भारतको हिमाञ्चल प्रदेशको राजधानी शिमलाको नजिकै बलदेहरा र नालदेहरा नजिकैको पहाड ब्लाष्ट गरेर सडक निर्माणको कार्य भइरहेको अवस्थामा पहाड फोरेर शिवलिङ्ग बाहिर निक्सिएपछी निकै हल्लाखल्ला नै मच्चिएको थियो ।

शिवलिङ्ग निस्किएपछि शिवलिङ्गलाई सयौ सर्पहरूले घेरेका थिए । उक्त समयदेखि नै त्यो ठाऊँलाइ शिव गुफाको नामबाट चिन्न थालिएको छ । शिवलिङ्ग निस्किएको उक्त ठाऊँमा शिव गुफाको नाममा एक मन्दिर समेत निर्माण गरिएको थियो ।
हिमाञ्चल प्रदेश देवी देउताका लागि पहिले देखी नै निकै चर्चित छ । हिन्दू धर्मका प्राय सबै देवी देउताको अनेकन कथाहरू यहाँ अझै पनि चर्चाको विषय हुने गर्छ । सायद यसै कारण त्यहाँ केही न केही चमत्कार भइरहेकै हुन् ।

शिव गुफाको यो घटनालाई पनि एक चमत्कारकै रूपमा लिने गरिन्छ । यो गुफाभित्र हेर्ने बित्तिकै शेष नागको आकार देखिन्छ साथै गणेश भगवानको आकृती पनि देखीन्छ । मानिसले हातले नै खोपेर बनाएको आकारमा गणेशको आकार ढुङ्गाहरूमा देखिन्छ ।
source : nepaliheadlines

Kangaroo court orders Indian woman to be gang raped by 13 men for having a relationship with a man from another village. A group of men from her village in eastern India allegedly raped the woman in her early twenties as punishment on orders of a kangaroo court over her affair with a man from a different community.
२८ पुस, एजेन्सी । पाकिस्तानको झेलममा दुई दिदीबहिनीले करिब १७ लाख पाकिस्तानी रूपैयाँ आगो लगाएका छन् । पाकिस्तानको एक समाचार पत्रका अनुसार ४० वर्षीय नहीद र ३५ वर्षीय रूबिनाले बिहिबार नेशनल बैक अफ पाकिस्तानको एक स्थानिय शाखाबाट पैसा निकालेर जलाइदिएका हुन् । उनीहरूले उक्त रकम फिक्स डिपोजिटमा राखेका थिए ।

एक प्रहरी अधिकारी अफजल बटले दुवै बहिनी दिउँसो पैसा निकालेर बैकको शाखाबाट बाहिर निस्केको र पैसा जलाइदिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार जब दुई दिदीबहिनीले यस्तो गर्नबाट रोक्ने प्रयास गरियो, तब एक जनाले पेस्तोल निकालिन् र भनिन्, 'हामीले जे गर्न चाहन्छौ त्यो आफ्नो अधिकार हो ।'
ती दिदीबहिनीले आफ्नो पैतृक सम्पती बेचेर पछिल्लो वर्ष बैकमा २८ लाख रूपैयाँ जम्मा गरेका थिए । प्रहरीका अनुसार दुवै दिदीबहिनी अविवाहित हुन् र आफ्नो भाइहरूसँग छुट्टै बस्दै आएका छन् । रिपोर्टहरूलाई मान्ने हो भने ती दुई दिदीबहिनी मानसिक रूपले अस्वस्थ छन् ।

भेनेजुयलाका पूर्वब्युटी क्विन २९ वर्षीया मोनिका स्पियर र उनका ३९ वर्षीय बेलायती पति थोमस बेर्रीलाई बुधबार भेनेजुयलामा तिनीहरू चढेकै कारमा गोली हानी हत्या गरिएको छ। उक्त आक्रमणमा घाइते हुन पुगेकी तिनका ५ वर्षीया छोरीको स्वास्थ अवस्था स्थिर रहेको अस्पताल सूत्रले जनाएको छ।
भ्यालेन्सियाबाट प्युयर्टो क्यावेल्लोतर्फ जाने राजमार्गमा भएको उक्त हत्याकाण्डबारे प्रहरीले छानविन शुरु गरिसकेको छ। सन् २००४ मा मिस भेनेजुयला बन्न सफल स्पियरले सोप ओपेराको भूमिका पनि निभाएकी थिइन्। प्रहरीले तिनीहरू असफल डकैती प्रयासको शिकार भएको अनुमान गरेको छ। भेनेजुयलाको प्रहरी अनुसन्धान प्रमुख जोस ग्रेगोरियो सिएर्राल्ताले भने– ‘अधिल्लो रात स्पियर र बेर्री मेरिडा शहरबाट राजधानी काराकासतर्फ जाँदै गर्दा तिनीहरूको कार बाटोमा राखिएको कुनै तिखो वस्तुसँग ठोक्किन पुग्यो। त्यसपछि कम्तीमा दुईवटा टायर पन्चर भए।’
तिनीहरूले मद्दतका लागि ४५ मिनेट प्रतीक्षा गरे। कार पन्छाइनै लाग्दा अचानक त्यहाँ आइपुगेका पाँच अज्ञात व्यक्तिले तिनीहरूलाई कार रोक्ने आदेश दिए। भागेर कारभित्र लक्न पुगेका तिनीहरूको गोली हानी हत्या गरियो। तिनीहरूकी छोरी मायाको खुट्टामा गोली लागेको छ। प्रारम्भिक प्रतिवेदनमा बेर्री आइरिस भएको बताइए तापनि तुरुन्तै बेलायती विदेश विभागले सानै उमेरमा भेनेजुयला पुगेका उनी बेलायती नागरिक भएको पुष्टि गरेको थियो।
स्पियरले सन् २००५ मा मिस युनिभर्सका लागि पनि प्रतिस्पर्धा गरेकी थिइन्।अमेरिकामा बसोबास गर्दै आएका तिनीहरू छट्टी मनाउन भेनेजुयला आएका थिए। भेनेजुयला विश्वकै सबैभन्दा बढी हत्या दर भएको राष्ट्र हो। त्यहाँ सशस्त्र लुटपाट र अपहरणका घटनाहरू समानय नै भए तापनि स्पियर हत्याकाण्डले राष्ट्रलाई निकै प्रभावित गरेको छ। राष्ट्रपति निकोलस मादुरोले भेनेजुलियन जनतामाथि निरन्तर आक्रमण गर्दै आएका अपराधीहरूलाई कुनै हालतमा नछाड्ने प्रतिबद्धता जनाएका छन्। source : synergyfm.com

बैङकक। थाइल्याण्डकी यि बालिका माइली फे आठ बर्षकी भइन। उनको अनुहार मात्र हेर्ने हो भने हाउभाउ सबै सामान्य लाग्छ। तर ती बालिका उनको उमेरकी सामान्य बालिका जस्तै छैनन। आफ्नो ओच्यानमा सुतिरहेको अवस्थामा भेटिने माइली फे अरुभन्दा यसकारण पनि फरक छिन उनको शरीर सर्पको जस्तो छ। उनी पौराणिक ग्रन्थहरुमा सुनिने नागकन्या देखिने कारण पनि उनलाई हेर्नेको भीड दिनदिनै बढ्दै गएको छ। हरेक दिन उनको परिवार बस्ने घर अगाडी हजारौ मान्छे उनलाई हेर्न जम्मा हुने गरेका छन्। जम्मा भएका मान्छेहरु उनलाई छुन मरिहत्ते गर्छन नभए हेरेरै भएपनि चित्त बुझाउँछन । धेरै जसो हिन्दु र बुद्धिष्ट तिर्थालुहरु उनलाई हेर्न पुग्ने गरेको बताइएको छ। snakegirlथाइल्याण्डका एक डा पिङ लाओ बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने वरलै किसिमको रोग लागेको बताएका छन्। उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताएका छन्। अहिलेसम्म इतिहासमै एकदुई मात्र यस्ता घटना सुनिएको उनको भनाई छ। यस किसिमको रोगको बारेमा मेडिकल साइन्ससँग कुनै किसिमको औषधी नभएको पनि उनले बताए।बालिकाको परिवारलाई भने यसले चिन्ता मिश्रीत कौतुहलता ल्याएको छ। बालिकालाई हेर्न नटुट्ने तिर्थालुका कारण परिवारको अवस्था भने सुध्रिएको छ। बालिकाको परिवारले उनलाई हेर्न शुल्क समेत लिन थालेका छन्।
source : hamrakura
एन्डरसन सिल्भा र क्रिस वेदमनबीचको मार्शल आट फाइट शनिबार हजारौंले हेरिरहेका थिए । लस भेगासमा भइरहेको सिल्भा र वेदमनको कलात्मक भिडन्त विभिन्न टीभी च्यानलको लाइभ प्रशारणमार्फत् विश्वभरका मार्शल आर्ट प्रेमीले हेरिहेका थिए । ब्राजिलियन सिल्भालाई हौसला बढाउन पूर्व फटबल स्टार रोनाल्डो समेत लस भेगास पुगेका थिए ।

तर, खेलमा एक्कासी डरलाग्दो क्षण आयो, जतिबेला सिल्भाले वेदमनको घुडाँमा लात हाने । सिल्भाको प्रहार रोक्ने क्रममा वेदमनको घुँडामा प¥यो, बलिया वेदमनको घुँडाको भित्री भागमा परेपछि सबैको आँखा अगाडि सिल्भाको नलिखुट्टा भाँच्चियो । उनको नलीहाड हँसियाजस्तै बाङ्गो देखे दर्शकले ।
उनी जोडले चिच्याए र डङरङ्ग लडे । तत्काल रेफ्रीले खेल स्थगित गरे र सिल्भालाई अस्पताल दौडाइयो । चिकित्सकहरुका अनुसार उनको सर्जरी त सफल भएको छ तर, पूर्व च्याम्पियन सिल्भाको मार्शल आर्ट करियर अब लगभग सकिएको छ ।

पोर्चगल,पोर्चगल चार वर्षदेखि पोर्चुगलको लिस्वोनमा बस्दै आएका एक नेपालीले आत्महत्या गरेका छन । बाग्लुङ कुडुले स्थायी ठेगाना भएका २७ वर्षीया राजेन्द्र आचार्यले पोर्चगलको एक पार्कमा झुन्डिएर आत्महत्या गरेका हुन । शनिबार बेलुकाको कामबाट घर नआई भोलि पल्ट घर नजिकैको पार्कमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको बतइएको छ ।स्वर्गीय आचार्यको साथमा रहेको परिचय पत्रको आधारमा उनिसँग बस्ने साथीहरुलाई लिस्वोन प्रहरीले खबर गरेपछि नेपाली समुदायले थाहा पाएका थिए। उक्त घटनाको जानकारी लिस्वोन प्रहरीबाट थाहा पाउने बित्तिकै आचार्यको पार्थिव शरीर राखेको लिस्वोनको स्वाँ जोजे हस्पिटलमा घटनाको यथार्थ जानकारी बुझ्न जम्मा भएका नेपालीहरुलाई हस्पिटल स्रोत र प्रहरीले डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा आइतबार बिहान फेला पारेको जानकारी गराएको थियो । करिब चार वर्ष अघि पोर्चुगल आई वैधानिक रुपमा बस्दै आएका आचार्यको नेपालमा ३ वर्षको एक छोरी, श्रीमती र करिब ६० वर्ष नजिकका बुबा आमा रहेको बताइएको छ ।copied by : biswokhabar
Rajesh Kumar is a shopkeeper by profession but spends hours every morning teaching around 80 children from the poorest of the poor in India's capital. The 43-year-old visited the construction of the Delhi transit station a few years ago and was disturbed by the sight of many children playing at the site instead of attending school. When he questioned the parents working at the sites they all said there were no schools in the vicinity and no one cared.
Consequently, his open-air class room was born - between pillars and beneath the tracks of the Delhi transit system, known as the Metro. Every few minutes a train passes above, the children unperturbed by its sounds. There are no chairs or tables and the children sit on rolls of polystyrene foam placed on the rubble. Three rectangular patches of wall are painted black and used as a blackboard. Rajesh tells Sky News anonymous donors have contributed cardigans, books, shoes and stationery for the children, as their parents cannot afford these basics.

पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गरि भित्र जानुहोस्
Iran 'sends monkey to space for second time'
Iranian state TV claims it has sent a monkey to space in a bid to edge to country further towards a human space mission. Saturday's experiment attached Fargam the monkey to a Kavoshgar rocket, releasing him 15 minutes into the flight in a parachute capsule. Scientists say they are measuring the monkey's physical state following the flight
source : theguardian.com

उमाकान्त पाण्डे गाउंले मंसिर , दुबइ – संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह राज्यमा नेपाली हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका चित्रे-४,पर्वतका दुर्गाबहादुर सुनार अदालतबाट आममाफी पाएर घर फिर्ने भएका छन । सुनसरी, हाँसपोसा-२ का गणेशबहादुर बस्नेतलाई हत्या गरेको अभियोगमा ८ बर्षयता जेलमा थुनिएका सुनारलाई ‘आममाफी दिनका लागि बस्नेत परिवारले राजीखुशीले स्वीकारपत्र’ पठाएपछि अदालतले यो सहमतीलाई सदर गरेको दुतावासले जनाएको छ । आममाफी पाएका सुनार
घरफिर्तीकालागी घरफिर्ती केन्द्र (डिपोर्टेसन)मा पुगेको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले जानकारी दिए । बस्नेत र सुनार दुबैको परिवारको आर्थिक अवस्था कमजोर भएकाले एकआपसमा भएको सहमतिमा सुनारले आममाफी पाएका हुन् । यसैगरी, आबुधावी अन्तर्गत अलऐन जेलमा थुनामा रहेका संखुवासभा मंडेपोखरी ३ का अनिश खालिङ राईलाई यहाँको अदालतले मृत्युबदण्डको सजायँ सुनाएको छ । ‘एक पाकिस्तानी नागरिकले राईलाई दुष्कर्म गर्न खोजेको बयान भएपनि पाकिस्तानी स्वयम हातखुट्टा बाँधिएको अवस्थामा छुरी हानेर मारिएको भेटिएकोले घटनाको छानबिनका लागि अध्ययन हुँदै छ,’राजदूत झाले भने । यूएईको एक रेष्टुरेन्टमा केही महिना पहिले भएको भनाभनमा नेपाली र पाकिस्तानी नागरिककाबीच झगडा भएको थियो । झगडापछिको झडपमा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई २०६९ कार्तिक ९ गते पक्राउ परेका थिए । राई रोजगारीका लागि ४ बर्षअघि यूएई आएका हुन । स्थानीय अदालतले २ लाख दिराम (झण्डै ५४ लाख रुपैयाँ) ब्लड-मनीबापतको पैसा मृतक परिवारलाई बुझाएपछि मात्रै आममाफीको प्रकृया अघि बढ्ने जनाएको राजदुत झाले बताए । अहिले मृतक पाकिस्तानी परिवारको ठेगाना र आममाफीको अन्य आधार पत्ता लगाउने प्रयास भइरहेको राजदुत झाको दावी छ । त्यस्तै हाल सम्म यूएईमा सबैभन्दा लामो समय यता मृत्युदन्डको सजाय पाएर जेलजीवन बिताइरहेका
दार्चुला, धारीका अमरबहादुर बमलाई आजीवन कारावास सजाय हुन सक्ने संभावना बढेको दुतावास उच्च स्रोतले बताएको छ । बम सुरक्षित छन , दुतावास तथा नेपाल सरकारले नीरन्तर पहल गरिरहेको छ ,’ दुतावास अधिकारीले भने,’तर हत्या योजना र अभियोगमा नकार्न नसकिने कारणहरु पाइएको छ, तीन तहमा पुगेर मृत्युदण्ड फैसला आएको छ,’तर नेपाल सरकारले लेखेको आममाफी आग्रहको पत्र र परिबन्दको अभियुक्तका आधारमा अमरलाई मृत्युदण्ड नदिइने संकेत मिलेको दुतावासको दावी छ। बम भारतीय नागरिक शरद सेट्ठीको हत्या अभियोगको परिबन्दमा परेका हुन । सेट्ठीको हत्या गर्न योजनाबद्ध रुपमा संलग्न रहेका भारतीय नागरिक मनोज मुदाना, करनसिंह राजपुतको गाडी अमरले चलाएका कारण उनी पनि परिबन्दको शिकार बनेको नेपाली समाज, युएइका भुतपुर्वक अध्यक्ष कृष्ण ढकालको दावी छ । सन् २००२ डिसेम्बर २३ मा भारत हुदै युएइ आएका ३४ बर्षे अमर २००३ को जनवरी २६ बाट दुबई जेलमा थुनामा छन् । बम पक्राउ परेको बारे यूएईका लागि यस् अघिका नेपाली राजदुत अर्जुन बहादुर थापाले सन २००९ मा मात्र सार्वजनिक गरेका थिए । नेपाली पक्राउ परेको र मृत्युदन्ड सजाय सुनाइको ६ बर्ष सम्म दुतावास मौन रहनुको पछाडि पनि रहस्य रहेको हुन सक्ने जानकारहरु बताउछन । यस् बारे यूएईमा रहेका संघसस्थाका प्रतिनिधिहरुले तत्कालिन राजदुत थापा र तत्कालिन उपप्रधान तथा पररास्ट्र मन्त्री सुजाता कोइरालालाई को प्रत्यक्ष भेटघाटको क्रममा जिज्ञासा राखेका थिए । राजदुत थापाले यस् बारे ‘गोप्य ब्रिफिङ’ गर्ने भन्दै तर्किए । यधपी संघसस्था र समाजसेवीको पहलमा ‘टेबुल टल्क’ भए पछि पररास्ट्रको निर्देशनमा उनको रिहाइका लागि यूएई सरकार सग पहल गर्न नेपाली दुतावासलाई पत्र समेत लेखेको थियो । त्यस पछि मात्र दुतावासले केही प्रयास गरेको अनुमान समाजसेवीहरु गर्थे । दुतावासले पत्र लेखेर अमर बमको बारे समय समयमा बुझ्न वा पत्रकार समाजसेवीको टोली लाई भेट दिन आग्रह गर्दै अख्तियारी पत्र समेत दिने गर्थ्यौ । यधपी हालका राजदुत धनन्जय झा को नियुत्ती पछि भने खासै पहल नभएको भन्ने बिभिन्न संघसस्थाका प्रतिनिधिहरुले बताउछन । उनीहरुका अनुसार अहिले बमलाई भेट्नका लागि अख्तियारी पत्र समेत दिईन छोडिएको छ ।prabasionline

(एजेन्सी) – माथि दिइएको तस्विरले एउटा निकै मार्मिक घटना देखाएको छ जहाँ एक ११ वर्षीय बालकले आफ्नो जीवन जोखिममा पारेर एउटा घाइते कुकुरलाई बचाएका छन् । उक्त फोटोमा देखाइएको बालक ब्राजिलका जीन फर्नान्डिस् हुन् । उनले ब्राजिलको इताजई नामक शहरमा आफ्नो ज्यान बाजीमा राखेर एउटा कुकुरको ज्यान बताएका हुन् । ती बालकले सडकमा घाइते कुकुर देखेपछि सडकमा तीव्र गतिमा हुँइकिरहेका गाडीहरुको बीचमा रहेको कुकुरलाई बचाए । त्यति मात्र होइन उनले उक्त कुकुरलाई अस्पताल पनि लिएर गए । उपचारपछि अहिले कुकुरको स्वस्थ्यमा सुधार भएको छ । ती बालकको साहस देखेर वरीपरि हिँडिरहेका सबै मानिस चकित भएका थिए । यस घटना पछि जीन अहिले सबैको आँमा हिरो भएका छन् । source : ratopati
कुनै बेलाका ‘महान नेता’लाई भनियो–‘कुकुरभन्दा पनि निच’
२८ मंसिर, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ्ग उनले आफ्नै फूपाजु एवं शक्तिशाली सैन्य जर्नेल चाङ्ग सोङ्ग थाएकलाई फाँसी दिएका छन् । कुनै समय उत्तर कोरियाली सरकारमा शक्तिशाली व्यक्ति र शासन ब्यबस्थाको मेरुदण्डका रुपमा रहेका चाङ्गमाथि देशद्रोह र भ्रष्टाचारको आरोपमा फाँसी दिइएको उत्तर कोरियाको सरकारी संचारमाध्यमले जनाएको छ ।
यो साता निकै नाटकीय रुपमा चाङ्गलाई कम्युनिष्ट पार्टीको महत्वपूर्ण पदबाट हटाइएको थियो । २ वर्ष पहिले आफ्ना बाबुको निधन भएपछि किम जोङ्ग उनले उत्तर कोरियाको सत्ता सम्हालेका थिए । त्यसपछिको यो सबैभन्दा ठूलो राजनीतिक उथलपुथल मानिएको छ ।
सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार चाङ्गले बिहीबार एक सैन्य अदालतसामू सत्ताप्लटको प्रयास गरेको स्वीकार गरेका थिए । लगतै उनलाई मृत्युदण्डको सजाय दिइएको हो । उनले आफ्नो पदको दुरुपयोग गरेको र राजनीतिक महत्वकांक्षा पूरा गर्न सरकारविरुद्ध षड्यन्त्रको प्रयास गरेको स्वीकार गरेका छन् ।
बाबु किम जोङ्ग इलको निधनपछि सत्ता सम्हाल्दा चाङ्गले किम जोङ उनलाई व्यवस्था र शासन बुझ्न निकै सहयोग गरेका थिए । अहिले सरकारी सञ्चार माध्यमहरुले उनलाई ‘कुकुरभन्दा पनि खराव’ भनेका छन् ।
चाङ्गको विवाह किम जोङ इलकी बहिनीसँग भएको थियो । उनी सत्तारुढ कम्युनिष्ट पार्टी र देशको सबैभन्दा ठूलो सैन्य संस्था राष्ट्रिय रक्षा आयोगको वरिष्ठ पदहरुको जिम्मेवारी सम्हालिसकेका थिए । उनी अधिकांश समय किम जोङ इलसँग देखिन्थे ।
चाङलाई आयोगको महत्वपूर्ण पदबाट हटाएको र उनका दुई सहयोगीलाई मृत्युदण्ड दिइएको यसै महिना मात्र सार्वजनिक भएको थियो । सोमबार मात्र केसीएनएको एक रिपोर्टमा चाङलाई बर्दीधारी गार्डले पार्टी बैठकबाट हटाइएको देखाएको थियो ।
यो घटनापछि छिमेकी मुलुक दक्षिण कोरिया, अमेरिका, जापान लगायतका मुलुकले उत्तर कोरियाको पछिल्लो अबस्थाबारे निगरानी गरिरहेको बताएका छन् । ह्वाइट हाउसले उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेजस्तै थाएकलाई मृत्युदण्ड दिइएको भए कोरियाली सरकारको क्रुरताका रुपमा बुझिने टिप्पणी गरेका छन् । यद्यपी उनले उत्तर कोरियाली मिडियको रिपोर्टमा अबिश्वास गर्नुपर्ने कारण नरहेको बताएका छन् ।

![]() |
| उत्तर कोरियाली शासनका दोस्रो हस्ती मानिने जनरल थायक किम जोङ उनसँग |

काठमाडौं, मंसिर २५ । अमेरिकी वैज्ञानिकहरुको एक टोलीले विश्वमा सबैभन्दा कम तापमान भएको स्थान पत्ता लगाएको छ । एक उपग्रहमार्फत पत्ता लगाएको उक्त क्षेत्रको तापमान माइनस १ सय ३५ दशमलव ८ डिग्री फरेनहाइट मापन गरिएको छ ।

अमेरिकाको कोलोराडो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अन्र्टाटिकाको बीच भागमा विश्वकै कम तापमान भएको पत्ता लागेको हो । यसअघि विश्वकै न्यूनतम तापमान भएको स्थान अन्र्टाटिकाको छेउको भाग भनिएको थियो ।
सन् १९८३ मा त्यहाँको तापमान माइनस ८९ दशमलव २ डिग्री फरेनहाइट मापन गरिएको थियो । १९औं शताब्दीयता अन्र्टाटिकालाई विश्वका थुप्रैं राष्ट्रले आफनो भू–भाग भएको दावी गर्दै आएका छन् ।
source : imagekhabar

गाजियावाद, १२ मंसिर (ओएनएस) : भारतमा निकै चर्चा पाएको मुद्दा आरुषि हत्याकाण्डमा दन्तचिकित्सक दम्पती राजेश तथा नुपुर तलवारलाई मङ्गलबार अदालतले आजीवन कारावासको सजाय तोकिदिएको छ ।

ती नवयुवती छोरी र एक नेपाली कामदारको घाँटी काटी हत्या गरेको भन्दै अदालतले त्यस्तो सजाय तोकिदिएको हो । न्यायाधीश श्यामलालले तलवादर दम्पतीले १४ वर्षीया आरुषिलाई नेपाली कामदार हेमराज बञ्जाडेसँगै नयाँ दिल्लीको बाहिरी भागमा अवस्थित उनीहरूको घरमा सन् २००८ मा मारेको आरोपमा यसअघि दोषी ठहर गरेका थिए ।
स्वतन्त्र कानुन व्यवसायी नरेश यादवले गाजियावादमा अदालतको बाहिरी भागमा भेला भएका पत्रकारहरूलाई आजीवन कारावासको सजायँ तोकिएको बताए । सोमबार यी दम्पती दोषी फेला परेपछि सरकारी वकिलहरूले निजहरूलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए तर न्यायाधीश श्यामलालले उनीहरूको मागलाई अस्वीकार गरेका थिए ।
तलवार दम्पतीले आरुषिलाई ४५ वर्षीय घरेलु कामदारसँग अनुचित अवस्थामा फेला पारेपछि क्रोधमा पारिवारिक सम्मानका लागि हत्या गरेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका थिए । मध्यमवर्गीय दन्तचिकित्सक दम्पतीले आफूहरू प्रहरी अक्षमता तथा आमसञ्चारको अनावश्यक प्रचारबाट पीडित भएको दाबी गरी पुनरावेदन दिने बताएका छन् । सन् २००८ को मे महिनामा आरुषिलाई उनको विछ्यौनामा घाँटी काटिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीले आरम्भमा हराइरहेका नेपाली कामदार हेमराजमाथि आरोप लगाएका थिए तर एक दिनपछि निजको पनि शव घाँटी काटिएको अवस्थामा सोही घरको छतमा फेला परेको थियो । source : onsnews.com

विजय थापा , भर्जिनिया ,अमेरिका, कलियुगमा अविश्वसनीय धेरै चिज देखिन पाइने हुन्छ र उम्रिदैको तीन पात भन्ने नेपाली उखान ठ्याक्कै अमेरिकामा चरितार्थ भएको छ l अमेरिकाको मिचिगन राज्यमा साढे छ बर्षका नेपाली बालक खेलाडीले पुम पहिलो डान ब्लाक बेल्ट (कालो फित्ता )सफलतामा पुर्वक हात पार्न सफल भएका छन् l

अमेरिकाको मिचिगन राज्यको वाटर फोर्ट शहरमा सन् २०११ देखि नै नेपाली तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक लव प्रसाद गोर्खालीले संचालन गरेको ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयमा नोवेम्बर १४ तारिखको दिन लिइएको परीक्षामा नेपाली बालक खेलाडी निलेश श्रेष्ठले ब्लाक बेल्ट(कालो फित्ता )पाएको जानकारी लव प्रसाद गोर्खालीले दिए l
हाल मिचिगन वाटर फोर्ट निवासी पिता लोचन श्रेष्ठ तथा सुवर्ण श्रेष्ठ पिता तथा माताबाट अप्रिल १४ ,२००७ मा जन्मिएका एकल छोरानिलेश श्रेष्ठले तेक्वान्दो बिद्यालयको स्थापना काल देखि नै निरन्तर प्रशिक्षण लिई रहेका छन भन्दै उनि अलिक तीक्ष्ण बुद्धि भएको बिद्यार्थी हुनुको साथै र छिटो कुरा टिप्ने बताईएको छ l
उक्त ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयमा पैतालिश जना बिद्यार्थीहरुले तालिम लिइरहेको र हाल सम्म पांच जनाले ब्लाक बेल्ट (कालो फित्ताधारी )लिई सकेको बताईएको छ भने अमेरिकाको बिभिन्न राज्य स्तर तथा अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण पदक हासिल गरि सकेको छ l र हाल सालै भएको अमेरिकाको राष्ट्रिय प्रतियोगितामा राज्यबाट तीन जनाले सहभागीता लिएको जनाइएको छ

सफलता हासिल गरेकोमा गौरन्वित भएको महसुस गर्दै निलेश श्रेष्ठले तेक्वान्दो तालिम निरन्तर लिने भएका छन् l यसरि नेपाली मूलका नेपालीहरुले सफलता हासिल गर्दा हर्ष लाग्नु स्वाभाविक हुदो रहेछ भनि ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयका प्रशिक्षक तथा संचालक गोर्खाली बताउछन l

A man dancing to "Gangnam Style" at a wedding party in Yemen reportedly killed three people when he tried to fire his AK-47 in celebration and accidentally sprayed the group with bullets. Graphic cellphone video posted by posted on LiveLeak shows men and young boys dancing to the hit song by South Korean pop star Psy.
One of the revelers waves an AK-47 in the air as he gyrates. Seconds later, a volley of bullets ring out, and the dance floor is suddenly covered in bodies. Three people who had just been grooving to the wildly popular tune lie motionless on the ground, bleeding from their heads. Guests scream in terror and flee the carnage as others begin tending to the wounded.