राष्ट्रपतिले कड्किएर बोल्दा अध्यक्ष खिलराज रेग्मी निलो कालो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चैत्र १७ - राष्ट्रपति डा. रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीचको भेटवार्तामा यादवले किन निर्वाचनको मिति ढिला भन्दै रेग्मीसमक्ष प्रश्न गरेका छन् ।
शुक्रबार भएको भेटमा रेग्मीलाई उक्त प्रश्न गरेपछि उनले पनि दलहरूले सहमति गरेर आफूहरुलाई मिति नदिएको जवाफ दिए । तर रेग्मीको उक्त जवाफ भुइँमा झर्न नपाउँदै राष्टपतिले झन् कड्किँदै त्यसका लागी आफुले पनि पहल गर्नुपर्यो नि भनेर हप्काएपछी रेग्मी कालोनिलो हुन पुगेका थिए ।
भेटमा वर्तमान परिस्थितिका विषयमा कुराकानी भएको र राष्ट्रपतिले अध्यक्ष रेग्मीसामू असन्तुष्टी समेत पोखेका थिए ।
निर्वाचन असारमा गर्ने दलहरूबीच भएको सहमति अनुसार काम अगाडि नबढेको र निर्वाचनको मिति समेत नतोकिएको भन्दै राष्टपति कडिएका थिए ।
भेटमा राष्ट्रपतिले तपाईको चाही जिम्मेबारी होइन पहल गर्ने भन्दै दलहरूकै सहमति कुर्ने र दलहरुकै सुरमा लाग्ने हो भने तपाईको के काम भन्दै रेग्मीलाई सक्दो चाँडो निर्वाचन गर्न निर्देशन दिएको बताइएको छ ।

0 comments
Write Down Your Responses