कती अचम्मको कुरो आमाबाबुले आफ्नै छोराहरु नचिने पछि.......
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भनिन्छ आफ्नो सन्तान जस्तो सुकै होस् आमाले जसरी पनि चिन्न सक्छिन कुन कुन हो भन्ने छुट्याउन सक्छिन |
तर चिनकि एक आमाले आफैले जन्माएको चम्ल्याहा बच्चा चिन्न नसकेपछि चिन्नको लागि एक अनौठो उपाय अपनाएकी छिन |
६ वर्ष अघि तान चाओयुनको गर्भ बाट जन्मेका यी चम्ल्याहा स्कुल जान थालेपछि आमालाई नै समेत कुन बच्चा हो भनेर चिन्न गाह्रो भएको थियो |
उनले आफ्ना बच्चाहरुको आखिभौं हेरेर मात्र कसको नाम के हो भनेर आफुले पत्ता लगाउन सक्ने बताएकी थिइन |
ठुलो छोरा देखि सानो सम्मको नाम क्रमस Jiang Yunlong,Jiang Yunxiao, Jiang Yunhan and Jiang Yunlin राखिएको थियो | तर आमा बाबु नै कुन छोराको नाम के हो भनेर झुक्किन थाले पछि उनीहरुले एउटा नौलो उपाए निकाले | आफ्नो छोराहरु चिन्नको लागि ठुलो देखि सानो सम्मको टाउकोमा कपाल मुण्डन गरि नम्बर लेखिदिए |
यसरि कपाल मुण्डन गरेर नम्बर लेखेपछि बल्ल घरमा रहेका आमाबाबु देखि साथीभाईहरु र स्कुलका गुरुहरुलाई समेतलाइ उनीहरु चिन्न निक्कै सजिलो भएको छ |
Link : Chinese-quadruplets-have-numbers-shaved-on-head

0 comments
Write Down Your Responses