फेसबुकमा ह्याकरहरूको नयाँ तरिका,साबधान्! रहनुहोस्

भिडियो हेर्न तल क्लिक गर्नुहोस



के तपाईँहरूलाई कुनै अपरिचित, फेसबुकमा आफ्नो साथि नबनेको व्यक्तिको नामबाट यस्ता म्यासेजहरू आएका छन् ?

जस्मा यस्ता कुराहरू लेखिएको हुन्छ– तपाईँको प्रोफाइल हेरे, मलाई मन पर्यो, तपाईँसँग साथि बन्न चाहन्छु, तर म फेसबुक त्यति चलाउँदिन, मलाई निम्न इमेल आइडीमा म्यासेज पठाउनु, अनि म आफ्नो राम्रो राम्रो फोटोहरू पठाउने छु ।

यदि छन् भने त्यो कुनै ह्याकरको हुन सक्छ । त्यसैले सावधान हुनुहोला । त्यस्तो फेक आइडीबाट निम्न कुरा समावेश गरी म्यासेज पठाइएको पाइएको छ । यदि कसैले त्यो इमेल आइडीमा इमेल पठाएमा उनीहरूले त्यसबाट व्यक्तिको सम्पूर्ण प्रोपाइल थाहा पाउँछन् र विभिन्न प्रयोजनमा उसको प्रोफाइलको दुरूपयोग गर्ने गर्दछन् । यदि इमेलको सेक्युरिटी सिस्टम छैन भने त्यस्ता इमेल आइडी ह्याक पनि हुन सक्छन् ।

ह्याकरहरूले ह्याक गर्ने नयाँ तरिकाहरू निकालिरहेको पाइएको छ । एउटा तरिका फेल खाएपछि वा अर्को तरिका सिर्जना गर्छन् । त्यसैले सुरुमै सचेत हुनका लागि यो जानकारी सक्दो सेयर गरौँ । –ए वान मल्टिभिजन

।।।।।।।।।।।।। पहिलेको तरिका ।।।।।।।।।।।।।।।।।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses