अचम्म ! ट्वाइलेटमा भित्रको सबै देखिने ढोका जडान
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
एउटा अचम्मको रेष्टुरेन्ट जसले यसको ट्वाइलेटमा भित्रको सबै देखिने ढोका जडान गरेको छ । तर, प्रयोगकर्ताले ढोका लक गर्ने बित्तिकै यो अपारदर्शी भइहाल्नेछ ।

धेरै मानिसहरुका लागि सार्वजनिक सौचालय प्रयोग गर्न निकै अप्ठेरो मान्ने गर्दछन् तर, अस्ट्रियाको भियन्नामा अवस्थित क्याफे डिग्लासको मालिकले यस्तो अप्ठेरो मान्ने मानिसहरुलाई झन् अप्ठेरो बनाइदिएका छन्, ट्वाइलेटमा पारदर्शी सिसा हालेर जसले गर्दा उनीहरुलाई त्यहाँबाट हिँड्ने सबै मानिसले पाइन्ट तल सारिरहेको बेलामा देख्नेछन् । भाग्यवश, यो जति नराम्रो सुनिन्छ त्यति भने छैन । यो स्मार्ट ट्वाइलेट हो जुन स्विच अफ गर्ने बित्तिकै अपारदर्शी भइहाल्छ । सबै प्रयोगकर्ताहरुले आफू भित्र जाने बित्तिकै स्विच अफ गर्नुपर्ने हुन्छ र पारदर्शी सिसा अपारदर्शीमा सिसामा परिणत भएको हेर्नुपर्ने हुन्छ । स्विच अफ गर्ने बित्तिकै ढोकाको ठिक माथी भएको लाइटले प्रवेश निषेधको साइन दिन्छ ।(एजेन्सी)

0 comments
Write Down Your Responses