पहिरोले घर लैजाँदा सुतिरहेका ७ पुरिए(बाढीले बगाउने क्रम अझै रोकिएन)भिडियोखबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
दार्चुलामा महाकाली नदीले सदरमुकाम खलंगा बगाउने क्रम अझै रोकिएको छैन । मंगलबार बिहानसम्म घर र कार्यालय गरि करिव १ सय भन्दा बढी बगाएको छ ।
अस्पताल समेत बगाएपछि विरामीको विचल्ली भएको छ । अहिले विस्थापितहरुको व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । वालवालिका, विरामीहरु विचल्लीमा परेका छन् । उनीहरुलाई खानाका लागि सरकारले चिउरा र दालमोटको व्यवस्था मिलाएको छ । आज राति गएको पहिरोमा परी बैतडीको खोड्पे–९ खोलाखोड्पेको एक घरका ७ जना पुरिएका छन्। राती करिब २ बजेतिर आएको पहिरोले घर पुरिँदा ७ जना पुरिएका हुन। स्थानीयले बिहानै प्रहरीलाई खबर गरेपछि उद्धारका लागि अहिले प्रहरी टोली परिचालन भएको छ जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पहिरोको बारेमो बिस्तृत बिवरण आउन बाँकी छ।

0 comments
Write Down Your Responses