साको क्षेत्रमा नयाँ किर्तिमान बनेको छ । चीनको जिजिंग अस्पतालमा हालै सुँगुरको कलेजो बाँदरमा प्रत्यारोपण गर्ने सल्यक्रिया सफल भएको हो । सुँगरको कलेजो पाएको उक्त बाँदरले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । त्यो बाँदर सुँगुरको कलेजो प्रत्यारोपण गर्ने विश्वको पहिलो जनावर हो । यो शल्यक्रिया अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ अध्याय भएको विज्ञहरुले बताएका छन् । हुनत यसअघि अमेरिका, जर्मनी, अस्ट्रेलिया तथा जापानमा पनि एक जनावरको भित्री मुख्य अंग अर्कोमा प्रत्यारोपण नगरिएको होइन । तर त्यसरी गरिएका प्रत्यारोपण असफल भएका थिए र जनावर मरेका थिए । पछिल्लोपटक चीनमा गरिएको प्रत्यारोपण सफल भएको छ र अहिले उक्त बाँदरले स्वास्थ्यलाभ गरिरहेको छ 
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस !
995288_115102052032966_49087512_nउनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन । तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो। ‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।
निकै कडा मेहनतपछि जनमानसलाई तरंगित पार्ने एक नेपालीको सफलताको रहस्य पत्ता लगाएको छ। भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाड्य (सुल्तान)को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो । तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना-जवाहारत समेत दिएकी थिइन । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ। नेपालमा पनि पेशा विस्तार ! काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको ‘सुन्तुष्ट बनाउने’ धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन । म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन्। उनको ड्युटी कहिले कहिं चौविसै घण्टा समेत चल्ने गरेको छ। मदिरामा उनको खर्च हुन्न, खानेकुरा ‘जागिर’सँगै पाउने भएपछि उनको कमाई पनि मोटै छ अहिले। श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले । व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ ।

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
4_years_boy_drive_truckचीनमा एक चार वर्षिय बालकले ठुलो र गह्रौ ट्रक चलाउँदै गरेको अवस्थामा भेटिएका छन् ।
चिनियाँ प्रहरी ठुलो ट्रकलाइ सानो बालकले चलाउँदै गरेको देखेपछि ‘शक’ भएको थियो।
प्रहरीले सिसिटिभि फुटेजमा बच्चलाई पिताको काखमका बसेर स्टेरिङ चलाउँदै गरेको भेटेको थियो।
त्यसपछि उक्त ट्रकको नम्वर नोट गरेर ट्रकको मालिक सम्म पुगेका थिए।
ट्रकका मालिक झुले आफ्नो छोरालाई ट्रक चलाउन दिएको स्विकार गरेका थिए। उनलाई प्रहरीले चेतावनी दिएर छोडेको छ।
सिसिटिभि फुटेजमा बच्चा आफ्नो पिताको काखमा बसेर व्यस्त सडकमा ट्रकको स्टेरिङ चलाउँदै गरेको देखिएको छ। घट्नाको चीनको जिंगमेन शहरको को हो। 

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
पोखराका विभिन्न स्थानमा यौनधन्दा हुने गरेका छन् । त्यसमा पनि बागलुङ नयाँ बसपार्कमा रहेको अघोषित ‘रेड लाईट एरियामा ’ खुल्लेआम यौन ब्यवसाय भैरहँदा समेत प्रहरी मुकदर्शक भएको छ । चौविसै घन्टा प्रहरी यही बाटो हुँदै ओहोरदोहोर गर्ने भएपनि देखे नदेखेको गर्न बाध्य भएको छ । प्रहरीका उच्च दर्जाका केही ब्यक्तिलाई सञ्चालकले रकम दिने गरेकाले प्रहरीले यस क्षेत्रमा चाँसो नदिएको स्थानीयको गुनासो छ ।
पोखरामा हुने यौनब्यवासयमा प्रहरीको मिलिमतो रहेको पोखरेलीहरुको आरोप छ । यौन ब्यवसाय चलाउने सञ्चालकहरुले प्रहरीलाई मोटो रकम बुझाउने गरेका कारण यो ब्यवसाय फस्टाउँदै गएको पनि उनीहरुको अरोप छ ।
जिल्लामा सरुवा भएर नयाँ आउने प्रहरी प्रमुखले केही समय प्रचारमा आउन यस्ता अनैतिक क्रियाकलाप विरुद्ध सक्रियता देखाउने गरेका पाईएपनि विस्तारै प्रहरी प्रमुखले अवैद्य यौनब्यवसाय प्रती आँखा बन्द गरिदिँदा यौनब्यवसायीहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।
बागलुङ बसपार्क वरिपरी रहेका दर्जन बढी होटल, लज रेष्टुरेण्टहरुमा यौन ब्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा मात्र सयौंको संख्यामा यौनकर्मी महिला रहेको विभिन्न संघसंस्थाको तथ्याङकमा उल्लेख छ । यौन प्यास मेट्न १६ वर्ष उमेर मुनिका देखि वृद्धसम्म आउने गरेको स्थानीयको भनाई छ । एकपटक यौन सम्पर्क राखेको तीन सय रुपैयाँ ग्राहकले तीर्ने गरेका छन् । ग्राहकले दिएको तीन सय रुपैयाँ मध्ये एक सय देखि डेढ सय रुपैयाँ मात्र यौनकर्मी महिलाले पाउने गरेका छन् । भने, अन्य रकम होटल सञ्चालकले लिने गरेका छन् ।
यस क्षेत्रमा चौविसै घण्टा यौनब्यवसाय सञ्चालन हुने गरेको स्थानीयले बताएका छन् । नाम चलेका ब्यापारीदेखि विभिन्न पेशा र ब्यवसायमा रहेका प्रतिष्ठित ब्यक्तिहरु समेत यौनकर्मी महिलाहरुसँग यौन सम्पर्क राख्दै आएको होटलका एक सञ्चालकले बताए । उनका अनुसार ती ब्यक्तिहरु यौनकर्मी महिला लिएर पोखरा बाहिर जाने गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीले विगतमा भन्दा यौन क्रियाकलापमा कमी आएको दाबी गरेको छ । अवैध योनक्रियाकलाप रोक्नका लागि प्रहरीले अभियाननै चलाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सन्तोष खड्काले प्रहरीले पैसा खाएर यौनब्यवसाय सञ्चालन गर्न दिएको भन्ने आरोपमा कुनै तथ्य नभएको बताए । आरोपका लागि आरोप मात्र भएको खड्काको भनाई छ । 


मान्छेलाई बाँच्नको लागि खाना खानुपर्छ । तर विश्वमा यस्ता मान्छे पनि हुँदा रहेछन् जो केवल हावा खाएर मात्र पनि बाँच्न सक्छन् ।
झ्वाट्ट सुन्दा हाम्रै देशका लिटिल बुद्धको नाममा चर्चा कमाएका एक जना किशोर हुन् की भन्ने लाग्दा । महिनौँ नखाइ तपस्या गरेर बसेको भनिएका राम बहादुर बम्जनको यस्तो दाबी लगभग असत्य सावित भएको बेला नेसनल जियोग्राफिक च्यानलले हावामात्र खाएर बाँच्ने त्यस्ता अनौठा तथा अपत्यारिला मान्छे फेला पारेको छ । ती युवक हामीजस्तै दिनहुँ कामकाज गर्छन्, घुमफिर गर्छन् तर खाना भने खाँदैनन् । केवल स्वास फेर्दा लिएको हावा उनका लागि काफी छ ।

सुन्दा विश्वास लाग्दैन । तर यो सत्य हो । श्रीलंकाका किरबी डे लनेरो त्यस्ता मान्छे हुन् जो हावा मात्र खाएर बाँच्न सक्छन् ।
खबर अनुसार यी युवकले पछिल्लो पाँच वर्ष यता यस्तो समयतालिका पछ्याएका छन् जसमा उनले वर्षका १० महिनामा केवल ६-७ पटक मात्र खान्छन् । उनले पछिल्लो १० महिनामा केवल ७ पटक मात्र खाना खाएका छन् अर्थात् दश महिनामा केवल ५ सय क्यालोरी मात्र । जबकी एक जना सामान्य मान्छेले दिनमा ३ चोटी, महिनामा ९० चोटी तथा १० महिनामा ९ सय चोटी खाने गर्छ ।
किरबी आफुलाई धेरै खाना खानु नपर्ने बताउँछन् । स्वास फेर्दा लिएको हावा तथा सूर्यको किरणबाट आफ्नो सरीरले उर्जा प्राप्त गर्ने दाबी उनको छ । उनको यो दाबी सही हो वा होइन र उनी दश महिनामा केवल ७ पटक मात्र खाएर कसरी बाँचेका छन् ? भन्ने कुराको अनुसन्धान गर्न वैज्ञानिकहरु जुटेका छन् । किरबी भने आफ्नो यो शक्ति इश्वरको बरदान भएको बताउँछन् । अरु मान्छेले जस्तै खाने हो भने आफु विरामी पर्ने र थाक्ने उनी बताउँछन् ।
आफुलाई धेरै मान्छेले खाना नखाइ बाँच्ने उपाय हामीलाई पनि सिकाइदेउ भन्ने गरेको तर आफ्नो यो क्षमता इश्वरको देश भएकाले आफुले सिकाउन नसक्ने किरबी बताउँछन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

भिडियो तलको बक्समा क्लिक गरेर हेर्नुस 



के तपाईं यौनांगमा पलाउने मुसा (जेनइटल वार्टस्) को समस्याले ग्रस्त हुनुहुन्छ ? त्यसो भए आत्तिएर घरमै
बसिरहनुको साटो छाला तथा यौन रोग विशेषज्ञको सुझाव लिइहाल्नुस् । यो समस्याको समाधान पाउन सक्नुहुन्छ । विशेषज्ञहरूका अनुसार, समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनांगलाई ढाक्न सक्छ । पछि काट्नुपर्ने हुन सक्छ । क्यान्सर हुने सम्भावना पनि हुन्छ ।
नेपालमा यो समस्याले पीडितहरूबारे खासै कुनै वैज्ञानिक तथ्यांक र बृहत् अध्ययन उपलब्ध त छैन, तर अरू मुलुकको तथ्यांक हेर्दा हाम्रो मुलुकमा यसको विस्तारबारे सजिलै अनुमान गर्न सकिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेनसन
-सीडीसी) को तथ्यपत्र अनुसार, यौन क्रियाकलापमा सक्रिय त्यहाँका करिब एक प्रतिशत व्यक्तिलाई जीवनको कुनै न कुनै समयमा यौनांगमा मुसा पलाएर दुःख दिएको छ । मुसाबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्क गरेको एक सातादेखि एक महिनासम्ममा स्वस्थ व्यक्तिमा यो सर्न सक्छ ।
अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) का अनुसार, यौनांगमा पलाउने मुसा ह्युमन प्यापिलोमा भाइरस -एचपीभी) बाट संक्रमित भएको प्रमाण हो । धेरैजसो व्यक्तिको प्रजनन अंगमा एचपीभी संक्रमण भए पनि यौनांगमा मुसा नपलाउन पनि सक्छ । अमेरिकामा वर्षेनि चार सयजनालाई एचपीभी संक्रमणसम्बद्घ लिंगको क्यान्सर हुने गरेको र डेढ हजार व्यक्तिलाई एचपीभीसम्बद्घ मलद्वारको क्यान्सर हुने गरेको सीडीसीले जनाएको छ ।  
'हामीकहाँ यौनसम्पर्कले हुने संक्रमणको उपचार गराउन आउनेहरूमध्ये १७ प्रतिशतसम्ममा यौनांगमा पलाउने मुसाको समस्या देखिएको छ,' त्रिवि शिक्षण असपताल, छाला तथा यौन रोग विभागका प्रमुख डा. दिनेशविनोद पोखरेल भन्छन्, 'यौन रोगको समस्या लिएर आउनेमध्ये  सबैभन्दा बढी मुसाले नै पीडित छन् ।' पहिले विभागमा गोनोरिया, सिफलिसजस्ता यौन रोगका बिरामी बढी पुग्ने गर्थे भने अचेल यौनांगमा मुसा भएकाहरू धेरै पुग्ने गरेका छन् ।  
यौनांगमा मुसा पलाउनुको कारण एचपीभी हो । विश्वभरमा सबैभन्दा बढी आम रूपले हुने यौनक्रियाबाट सर्ने रोग हो यो । सीडीसीको तथ्यपत्र अनुसार, एचपीभी करिब ४० प्रकारका छन्, जसले गर्दा यौनांगमा पलाउने मुसा हुने गर्छ । यसले मुख र घाँटीलाई समेत प्रभावित गर्छ । एचपीभीले नै पाठेघरको मुखमा क्यान्सर उत्पन्न गर्छ ।
'जननांग अर्थात् लिंग र योनि तथा मलद्वारमा एचपीभी संक्रमण हुन सक्छ,' वीर अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डा. भाष्करमोहन कायस्थ भन्छन्, 'मुखमैथुन गर्दा ओठ, जिब्रो र मुखभित्र पनि मुसा पलाउन सक्छ ।'
असुरक्षित यौनसम्पर्क, मुखमैथुन वा गुदामैथुनका कारण एचपीभी सरेर मुसा पलाउन सक्छ । यति मात्र नभई, एचपीभीले ग्रस्त कुनै व्यक्तिको 'यौन खेलौना' उपयोग गर्दासमेत यो रोग सर्न सक्छ । 'समयमै उपचार नगरे बिस्तारै यो फैलिँदै जान्छ,
ठूलो हुन्छ र नयाँ ठाउँमा देखिन थाल्छ,' डा. पोखरेल भन्छन्, 'महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण यही एचपीभीको संक्रमण हो ।'
उनको अनुसार, शरीरका अन्य भागमा देखिने मुसा त्यति हानिकारक नभए पनि यौनांगमा पलाउने मुसा धेरै हानिकारक मानिन्छ । यो मुसा दुई यौन साथीमध्ये एकजनामा भए अर्काले समेत चिकित्सकको सल्लाह लिनुपर्छ । अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी
-एएडी) का अनुसार, धूमपान गर्नेलाई यौनांगमा पलाउने मुसाको संक्रमण हुने सम्भावना धूमपान नगर्नेको दाँजोमा बढी हुन्छ ।
यौनांगमा पलाउने मुसाको लक्षण
यो मुसा प्रजनन अंगमा एक्लै वा काउलीको आकारमा समूहमा देखिन सक्छ । यो सामान्यतः संक्रमित व्यक्तिको छालाकै रंगको हुन्छ । यो मुसा चिलाउन सक्छ । कुनै पीडा नहुन पनि सक्छ । महिलामा यस्तो मुसा योनिको माथिल्लो खण्ड, योनिभित्र, गर्भाशयको मुखमा वा मलद्वारमा हुन सक्छ । पुरुषमा यो मुसा लिंग, अण्डकोषको थैलो, तीघ्रा, मलद्वारको छेउछाउमा हुन सक्छ । दुख्ने, पोल्ने नभएकोले यो मुसा कहाँ छ भनी ठम्याउन महिलाचाहिँ गार्‍हो हुन सक्छ ।
संक्रमणबाट जोगिने उपाय
यौनसम्पर्कका बेला सधैं कन्डम लगाउने गर्नुपर्छ । 'तर यसले पूर्ण सुरक्षा प्रदान गर्दैन,' डा. कायस्थ भन्छन्, 'कन्डमले यस्तो मुसा हुने वा फैलाउने जोखिम त कम गर्छ, तर यो मुसा त्यो ठाउँहरूमा समेत हुन सक्छ जो कन्डमले ढाकिएको हुँदैन ।' यसैले सकेसम्म कम साथीसँग यौनसम्बन्ध राख्नुपर्छ । जति बढी यौनसाथी, त्यति नै बढी यो संक्रमण हुने खतरा हुन्छ ।
मुसा हटाउने तरिका
यौनांगमा मुसा धेरै ठूलो छ भने, यौनांगलाई पूरै ढाकेको छ भने शल्यक्रिया गरेर हटाउने सकिने डा. कायस्थ बताउँछन् । तर धेरैजसो केसमा विभिन्न रसायन लगाएर मुसा नष्ट गर्ने गरिन्छ । यौनांगको मुसालाई 'क्रायो थेरापी' गरेर अर्थात् तरल नाइट्रोजनको उपयोगले चिस्याएर हटाउनेसमेत गरिन्छ । इलेक्ट्रोकाटरी मेसिनबाट अर्थात् तापद्वारा मुसालाइ डढाउने समेत गरिन्छ । हाल यो मुसालाई लेजरको माध्यमले पनि हटाउने गरिन्छ । मुसा कसरि रखिन्छ हेर्न लाई तल क्लिक गर्नुस ।
भनिन्छ खोला पनि १२ वर्षमा फर्किन्छ तर बलिउडमा भने ५ वर्षमै खोला फर्किएको छ । केही दिन अघिसम्म एक अर्काको मुखसम्म पनि हेर्न मन नपराउने बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान एक अर्काको अंगालोमा बाँधिए र बलिउडमा एउटा सवार्धिक चर्चा गरिएको दुश्मनीको अन्त्य भयो । बलिउडकै इतिहासमा एक अर्का विरुद्ध गुटनै खोलेर मोर्चावन्दी गरेका दुई दुई महान नायकहरुको मिलनको साकषी बन्यो कांग्रेस आइका सांसद बाबा सिद्धिकीको इफ्तार पार्टी ।
घट्ना जुलाई २१ रातको हो, पार्टी तात्दै गर्दा सलमान र शाहरुखको मिलन भएपछि एक पटक पार्टीमा रहेका मानिसले आफैलाई चिमटेका थिए भने खबर थाहा पाएपछी पुरै बलिउड एकछिनलाई थामिएको थियो, टक्क अडिएर मानिसहरूले खबर नियालेका थिए । दुई नायकले अंकमाल गरेको तस्विर नै सार्वजनिक भएपछि त यसले 'भाइरल'कै रूप लियो र संसारभरका सलमान र शाहरुखका फ्यानहरु खुसीले झुमेका थिए ।
बाबा सिद्धीकीले आयोजना गरेको पार्टीमा उनले बलिउडका दुवै स्टार खानलाई बोलाएका थिए । प्राय एउटा गएको कार्यक्रममा अर्को नजाने परम्परालाई तोड्दै त्यहाँ दुवै पुगेका थिए । पार्टीमा सलमान खान पहिले पुगेका थिए र भिआइपी बस्ने टेबुलमा बसेका थिए । केहीबेर पछि उनी उठेर पार्टीमा उपस्थित अन्य मानिससँग गफ गर्न थाले ।
सोहि समयमा आइपुगेका शाहरूख भिआईपी बस्ने टेबुलमा पुगे । सोही टेबुलमा बसेर शाहरूख अरूसँग कुरा गरिरहेका थिए । यसै क्रममा सलमान खान कुरा गर्दै र हात मिलाउँदै शाहरूख बसेको नजिकै आएपुगे । यसपछि जे भयो त्यसले सबैलाई चकित बनायो । ठिक शाहरूख बसेको पछाडि आइपुगेका सलमानले शाहरूखलाई धाप मार्दै बोलाए । सलमानले बोलाएपछी शाहरूख कुर्सीबाट उठे र सलमानसँग अंगालो मारे । यसपछी सकियो यी दुई बीचको ५ वर्षदेखीको दुश्मनी ।
शाहरुख र सलमान पाँच बर्षअघि भने एक अर्काका सवैभन्दा ठुला प्रशंसकमात्र थिएनन्, उनिहरू एक अर्कालाई दाजुभाइकै रूपमा प्रस्तुत गर्थे । तर, एक दिन क्याट्रिना कैफको पार्टीमा के भयो कुन्नी उनीहरु एक अर्का सबैभन्दा ठुला दुश्मन बने । उक्त समयमा क्याट्रिन कैफ सलमानकी गर्लफ्रेन्ड थिइन् ।
त्यसयता बलिउडमा सलमान र शाहरुखका नाममा दुईवटा गुट नै बने र एक अर्कालाई सानो देखाउने हर किसिमका प्रयत्न दुवै गुटबाट भयो । तर, पाँच वर्षको दुश्मनीले अन्तत विश्राम पायो । यसका लागी केही पहिले देखीनै घट्दै आएका थिए ।
केही महिना अघि मात्रै सलमान खानका भाइ अरवाज खानले शाहरूख खानको प्रशंसा गरेका थिए । उनले अन्तवार्ता दिँदै उनले शाहरूखको काम र उनको फ्यान फ्लोविङ बलिउडमा उनको उपस्थिति जनाउन पर्याप्त भएको बताएका थिए । उनले आफू शाहरूखसँग काम गर्न चाहेको पनि बताएका थिए ।
भिडियो

 । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने धम्की दिँदै ६ वर्षदेखि बाबुले बलात्कार गरेको उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । आमाको ६ वर्ष अगाडि मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बताएकी छिन् ।

फुपुले साथ दिएपछि प्रहरीसमक्ष पुगेकी उनले ६ वर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ वर्षदेखि भने गर्भनिरोधक औषधी खुवाएर यौनशोषण गर्ने गरेको बताइन् ।

 दीदीङ–५ आहालेबाट खाँदबारीको खोरण्डे गाउँमा आएर बस्ने पासाङ शेर्पाले जेठी श्रीमतीको मृत्यु भएपछि दोस्रो बिहे गरेका थिए ।

दोस्रीले पनि आत्महत्या गरेपछि तेस्री श्रीमती विवाह गरेका उनले श्रीमती र घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको थियो ।

 पीडितको जाहेरीपछि प्रहरीले शेर्पालाई पक्राउ गरेर हाडनाता र जर्वजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक रुपम लामाले हामीलाई बताए । 
भिडियो हेर्नुहोस् 
Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • Exchange Rate for 28 June, 2013
  • न्यूड अर्थात बिना कपडाको दृश्य दिन तयार छु : नायिका पुजना स्त्रि
  • केटरिना र रणवीर को लिक भयो एम एम एस - भिडियो हेर्नुहोस
  • दुईवटा योनी भएकी कुमारी ले के भन्छिन त ?? (भिडियो सहित)
  • कस्तो अनौठो सैलुन!! जहाँ नांगी युवतीले काटिदिन्छन् कपाल (फोटोफिचर सहित)
  • छोराको हत्यारालाई कारबाही माग गर्दै अधिकारी दम्पती फेरी अनसनमा
  • आजको राशिफल, मे ११, २०१३
  • भोजपुरीमा पनि देखाउन छोडिनन् शोभिताले (भिडियो)
  • रेखा आफुमाथि लागेका आरोपबारे खण्डन गर्दै यसो भन्छिन , सेक्स के हो मलार्इ थाहा छैन,हेर्नुहोस् (भिडियो )
  • बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको "नाई नभन्नु ल -२"
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home