अभिषेकसँग करिना नजिकिँदै
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
मुम्बई (एजेन्सी),सन् २००० एउटै फिल्मबाट बलिउडमा डेब्यू गरेका अभिषेक बच्चन र करिना कपुरको सम्बन्ध पछिल्लो समय राम्रो थिएन् । दिदी करिश्मा कपुरसँग अभिषेकको इन्गेजमेन्ट भएर पनि ब्रेकअप भएपछि उनीहरुको सम्बन्धमा चिसोपन आएको थियो ।

पहिलो फिल्म रेफ्युजीमा डेब्यू गरेका दुवै कलाकारले ३ बर्षपछि मै प्रेमकी दिवानी हुँ भन्ने फिल्ममा सागै काम गरेका थिए । तर, सोही बर्ष ईन्जेगमेन्ट भइसकेपछि अभिषेक र करिश्माको ब्रेक अप भएको थियो । उनीहरुको तय भइसकेको बिहे रद्द भयो । त्यसको केही समयपछि करिना भित्रिने घरमा बलिउड आइकन एैश्वर्य भित्रिइन् ।
तर, भर्खरै भारतीय सञ्चार माध्यममा यी दुवै कलाकार सँगै काम गर्न राजी भएको खबरले चर्चा पाएको छ । सैफ अली खानसँग विहेपछि खान खानदानकी बुहारी बनेकी बलिउड बेबो करिश्मा अभिषेकसँग काम गर्नको लागि उत्साहित भएको खबर छ ।
उनीहरुले अब मेरे अपने फिल्ममा सँगै काम गर्ने बताइएको छ । अबको केही दिनमै यसको डबिङको काम सुरु हुने समाचारमा जनाइएको छ । आफ्नो भिनाजु बन्न नसकेको अभिषेकसँगको करिनाको केमेस्ट्रीलाई दर्शकले भने कत्तिको रुचाउँनेछन् त्यो भने हेर्न बाँकी नै छ ।

0 comments
Write Down Your Responses