मलेसियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
मलेसिया, ६ कात्तिक । सवारी दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका कञ्चनपुरको भीमदत्तनगरपालिका– ११ भुजेलाका राजु ओडको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

दुर्घटनामा परी दुई साताअघि उनको मृत्यु भएको मृतकका बुबा किसन ओडले बताए । एक वर्षअघि ओड बैंकबाट कर्जा लिई रोजगारीका लागि मलेसिया गएका थिए । ओडको शवलाई मङ्गलबार यहाँ नेपाल ल्याइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments
Write Down Your Responses