लौ हेर्नुहोस् होली खेल्ने नयाँ तरिका (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस



अर्जुन अधिकारीको निर्देशनमा तयार भएको होली विशेष गीतको भिडियो तयार भएको छ । होली हो होली हो बोलको गीतमा गायकद्धय सुरज श्रेष्ठ र वीपी वाग्लेका साथमा रिता बुर्लाकोटी र उर्मिला महत्तको स्वर समावेश छ ।यो गीतमा अर्जुन पोखरेलले संगीत तथा डाक्टर कृष्णहरी बरालको शब्द समावेश छ । भिडियोमा रञ्जन रिजाल, सुरज रानाभाट, पार्वती राई, भावना गुरुङ, हषिर्का श्रेष्ठ, मोनिका दाहाल, दृश्य सुवेदी, रुद्र बोहरा, बिनोद राइले अभिनय गरेका छन् ।

यि मोडलहरुको होलीको मस्तीलाई छायांकार सुशिल बाँनियाले आफ्नो क्यामेरामा कैद गरेका हुन् ।

हेर्नुहोस भिडियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses