आम मानिसको जस्तै हो हाम्रो जोडी: करिना
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बलिउड अभिनेत्री करिना कपुरले सैफ र आफ्नो जोडी अन्य विवाहित जोडी जस्तै सामान्य भएको बताएकी छिन् ।
एक अर्काको सानो सानो काममा पनि सघाउने बताएकी करिनाले आफ्नो व्यक्तिगत जीवनमा दुख नदिनको लागि मिडियलाई आग्रह गरेकी छिन् । फेसन र स्टाइलले परिचित करिना आफ्नो फेशनको बारेमा प्राय सैफसँग नै सल्लाह लिने गर्छिन् ।
आफूलाई कुन स्टाइलको पहिरन सुहाउने उनी सैफसँग नै सोध्छिन् । एउटै क्षेत्रको भएकाले पनि दुवैको व्यस्तताको बाबजुद पनि एक अर्कालाई समय दिने गरेको करिनाले बताएकी छिन् ।
१३ वर्षको फिल्मी करिअरमा करिनाले आफ्नो अभिनय प्रतिभालाई सावित गरिसकेकी छिन् । उनले सैफको साथमा 'टशन' तथा 'कुर्बान' जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

0 comments
Write Down Your Responses