संघिय लिम्वुवान राज्य परिषदको बन्दले पुर्वको जनजीवन प्रभावित
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२१ वैशाख, इलाम । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायात मजदुरले गरेको बन्द खुल्नासाथ परिषदले बन्द गर्दा जनजीवन थप कष्टकर बनेको हो ।
धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस वुधबारेमा हिजो मतदाता नामावली संकलन भइरहेको समयमा विरोध प्रदर्शन गर्न पुगेका आफ्ना नेता कार्यक्रतालाई कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको भन्दै परिषदले आजदेखि अनिश्चितकालिन आमहड्तालको आहृवान गरेको हो ।
पुर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेहृथुम, धनकुटा, संखुवासभालगायत ९ जिल्लाका लामो तया छोटो दुरीमा चल्ने यातायातका साधन चल्न सकेका छैनन् भने बजार पसल पनि बन्द छन् । परिषदले एक विज्ञप्ती जारी गरी आफ्ना कार्यक्रता विना सर्त रिहा नगरेसम्म आजबाट पुर्वका नौ जिल्लामा आमहड्तालको आहृवान गरिने परीषदले बताएको छ । केहि समय अघिबाट पुर्वमा चुनावको विरोधमा मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परिषदले फोटो सहीतको मतदाता नामावली संकलनको कार्यलाई अवरोध गर्दै आएको छ ।

0 comments
Write Down Your Responses