काठमाडौं,बैशाख १७ । काठमाण्डौको क्षेत्रपाटीबाट प्रहरीले ६५ केजी रक्त चन्दनसहित ५ जनालाई पक्राउ गरेको छ । राजधानीको क्षेत्रपाटीबाट प्रहरीले ६५ केजी रक्त चन्दनसहित ५ जनालाई पक्राउ गरेका हुन् । दाना आकारमा माला बनाएर चीनतर्फ लैजान लागिएको रक्तचन्दन विशेष सुराकीको आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रक्त चन्दनसंगै तस्करीका लागि प्रयोग गरिएको बा १ च ९२८३ र बा १ च ५०२० नम्बरको दुई वटा कारलाई पनि नियन्त्रणमा लिएको छ । रक्तचन्दन गुच्चा आकारमा माला बनाएर लैजान लागिएको अवस्थामा बरामद गरिएको हो ।
News: Rakta Chandan (RED SANDALWOOD) Taskar
विश्वमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ छिर्दैमा मान्छे थरथर काँप्न थाल्छ । डर नलागोस् पनि किन रेष्टुरेन्ट छिरेका पाहुनलाई भुतले नै स्वागत गर्छ, भुतले नै खाना टक्राउँछ । अनि अझ डर लाग्दो कुरा त के भने खाना खाँदा पनि मरेका मान्छेको लाश सँगै बसेर खानुपर्छ । हो, स्पेनको ला मासिया एंकांटडा रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यहाँ भुतले दिएको खाना लाशसँग बसेर खानुपर्छ ।
हन्टेड रष्टुरेन्टको नामले पनि चिनिने यो रेष्टुरेन्ट सन् १९७० मा बनेको हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै यत्रतत्र लाश हुन्छन् । तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । साँच्ची दहि्रलो मुटु भएकाहरु बाहेक यो रेष्टुरेन्टमा छिर्ने हिम्मत अरु कसले गर्लान् र ?
यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ । रेष्टुरेन्टभित्र क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन ।
तर नडराउनुहोस् त्यहाँ भएका भुत र लाश साँच्चिकै भने होइनन् । वेटर तथा अरु कर्मचारीले भुत तथा मरेको मान्छेको लाशको भेष धारण गरेका हुन् । एजेन्सीको सहयोगमा

बिजय चालिसे
१७ बैशाख, बाजुरा । खाना खाएलगत्तै बाजुरामा तीन बालबालिकाको रहस्मय तरिकाले ज्यान गएको छ । बाजुराको पाण्डुसैन-३ मा स्थानीय मुटु गुरुङको घरमा सोमवार विहान खाना खाए लगत्तै विरामी भएका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । पाण्डुसैन-३ का १४ वर्षीय विरेन्द्र गुरुङको खाना खाए लगत्तै ज्यान गएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक विरेन्द्र स्थानीय मुटु गुरुङका छोरा हुन् । यस्तै गुरुङका घरमा पाहुना पर्न गएका १० वर्षीय कल सिंह र ७ वर्षीय अन्जु कार्कीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुको प्रहरीका फुड प्वाइजनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । खाना खाएपछि एक्कासि बिरामी भएका १२ बर्षीय सुरेन्द्र सिंहको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकामदेखि झण्डै ७ घण्टाको पैदल दूरीमा पर्दछ । घटनावारे थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।
source:onlinekhabar१७ बैशाख, बाजुरा । खाना खाएलगत्तै बाजुरामा तीन बालबालिकाको रहस्मय तरिकाले ज्यान गएको छ । बाजुराको पाण्डुसैन-३ मा स्थानीय मुटु गुरुङको घरमा सोमवार विहान खाना खाए लगत्तै विरामी भएका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । पाण्डुसैन-३ का १४ वर्षीय विरेन्द्र गुरुङको खाना खाए लगत्तै ज्यान गएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक विरेन्द्र स्थानीय मुटु गुरुङका छोरा हुन् । यस्तै गुरुङका घरमा पाहुना पर्न गएका १० वर्षीय कल सिंह र ७ वर्षीय अन्जु कार्कीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुको प्रहरीका फुड प्वाइजनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । खाना खाएपछि एक्कासि बिरामी भएका १२ बर्षीय सुरेन्द्र सिंहको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकामदेखि झण्डै ७ घण्टाको पैदल दूरीमा पर्दछ । घटनावारे थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।
अहिल्यका युवापुस्ताको भेटघाट,कुराकानी गर्ने माध्यम नै सामाजिक सञ्जाल भईरहेको छ । प्रतक्ष्य भेटेरै कुरा काम गर्नुपर्छ भन्ने पनी छैन , भर्चुृअल संसारवाटै पनी धेरै काम भईरहेको पनी छ । फेसवुकलाई त कामकाजका साथसाथै धेरैले मनोरञ्जनको माध्यम वनाईरहेका छन् जहाँ माया प्रेमका कुराहरु भईनै रहन्छ । यस्तै भर्चुअल संसारमा रम्दै आईरहेकी एक युवती भने आफ्नो प्रेमीलाई फेस टु फेट (प्रतक्ष्य) भेटेपछि वेहोस् भएकी छिन् ।
भारतको केरलामा यस्तो घटना भएको हो । एक २३ वर्षिय युवती जो पेशामा ईन्जिनियर थिईन् । फेसवुकमा भेट भएर साथी वनेका उनिहरु फोनमा कुराकानी गर्दै आईरहेका थिए । पछिल्लो एक वर्षदेखी भर्चुअल संसारमा रमाउदै आएकी ती युवती आफ्नो प्रेमीलाई भेट्न आतुर थिईन् । भेट्नकै लागी भर्चुअल प्रेमी वस्ने ठेगाना तिरुअनंतपुरम पुगेकी थिईन् । ती युवती बस स्टेशनमा धेरै वेर पर्खिन तर आउछु भनेका ती प्रेमी आएनन । लामो समयसम्म टोलाएर वसेको देखेपछि प्रहरीलाई शकां लागेर सोधपुछ गर्दा आफुलाई प्रेमीले भेट्न आउछु भनेर नआएको वताएपछि प्रहरीले मोवाईल नम्वर र ठेगानाको आधारमा ती युवकलाई सम्पर्क गरेको थियो ।
युवतीले सोचेको २५-३० वर्षको युवक नभई ६७ वर्षका वृद्ध प्रेमी प्रहरीले ल्याएपछि युवती सोही स्थानमा वेहोस् भएकी थिईन् । ती वृद्धले भनेका छन् उनिले नै फोन तथा च्याट गर्ने गरेपछि आफुले पनी मनोरञ्जनको लागी मात्रै च्याट र फोन गर्ने गरेको वताएका छन् ।
प्रहरीले सो वृद्धलाई निर्दोष पनी ठहर्याएको छ भने ती युवतीको अभिभावकलाई सम्पर्क गरेर घर पठाईदिएको पनी समाचारमा उल्लेख गरिएकोछ

भिडियोमा हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।
अरेबियन राष्ट्र लिवियामा ४२ वर्षसम्म शासन गर्ने तानाशाह कर्नेल मुअम्मर गद्दाफीको मृत्यु भएको १ वर्ष वितिसकेको छ । गतवर्ष गृहनगर सिर्तमा भएको भिडन्तमा गद्दाफीको मृत्यु भएको थियो । मृत्यु भएको १ वर्ष बितिसके पनि गद्दाफीको महलभित्र हुने गरेका खराब कुराहरु बाहिर आउने क्रम जारी छ ।
तानाशाह गद्दाफीको बारेमा हालै एक फ्रेन्च पत्रकारले खराब आचरणको खुलासा गरेका छन् । फ्रेन्च पत्रकार एनिक कोजिनले आफ्नो पुस्तक ‘प्रे इन गद्दाफी हरम’मा उनी सेक्सको भोको भएको उल्लेख गरेका छन् । उक्त पुस्तकले गद्दाफीसँग जोडिएको त्यस्तै केही विशेष कुराहरुको उजागर गरेको छ ।
पुस्तकका अनुसार गद्दाफी नाबालिग बालिकाको साथमा १३ वर्षभन्दा कम उमेरका बालकहरुसँग पनि सेक्स गर्ने गर्थे । गद्दाफीसँग नजिक रहेका व्यक्तिहरुले गद्दाफीलाई प्रायः कम उमेरका बालकहरुमा रुची भएको फ्रेन्च पत्रकारलाई बताएको जनाइएको छ । कम उमेरका बालकहरुसँग गद्दाफी अप्राकृति सेक्स सम्बन्ध कायम गर्थे ।
कोजिनको पुस्तक अनुसार गद्दाफी स्कुलमा पढ्ने उमेरका बालिकाहरुसँग पनि सेक्स गर्ने गर्थे । सन् २००४ मा एक स्कुलमा पढ्ने १५ वर्षीय किशोरीलाई गद्दाफीले स्कुलको कार्यक्रममा स्वागत गर्नेक्रममा भेटे, त्यसको भोलिपल्टै ती किशोरीलाई गद्दाफीको निर्देशन बमोजिम उनको महलमा झिकाइयो ।
पिडित किशोरीको स्रोत उल्लेख गर्दै ती पत्रकारले लेखेका छन कि गद्दाफीको महलमा किशोरीको स्तन र रगतको नाप लिइयो, त्यसको केहीबेरपछि ती किशोरीलाई नग्न अवस्थामा गद्दाफीको बेडरुममा पु¥याइयो ।
फ्रेन्च पत्रकारले यसरी गद्दाफीले कयौं कम उमेरका बालिका र बालकहरुसँग सेक्स गर्ने गरेको तथ्य आफ्नो पुस्तक मार्फत खुलासा गरेको जनाइएको छ
निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले संविधानसभाको निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ। मतदाता नामावली सम्बन्धी ऐन, २०६३ मा संशोधन गरी आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने भएका हुन् । सैनिकप्रहरी ब्यारेकमा रहेका व्यक्ति र वृद्धाश्रममा बसेका व्यक्तिको लागि समेत अस्थायी मतादाता नामावली तयार गरी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित नियमित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता टेकप्रसाद ढुङ्गानाले प्रस्तुत गरेको गत चैत महिना र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ।
source:dcnepal
आफ्ना बच्चा रोएको सुन्दा जो सुकै अभिभावकको मन दुख्छ, नजाति लाग्छ । तर जापानमा भने एउटा यस्तो प्रतियोगिता नै हुन्छ जहाँ अभिभावकले आफ्ना बच्चालाई बढि भन्दा बढि रुवाउँछन् ।
नाकी सुमो भनिने उक्त बच्चा रुवाउने प्रतियोगिता सुन्दैमा अचम्म लाग्दो छ । ४ सय वर्ष अघिदेखि हुँदै आएको यो पर्वमा बच्चालाई सकेसम्म बढि रुन दिइन्छ । रुनु बच्चाको स्वास्थ्यको लागि लाभदायक रहेको विश्वासमा यस्तो पर्व मनाउने गरिएको हो । प्रतिस्पर्धामा सहभागि गराउन आमाहरुले आफ्ना बच्चालाई ल्याउँछन् र पहलमान तथा पादरीहरुको हातमा सुम्पन्छन् । नचिनेको र देख्दै भिमकाय जिउ भएका मान्छेका हातमा पुगेपछि बच्चा डराएरै भक्कानिँदै र चिच्याउँदै रुन थाल्छन् ।
पहलमानहरुले बच्चालाई कुनै शारीरिक पीडा त दिँदैनन् तर बढि भन्दा बढि चिच्याएर रोउन् भन्नका लागि झ्यांगलझुंगल पार्छन् । सबैभन्दा बढि रुने बच्चालाई विजेता समेत घोषित गरिन्छ । यो परम्परागत पर्व टोकियाको सेन्सोजी मन्दिरमा आयोजना गरिन्छ ।

१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।
उनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।
उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि उद्दार गरेर अस्पताल पुर्याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।
उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।
भिडियो
स्रोत : onlinekhabar.com

१६ वैशाख, धादिङ । धादिङ जिल्ला मैदी गाविस २ अमराईमा आइतबार राति प्रहरीमाथि भरुवा बन्दुक र धारिलो हतियार लिई आक्रमण गर्ने आठ जनालाई प्रहरीले राति नै पक्राउ गरेको छ । अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यलयमा ल्याई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
आइतबार राति आठ बजे मैदी-२ का सुमन पुलामी, विक्रम पुलामी समेतले सोही ठाउँका राजन अर्यालमाथि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको खबर पाई प्रहरी चौकी मैदीबाट गएको टोलीमाथि पनि आक्रमण गरी सहायक प्रहरी निरीक्षक रामबाबु राय यादव, प्रहरी जवान नरेन्द्र शाह र किरण गिरीलाई घाइते बनाएका थिए । समाउन गएको प्रहरीमाथि नै जाई लाग्नेलाई पछि जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सूर्यबहादुर खड्काको नेतृत्वमा गएका २८ जनाको एक टोलीले राति नै आठ जनालाई हतियारसहित प्रक्राउ गरी सार्वजनिक गरिएको हो ।
एक नाल भरुवा बन्दुक, दुई वटा खुकुरी र दुई वटा खुँडासहित पक्राउ पर्नेमा धादिङ मैदी १ का वर्ष १७ देखि २६ वर्षभित्रका सुमन पुलामी, कुलबहादुर मगर, पे्रमबहादुर पुलामी, अर्जुर्न थापामगर, गोकुल आलेमगर, विष्णु थापामगर, सुनिल मल्ल र विक्रम पुलामी रहेका छन् । कार्यक्रममा प्रहरी नायव उपरीक्षक अशोक सिंह ठकुरीले दण्डहीनताको अन्त्य गर्न थालिएको कदममा राजनीतिक दलसहित सबैको सहयोग प्राप्त भइरहेको र यसलाई निरन्तरता दिने बताउँदै पक्राउ परेका अभियुक्तमाथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने समेत बताउनुभयो । रासस

एक यस्ती महिला जो आफ्नो सरीरको वजन घटाउन आफ्ना भुपु लोग्नेसँग दिनभर सेक्स गर्छिन् । एक केटी जसको अनुहारभरी रौँ छन् तरपनि खुसी छिन् । एक सिकर्मी जसले हातले होइन खुट्टाले काम गर्छन् र जिविका चलाउँछन् अनि एक यस्ती महिला जसले आफ्ना आँखाका गेडा फुत्तै बाहिर निकाल्छिन् । साँच्ची यस्ता अनौठा मानव प्राणी विश्वमा धेरै छन् । हामीले यहाँ केही त्यस्तै अनौठा मानवीय पात्रहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौ :
अमेरिकाको क्यालिफोर्नियाकी पाउलिन पोटरको वजन ६४३ पाउण्ड छ । जसका कारण उनले विश्वमा सबैभन्दा वजनदार महिलाको रुपमा गिनिज बुकमै नाम लेखाएकी छिन् । यद्यपि यी महिलाले हाल वजन घटाउन अनौठो तरिका अपनाएकी छिन् । उनले आफ्ना भुपु लोग्नेसँग लगातार सेक्स गरेर वजन घटाउँदैछिन् र उनको वजन केही कम समेत हुँदै गएको छ । उनीहरुले दिनमा ७ पटकसम्म सेक्स गर्दा रहेछन् ।
अमेरिकाको एटलान्टिक सिटीमा बस्ने जेलिसा थम्पसन आँखाका गेडा निकाल्न बाहिर छिन् । उनले आँखाका गेडा डरलाग्दो गरी बाहिर देखाउँछिन् ।
इथियोपियामा एकजना यस्ता सिकर्मी छन् जसले हातले होइन खुट्टाले काम गर्छन् । ४२ वर्षका सिनटायेशु टिशेलले खुट्टामै हथौडा अठ्याएर काठमा किला ठोक्छन् । जन्मजात पोलियोका कारण उनका दुइ हात सुकेका छन् । उनका खुट्टा पनि असामान्य नै छन् ।
भारतकी एक महिलाका दुइवटा पाठेघर छन् । गएको वर्ष २८ वर्षकी यी रिंकु देवीले जुम्ल्याहा बच्चा जन्माइन् । मुजप्फर जिल्लाकी यी महिलाले आफ्नो पेटमा भई दुइ अलगअलग पाठेघरमा जुम्ल्याहा छोरा हुर्काएर जुम्ल्याहा पाएकी हुन् । दुइ वटा पाठेघर हुनु निकै दुर्लभ घटना हो ।
सुपात्रा सासुफेन नामकी यी किशोरीको अनुहारभरि टाउकोमा जस्तै रौँ पलाएका छन् । हेर्दा यिनी कुरुप छिन् तर अनुहारकै रौँ का कारण गिनिज बुकमा नाम लेखिएपछि निकै खुसी छिन् । थाइल्याण्डकी यी १२ वर्षे किशोरी ब्वासेँ केटीका नामले पनि चर्चित छिन् ।
काठमाडौं, वैशाख १४ । नेपालमा तेस्रो अन्तर्राष्ट्रिय टाटु सम्मेलन सुरु भएको छ । नेपाल टाटु प्रालिको आयोजनामा हिजोबाट काठमाडौमा सुरु भएको सम्मेलनमा बीस मुलुकका ७० भन्दा बढी टाटु कलाकारहरुको सहभागिता रहेको छ । टाटु कलाकारिता मार्फत नेपालको पर्यटन प्रबद्र्धनमा योगदान पु-याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । १५ गतेसम्म चल्ने सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, भारत, इटाली लगायतका मुलुकका कलाकारहरु सहभागी छन् ।
पर्यटन क्षेत्रलाई बन्मुक्त बनाउने व्यवसायीको ऐक्यबद्धता
१० बैशाख, काठमाडौं । गृहमन्त्री माधवप्रसाद घिमिरेले पर्यटन क्षेत्रमा अवरोध सिर्जना गरी दादागिरि देखाउनेहरुलाई तह लगाउने बताउनुभएको छ । गन्तव्य नेपाल र साइडवाकर्सद्धारा शनिबार राजधानीमा आयोजित ‘बन्दमुक्त पर्यटन, हामी सबैको एउटै संकल्प’ विषायक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले दादागिरि र गुण्डागर्दी गरेर खानेहरुका दिन गएको ठोकुवा गर्नुभयो ।
‘मुलुकै अर्थतन्त्रका लागि बन्द हड्तालजस्ता गतिविधिहरु मूख्य समस्याका रुपमा रहँदै आएको छ’ परराष्ट्र मन्त्रीसमेत रहनुभएका घिमिरेले भन्नुभयो- ‘बर्तमान सरकार बन्द, हड्ताल, गुण्डागर्दीजस्ता गतिविधिहरु रोकेर मुलुकमा शान्ति ल्याउन प्रतिबद्ध छ ।’
कार्यक्रम आयोजकले पर्यटन क्षेत्रमा बन्द हड्ताल जस्ता गतिविधिहरु नगर्ने शंकल्प प्रस्ताव पेश गरिएको थियो । संकल्प प्रस्तावमा सरकारसहित पर्यटन क्षेत्रमा कार्यरत सबै संघ-संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । ‘शंकल्प प्रस्तावमा सरकारले ऐक्यवद्धता जनाउँछ’ घिमिरले भन्नुभयो- ‘शंकल्प प्रस्तावमा ऐक्यवद्धता जनाएरमात्र हुँदैन्, सबै व्यवसायी तथा संघ-संस्थाले पूर्ण रुपमा पालना गर्नुस ।’
सेवा गुणस्तरीय बनाउनुहोस
अन्य देशहरुको तुलनामा नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको बताउँदै मन्त्री घिमिरेले गुणस्तरीय सेवा प्रदान गर्न व्यवसयीहरुलाई आग्रह गर्नुभयो । पर्यटन क्षेत्रमा देखिएका नीतिगत समस्याहरु समधान गरेर सहज व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सिन्डिकेटले पनि पर्यटन व्यवसायलाई मार पारिरहेको उहाँको भनाई थियो । नेपालको टुरिजम प्याकेज अन्य देशको तुलनामा भन्दा महंगो भएको भन्दै उहाँले शुलभ प्याकेज बनाउने व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयका सचिव सुशिल घिमिरेले व्यवसायीहरुको बीचमा बन्द हड्ताल नगर्ने विषयमा मत-ऐक्यता नदेखिएको भन्दै गुनासो गर्नुभयो । उहाँले ३०/४० वर्ष पुरानो ऐन संसोधन गर्ने जानकारी दिँदै अन्य हिमालहरु पनि पर्यटन विकासका लागि खोल्दै जाने प्रतिवद्धता जनाउनुभयो । अहिले नेपालका सबै हिमालहरु आरोहणका लागि खुल्ला गरिएको छैन् ।
पर्यटनलाई राजनीतिमूक्त बनाऔं
नेपाल पर्यटन बोर्डका निमिक्त कार्यकारी प्रमुख शुवास निरौलाले पर्यटन क्षेत्रलाई बन्दमूक्त भन्दा पनि राजनीतिमूक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्दै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका संचालन प्रकाश खालिङले गर्नुभएको थियो ।

१४ वैशाख, कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्र पातलमा बस्दै आएका एक व्यक्तिले बोका चोर्ने व्यक्तिबाट ९० हजार क्षतिपूर्ति असुल गरेका छन् ।
पातलका नकुल घिमिरेले बाख्रा प्रजननका लागि भारतको हल्दानीबाट ३० हजारभन्दा बढी मूल्य तिरेर दुई वर्षअघि खरिद गरेर ल्याएको जमुनापारि जातको बोका चोरी गर्ने कृष्णपुर-२ पहरियाका अर्जुन भाटबाट उक्त रकम शनिबार असुल गरेका हुन् । बाख्रासँगै चराउनका लागि लगिएको ८० किलोभन्दा बढी तौलको बोका गत चैत १२ गते गैरीपातल भन्ने स्थानबाट चोरी भएको थियो । भाटले चोरी गरेको बोकालाई आफना ससुरालीमा लगेर राखेको अवस्थामा घिमिरेले फेला पारेका थिए ।
बोका फेला परेपछि घिमिरेले चोरी गर्ने भाटमाथि कारबाही र बोका खोज्न लागेको पैसा असुलीका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएका थिए । चोरी गर्ने कार्यमा संलग्न भाटलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेपछि इप्रकामै चोरी गर्ने र पीडितपक्षबीचको सहमतिमा बोका खोज्न लागेको पैसास्वरुप क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमतिपछि पैसा उपलब्ध गराइएको प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । बोका भने चोरी गर्ने व्यक्तिलाई नै दिइएको छ । रासस

इलाम- चन्दा उठाउँदै गरेको अवस्थामा पक्राउ परेका आफ्ना कार्यकर्ता विनासर्त रिहा गर्नुपर्ने माग राख्दै नेकपा – माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले पूर्वका जिल्ला इलाम र पाँचथर अनिश्चितकालिन बन्द आह्वान गरेको छ।
बन्दका कारण आज विहानै देखि मेची राजमार्गमा साना तथा ठूला सवारी साधन चल्न सकेका छैनन्। बन्दका कारण उद्योगधन्दा, बजार बन्द रहेका छन्। बन्दका समयमा प्रेस, एम्बुलेन्स, दूध, चियाका सवारीलाई भने निर्वाध चल्न दिइने नेकपा – माओवादी इलामकी सह– इन्चार्ज सिन्धुले बताइन्।
चन्दा संकलन गर्दै हिंडेको अवस्थामा मोर्चाका पाँच जना कार्यकर्तालाई प्रहरीले इलामको चमैता स्थित पासाङटारबाट बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विजय नेम्वाङ, यामप्रसाद नेम्वाङ, चन्द्र नेम्वाङ, घनेन्द्र नेम्वाङ र तेजबहादुर सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। उनीहरुका साथबाट एक थान खुकुरी सहित चन्दा उठाएको रसिद र दुई हजार तीन सय रुपैयाँ र एक थान हेण्ड माइक बरामद गरिएको प्रहरी नायक उपरीक्षक भीमबहादुर दाहालले बताए। उनीहरुलाई सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्दा दर्ता गरि कार्वाही अघि बढाइएको दाहालले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरु पाँचथर जिल्लाका रहेको र आज इलामको घुर्विसे पञ्चीमा हुनलागेको मोर्चाको सम्मेलनलाई सहयोग संकलन गर्न गएको सह–इन्चार्ज राईले जानकारी दिइन्।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै छन् । चीनबाट फर्केको एक हप्ता नबित्दै प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । चार दिने भारत भ्रमणमा जान लागेका प्रचण्ड आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारत भ्रमण नेपालको विकासमा भारतको सहयोग र सम्बन्ध सुधारमा केन्द्रित हुने अध्यक्ष प्रचण्डले बताएका छन् । चीनसँग पनि नेपालमा सहयोगको कुरा उठाएको र भारतसँग पनि त्यही कुरा उठाउने अध्यक्ष प्रचण्डको भनाई छ ।
प्रचण्डले हिजो साँझ राष्ट्रपति डा. रामवरण यादव र चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेट गरी आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए । राष्ट्रपति सँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
प्रचण्डले राष्ट्रपति यादव र मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई यसअघि भएको चीन भ्रमणका बारेमा पनि जानकारी गराएका थिए ।

महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुन्छ पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।
भिडियो तल बक्समा डबल क्लिक गर्नुहोस्
भिडियो तल बक्समा डबल क्लिक गर्नुहोस्
१४ वैशाख, बाजुरा । बाजुराको जयबागेश्वरी १ पिपलगाँउमा माटोको ढिस्कोले पुरिएर आज बिहान २ बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्र वुढाकी ११ वर्षकी छोरी शुक बुढा र मन्देवी धामीकी ८ बर्षकी छोरी प्रमिला धामि रहेकि छन् । घर पोत्नको लागि बिहान गाँउ नजिकै मोटो लिन गएको समयमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीय भरत कुवरले जानकारी दिनुभयो ।
मृतक शुक बुढा कुर्पेकोट निमाबिमा कक्षा ५ मा अध्यनरत थिइन् भने प्रर्मिला धामि सोहि बिद्यालय कक्षा ३ मा अध्यनरत रहेको स्थानियले बताएका छन् ।

१४ वैशाख, काठमाण्डौं । नेपालमा उत्पादित पस्मिना, तयारी कपडा र हस्तकलाका सामान अमेरिका जाने गरेकामा कुकरका लागि पनि छुर्पी निर्यात हुन थालेको छ । अमेरिकाका कुकुरका लागि नेपालको छुर्पी आहाराका रुपमा निर्यात हुन थालेपछि मूलय बढेको छ ।
अमेरिकीले इलाम र पाँचथरका सीमावर्ती क्षेत्रका उद्योगबाट बर्षेनी घरपालुवा कुकुरका लागि छुर्पी लैजाने गरेका छन् । पाँचथरको प्राङबुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ ।
सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकाबाट कुकुरको आहाराका लागि छुर्पी माग बढेपछि उद्योगले हाल प्राङबुङ र मेमेङमा १० वटाभन्दा बढी उद्योगका शाखा खोलिसकेको खबर नयाँ पत्रिकाले छापेको छ ।
इलामको जमुना र माइमझुवामा डेरी उद्योगले कम चिल्लोयुक्त छुर्पी उत्पादन गर्न थालेका छन् । छुर्पीको माग बढेसँगै मूल्यमा समेत वृद्धि भएको छ । एक बर्षअघि प्रतिकिलो २ सय ८० रुपैयाँमा बिक्री हुने छुर्पीको मूल्य अहिले प्रतिकिलो ५ सय रुपैयाँ पर्न थालेको छ ।
प्रेम प्रस्ताव गरेकी युवती भेट्न जाँदा अपहरणमा परेका व्यापारी अग्रवाल सकुशल अपहरणमुक्त
काठमाडौं,वैशाख व्यापारी राजेशकुमार अग्रवाललाई प्रहरीले सकुशल अपहरणमुक्त गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन गरी अग्रवाललाई अपरहण गर्ने कपिलवस्तुका जमिरुल्लाह मनिहार र सप्तरीका मोहम्मद नसरुद्दिनलाई सार्वजनिक गरेको हो । गत वैशाख नौ गते कलंकीस्थित बाबा पेट्रोल पम्पबाट एक जना महिलाको सहयोगमा अग्रवाललाई अपहरण गरेका उनीहरुले परिवारका सदस्यहरुसँग दुई करोड रुपैयाँ फिरौति माग गर्दै आएका थिए । हिजो प्रहरीलेकिर्तिपुर मैतिनगरमा रहेको शारदाप्रसाद चौधरीको निर्माणाधीन घरबाट अग्रवाललाई स–कुशलअपहरण मुक्त गराई अपहरणमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले कलडिटेलको आधारमा अपहरणमा संलग्नहरुलाई पक्राउ गरेको पनि जनाएको छ । अपहरणमा संलग्न एक महिलासहित तीन जना फरार रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा संलग्न महिलासहित दिनेश र मुवारक नाम गरेका दुई जनाको स्केच पनि सार्वजनिक गरेको छ ।
सर्लाही– विवाहको अन्तिम तयारी पूरा भइसकेको एउटा विवाह रोक्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। हरिपुर–४ चितायनका २२ वर्षिय विपीसिंह चौधरीलाई जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह नगर्न अन्तरिम आदेश दिएका हुन। एक श्रीमती हुँदाहुँदै दोश्रो विवाहको तयारीमा रहेका चौधरीलाई तत्काल विवाह स्थगित गर्न अन्तरिम आदेश जारी गरेको इजलास सहायक दिनेश मिश्रले नागरिकन्युजलाई बताए।
स्थानीय २३ वर्षिया भवानी चौधरीले श्रीमान् वीपीसिंह चौधरीले अर्को विवाह गर्न लागेको भन्दै निमन्त्रणा कार्ड समेत संलग्न गरी निषेधाज्ञा जारी गर्न माग गर्दै बिहिबार निवेदन दिएपछि अतालतले विवाह रोक्न आदेश जारी गरेको हो। भवानीले निवेदनमा वीपीसिंहसँग २०६६ साल माघ २४ गते आफ्नो विवाह भएको र आफू छँदाछँदै फेरि दोस्रो विवाह गर्न लागेकाले रोक्न निवेदनमा माग गरेकी थिइन्।
जिल्ला अदालतले दुवै पक्षलाई वैशाख १५ गते उपस्थित हुन आदेश दिएको मिश्रले जानए। चौधरीले हरिपुर–२ का १७ वर्षिया अम्बिका चौधरीसँग वैशाख १६ गते विवाह गर्ने लागेका हुन। इलाका प्रहरी कार्यालय हरिपुर र गाउमा भएको छलफलमा चौधरी नमानेर दोश्रो विवाहका लागि कार्ड छपाएर वितरण गरे पछि सन्जु भनिने भवानी चौधरीले विवाह दर्ता र दोश्रो विवाहका लागि छापिएको निमन्त्रणको नक्कल सहित निवेदन दिएको इजलास सहायक मिश्राले बताए।
दुई वर्ष अघि मात्र जिल्ला अदालतलाई अन्तरिम आदेश जारी गर्न अधिकार प्रत्यायोजित गरिएको थियो। अधिकार पाएपछि सर्लाही जिल्ला अदालतले पहिलो पटक दोश्रो विवाह गर्न लागेका चौधरीको हकमा अन्तरिम आदेश दिएको ईजलास सहायक दिनेश मिश्रले जानाए।

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.41
87.01
European euro
1
112.59
113.37
UK pound sterling
1
133.49
134.42
Swiss franc
1
91.54
92.18
Australian dollar
1
89.06
89.68
Canadian dollar
1
84.74
85.33
Singapore dollar
1
69.83
70.31
Japanese yen
10
8.75
8.81
Chinese renminbi (Yuan)
1
14.01
14.11
Saudi Arabian riyal
1
23.04
23.20
Qatari riyal
1
23.74
23.90
Thai baht
1
2.94
2.96
UAE Dirham
1
23.53
23.69
Malaysian ringgit
1
28.48
28.67
South Korean Won 100
7.77
7.82
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.10
Danish Krone
1
15.10
Hong Kong dollar
1
11.13
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
कतारमा रहेकी नायिका शोभिता सिंखडा भोजपुरी सिनेमामा पनि अभिनय गर्न व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘मर्द रिक्सावाला’ अहिले भारतका केही शहर र बिहारमा प्रदर्शनमा आएको छ ।चलचित्रको एक गीतमा नायिका सिंखडाले नायक सुशिल क्षेत्रीसँग उत्तेजक नृत्य गरेको देख्न सकिन्छ । चलचित्रमा विराज भट्टको पनि प्रमुख भुमिका छ । मनोज नारायण र सानु शाक्यले निर्देशन गरेको यो सिनेमामा नायक भट्ट अपराधको बिरुद्ध लड्ने एक युवकको भुमिकामा छन् । यस्तै नायक सुशिल क्षेत्री प्रहरी र नायिका सिंखडा क्षेत्रीको श्रीमतीको भुमिकामा छिन् । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।
पछिल्लो समयमा भोजपुरी चलचित्रमा पनि नेपाली कलाकारहरुको माग बढिरहेको छ । विराज भट्ट अहिले भोजपुरी सिनेमाका चल्तिका नायकको रुपमा परिचित छिन् । चलचित्र ‘द लास्ट किस’ मा पनि उत्तेजक नृत्य गरेकी नायिका शोभिता सिंखडाले भोजपुरी चलचित्रको गीतमा पनि आफ्नो जवानी प्रदर्शन गर्न छोडेकी छैनन् ।
पुरा भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

आज मिती २०७० साल वैशाख १४ गते, शनिबार, तद अनुसार सन् २०१३ अप्रिल २७ तारिक । तपाईंको आजको राशी यस प्रकार छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ । बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खराब समय छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । । शुभ कुराको संकेत मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अध्ययन अध्यापनमा खासै रुचि नरहला । यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो । प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

""बलिउडमा प्रवेश गरेसँगै पोर्न स्टार सन्नी लियोनीको परिचय फेरिएको छ । सन्नी आज बलिउडमा जम्ने क्रममा छिन् ।
हालै मात्र उनले आफ्नो करिअरमा पहिलो पटक आइटम नम्बरमा नृत्य गरेकी छिन् ।उनले नृत्य गरेको चलचित्र ‘शुट आउट एट वाडला’ को आइटम नम्बर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा सन्नी लियोनीले आइटम नृत्य प्रस्तुत गरेकी थिइन् ।""

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।