श्रीमतीलाई घरबाहिर जादा गुप्ताङ्ग्मा भोटे ताल्चा ठोकिदिदा...
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भारतको राजस्थान प्रान्तमा एक युवती रेलयात्रा गरिरहेकी थिइन् । यात्राकै क्रममा उनको गुप्ताङ्गबाट बगेको रगत चुहिएर भुइँसम्म पुग्यो । रेलका अन्य यात्रुले उनलाई हतपत्त अस्पताल पुर्याए ।
यौन अथवा प्रजनन स्वास्थ्यमा आएको खराबीका कारण ‘ब्लिडिङ’ भएको लख काटेका थिए देख्नेहरूले । तर, सबै चकित परे, जब ‘चेस्टिटी बेल्ट’ लगाएका कारण युवतीको रगत बगेको प्रमाणित भयो, अस्पतालमा ।
ऐतिहासिक किल्ला र राजपुत संस्कृतिका कारण देशपरदेशसम्म चिनिएको राजस्थानमा महिलाको यौन–स्वतन्त्रतामाथि कुन हदसम्म निर्मम तरिकाले अंकुश लगाइँदो रै’छ भन्ने कुराको उदाहरण पनि हो यो घटना । चेस्टिटी बेल्टद्वारा पीडित युवतीको दारुण कथा सार्वजनिक भएपछि राजस्थानप्रति चौतर्फी घृणा तथा आक्रोशको पारो चढ्यो । तथापि त्यहाँ बेल्टको प्रयोग अझै रोकिएको छैन ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses