• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर
पोखराका विभिन्न स्थानमा यौनधन्दा हुने गरेका छन् । त्यसमा पनि बागलुङ नयाँ बसपार्कमा रहेको अघोषित ‘रेड लाईट एरियामा ’ खुल्लेआम यौन ब्यवसाय भैरहँदा समेत प्रहरी मुकदर्शक भएको छ । चौविसै घन्टा प्रहरी यही बाटो हुँदै ओहोरदोहोर गर्ने भएपनि देखे नदेखेको गर्न बाध्य भएको छ । प्रहरीका उच्च दर्जाका केही ब्यक्तिलाई सञ्चालकले रकम दिने गरेकाले प्रहरीले यस क्षेत्रमा चाँसो नदिएको स्थानीयको गुनासो छ ।
पोखरामा हुने यौनब्यवासयमा प्रहरीको मिलिमतो रहेको पोखरेलीहरुको आरोप छ । यौन ब्यवसाय चलाउने सञ्चालकहरुले प्रहरीलाई मोटो रकम बुझाउने गरेका कारण यो ब्यवसाय फस्टाउँदै गएको पनि उनीहरुको अरोप छ ।
जिल्लामा सरुवा भएर नयाँ आउने प्रहरी प्रमुखले केही समय प्रचारमा आउन यस्ता अनैतिक क्रियाकलाप विरुद्ध सक्रियता देखाउने गरेका पाईएपनि विस्तारै प्रहरी प्रमुखले अवैद्य यौनब्यवसाय प्रती आँखा बन्द गरिदिँदा यौनब्यवसायीहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।
बागलुङ बसपार्क वरिपरी रहेका दर्जन बढी होटल, लज रेष्टुरेण्टहरुमा यौन ब्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा मात्र सयौंको संख्यामा यौनकर्मी महिला रहेको विभिन्न संघसंस्थाको तथ्याङकमा उल्लेख छ । यौन प्यास मेट्न १६ वर्ष उमेर मुनिका देखि वृद्धसम्म आउने गरेको स्थानीयको भनाई छ । एकपटक यौन सम्पर्क राखेको तीन सय रुपैयाँ ग्राहकले तीर्ने गरेका छन् । ग्राहकले दिएको तीन सय रुपैयाँ मध्ये एक सय देखि डेढ सय रुपैयाँ मात्र यौनकर्मी महिलाले पाउने गरेका छन् । भने, अन्य रकम होटल सञ्चालकले लिने गरेका छन् ।
यस क्षेत्रमा चौविसै घण्टा यौनब्यवसाय सञ्चालन हुने गरेको स्थानीयले बताएका छन् । नाम चलेका ब्यापारीदेखि विभिन्न पेशा र ब्यवसायमा रहेका प्रतिष्ठित ब्यक्तिहरु समेत यौनकर्मी महिलाहरुसँग यौन सम्पर्क राख्दै आएको होटलका एक सञ्चालकले बताए । उनका अनुसार ती ब्यक्तिहरु यौनकर्मी महिला लिएर पोखरा बाहिर जाने गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीले विगतमा भन्दा यौन क्रियाकलापमा कमी आएको दाबी गरेको छ । अवैध योनक्रियाकलाप रोक्नका लागि प्रहरीले अभियाननै चलाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सन्तोष खड्काले प्रहरीले पैसा खाएर यौनब्यवसाय सञ्चालन गर्न दिएको भन्ने आरोपमा कुनै तथ्य नभएको बताए । आरोपका लागि आरोप मात्र भएको खड्काको भनाई छ । 


मान्छेलाई बाँच्नको लागि खाना खानुपर्छ । तर विश्वमा यस्ता मान्छे पनि हुँदा रहेछन् जो केवल हावा खाएर मात्र पनि बाँच्न सक्छन् ।
झ्वाट्ट सुन्दा हाम्रै देशका लिटिल बुद्धको नाममा चर्चा कमाएका एक जना किशोर हुन् की भन्ने लाग्दा । महिनौँ नखाइ तपस्या गरेर बसेको भनिएका राम बहादुर बम्जनको यस्तो दाबी लगभग असत्य सावित भएको बेला नेसनल जियोग्राफिक च्यानलले हावामात्र खाएर बाँच्ने त्यस्ता अनौठा तथा अपत्यारिला मान्छे फेला पारेको छ । ती युवक हामीजस्तै दिनहुँ कामकाज गर्छन्, घुमफिर गर्छन् तर खाना भने खाँदैनन् । केवल स्वास फेर्दा लिएको हावा उनका लागि काफी छ ।

सुन्दा विश्वास लाग्दैन । तर यो सत्य हो । श्रीलंकाका किरबी डे लनेरो त्यस्ता मान्छे हुन् जो हावा मात्र खाएर बाँच्न सक्छन् ।
खबर अनुसार यी युवकले पछिल्लो पाँच वर्ष यता यस्तो समयतालिका पछ्याएका छन् जसमा उनले वर्षका १० महिनामा केवल ६-७ पटक मात्र खान्छन् । उनले पछिल्लो १० महिनामा केवल ७ पटक मात्र खाना खाएका छन् अर्थात् दश महिनामा केवल ५ सय क्यालोरी मात्र । जबकी एक जना सामान्य मान्छेले दिनमा ३ चोटी, महिनामा ९० चोटी तथा १० महिनामा ९ सय चोटी खाने गर्छ ।
किरबी आफुलाई धेरै खाना खानु नपर्ने बताउँछन् । स्वास फेर्दा लिएको हावा तथा सूर्यको किरणबाट आफ्नो सरीरले उर्जा प्राप्त गर्ने दाबी उनको छ । उनको यो दाबी सही हो वा होइन र उनी दश महिनामा केवल ७ पटक मात्र खाएर कसरी बाँचेका छन् ? भन्ने कुराको अनुसन्धान गर्न वैज्ञानिकहरु जुटेका छन् । किरबी भने आफ्नो यो शक्ति इश्वरको बरदान भएको बताउँछन् । अरु मान्छेले जस्तै खाने हो भने आफु विरामी पर्ने र थाक्ने उनी बताउँछन् ।
आफुलाई धेरै मान्छेले खाना नखाइ बाँच्ने उपाय हामीलाई पनि सिकाइदेउ भन्ने गरेको तर आफ्नो यो क्षमता इश्वरको देश भएकाले आफुले सिकाउन नसक्ने किरबी बताउँछन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

भिडियो तलको बक्समा क्लिक गरेर हेर्नुस 



के तपाईं यौनांगमा पलाउने मुसा (जेनइटल वार्टस्) को समस्याले ग्रस्त हुनुहुन्छ ? त्यसो भए आत्तिएर घरमै
बसिरहनुको साटो छाला तथा यौन रोग विशेषज्ञको सुझाव लिइहाल्नुस् । यो समस्याको समाधान पाउन सक्नुहुन्छ । विशेषज्ञहरूका अनुसार, समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनांगलाई ढाक्न सक्छ । पछि काट्नुपर्ने हुन सक्छ । क्यान्सर हुने सम्भावना पनि हुन्छ ।
नेपालमा यो समस्याले पीडितहरूबारे खासै कुनै वैज्ञानिक तथ्यांक र बृहत् अध्ययन उपलब्ध त छैन, तर अरू मुलुकको तथ्यांक हेर्दा हाम्रो मुलुकमा यसको विस्तारबारे सजिलै अनुमान गर्न सकिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेनसन
-सीडीसी) को तथ्यपत्र अनुसार, यौन क्रियाकलापमा सक्रिय त्यहाँका करिब एक प्रतिशत व्यक्तिलाई जीवनको कुनै न कुनै समयमा यौनांगमा मुसा पलाएर दुःख दिएको छ । मुसाबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्क गरेको एक सातादेखि एक महिनासम्ममा स्वस्थ व्यक्तिमा यो सर्न सक्छ ।
अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) का अनुसार, यौनांगमा पलाउने मुसा ह्युमन प्यापिलोमा भाइरस -एचपीभी) बाट संक्रमित भएको प्रमाण हो । धेरैजसो व्यक्तिको प्रजनन अंगमा एचपीभी संक्रमण भए पनि यौनांगमा मुसा नपलाउन पनि सक्छ । अमेरिकामा वर्षेनि चार सयजनालाई एचपीभी संक्रमणसम्बद्घ लिंगको क्यान्सर हुने गरेको र डेढ हजार व्यक्तिलाई एचपीभीसम्बद्घ मलद्वारको क्यान्सर हुने गरेको सीडीसीले जनाएको छ ।  
'हामीकहाँ यौनसम्पर्कले हुने संक्रमणको उपचार गराउन आउनेहरूमध्ये १७ प्रतिशतसम्ममा यौनांगमा पलाउने मुसाको समस्या देखिएको छ,' त्रिवि शिक्षण असपताल, छाला तथा यौन रोग विभागका प्रमुख डा. दिनेशविनोद पोखरेल भन्छन्, 'यौन रोगको समस्या लिएर आउनेमध्ये  सबैभन्दा बढी मुसाले नै पीडित छन् ।' पहिले विभागमा गोनोरिया, सिफलिसजस्ता यौन रोगका बिरामी बढी पुग्ने गर्थे भने अचेल यौनांगमा मुसा भएकाहरू धेरै पुग्ने गरेका छन् ।  
यौनांगमा मुसा पलाउनुको कारण एचपीभी हो । विश्वभरमा सबैभन्दा बढी आम रूपले हुने यौनक्रियाबाट सर्ने रोग हो यो । सीडीसीको तथ्यपत्र अनुसार, एचपीभी करिब ४० प्रकारका छन्, जसले गर्दा यौनांगमा पलाउने मुसा हुने गर्छ । यसले मुख र घाँटीलाई समेत प्रभावित गर्छ । एचपीभीले नै पाठेघरको मुखमा क्यान्सर उत्पन्न गर्छ ।
'जननांग अर्थात् लिंग र योनि तथा मलद्वारमा एचपीभी संक्रमण हुन सक्छ,' वीर अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डा. भाष्करमोहन कायस्थ भन्छन्, 'मुखमैथुन गर्दा ओठ, जिब्रो र मुखभित्र पनि मुसा पलाउन सक्छ ।'
असुरक्षित यौनसम्पर्क, मुखमैथुन वा गुदामैथुनका कारण एचपीभी सरेर मुसा पलाउन सक्छ । यति मात्र नभई, एचपीभीले ग्रस्त कुनै व्यक्तिको 'यौन खेलौना' उपयोग गर्दासमेत यो रोग सर्न सक्छ । 'समयमै उपचार नगरे बिस्तारै यो फैलिँदै जान्छ,
ठूलो हुन्छ र नयाँ ठाउँमा देखिन थाल्छ,' डा. पोखरेल भन्छन्, 'महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण यही एचपीभीको संक्रमण हो ।'
उनको अनुसार, शरीरका अन्य भागमा देखिने मुसा त्यति हानिकारक नभए पनि यौनांगमा पलाउने मुसा धेरै हानिकारक मानिन्छ । यो मुसा दुई यौन साथीमध्ये एकजनामा भए अर्काले समेत चिकित्सकको सल्लाह लिनुपर्छ । अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी
-एएडी) का अनुसार, धूमपान गर्नेलाई यौनांगमा पलाउने मुसाको संक्रमण हुने सम्भावना धूमपान नगर्नेको दाँजोमा बढी हुन्छ ।
यौनांगमा पलाउने मुसाको लक्षण
यो मुसा प्रजनन अंगमा एक्लै वा काउलीको आकारमा समूहमा देखिन सक्छ । यो सामान्यतः संक्रमित व्यक्तिको छालाकै रंगको हुन्छ । यो मुसा चिलाउन सक्छ । कुनै पीडा नहुन पनि सक्छ । महिलामा यस्तो मुसा योनिको माथिल्लो खण्ड, योनिभित्र, गर्भाशयको मुखमा वा मलद्वारमा हुन सक्छ । पुरुषमा यो मुसा लिंग, अण्डकोषको थैलो, तीघ्रा, मलद्वारको छेउछाउमा हुन सक्छ । दुख्ने, पोल्ने नभएकोले यो मुसा कहाँ छ भनी ठम्याउन महिलाचाहिँ गार्‍हो हुन सक्छ ।
संक्रमणबाट जोगिने उपाय
यौनसम्पर्कका बेला सधैं कन्डम लगाउने गर्नुपर्छ । 'तर यसले पूर्ण सुरक्षा प्रदान गर्दैन,' डा. कायस्थ भन्छन्, 'कन्डमले यस्तो मुसा हुने वा फैलाउने जोखिम त कम गर्छ, तर यो मुसा त्यो ठाउँहरूमा समेत हुन सक्छ जो कन्डमले ढाकिएको हुँदैन ।' यसैले सकेसम्म कम साथीसँग यौनसम्बन्ध राख्नुपर्छ । जति बढी यौनसाथी, त्यति नै बढी यो संक्रमण हुने खतरा हुन्छ ।
मुसा हटाउने तरिका
यौनांगमा मुसा धेरै ठूलो छ भने, यौनांगलाई पूरै ढाकेको छ भने शल्यक्रिया गरेर हटाउने सकिने डा. कायस्थ बताउँछन् । तर धेरैजसो केसमा विभिन्न रसायन लगाएर मुसा नष्ट गर्ने गरिन्छ । यौनांगको मुसालाई 'क्रायो थेरापी' गरेर अर्थात् तरल नाइट्रोजनको उपयोगले चिस्याएर हटाउनेसमेत गरिन्छ । इलेक्ट्रोकाटरी मेसिनबाट अर्थात् तापद्वारा मुसालाइ डढाउने समेत गरिन्छ । हाल यो मुसालाई लेजरको माध्यमले पनि हटाउने गरिन्छ । मुसा कसरि रखिन्छ हेर्न लाई तल क्लिक गर्नुस ।
भनिन्छ खोला पनि १२ वर्षमा फर्किन्छ तर बलिउडमा भने ५ वर्षमै खोला फर्किएको छ । केही दिन अघिसम्म एक अर्काको मुखसम्म पनि हेर्न मन नपराउने बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान एक अर्काको अंगालोमा बाँधिए र बलिउडमा एउटा सवार्धिक चर्चा गरिएको दुश्मनीको अन्त्य भयो । बलिउडकै इतिहासमा एक अर्का विरुद्ध गुटनै खोलेर मोर्चावन्दी गरेका दुई दुई महान नायकहरुको मिलनको साकषी बन्यो कांग्रेस आइका सांसद बाबा सिद्धिकीको इफ्तार पार्टी ।
घट्ना जुलाई २१ रातको हो, पार्टी तात्दै गर्दा सलमान र शाहरुखको मिलन भएपछि एक पटक पार्टीमा रहेका मानिसले आफैलाई चिमटेका थिए भने खबर थाहा पाएपछी पुरै बलिउड एकछिनलाई थामिएको थियो, टक्क अडिएर मानिसहरूले खबर नियालेका थिए । दुई नायकले अंकमाल गरेको तस्विर नै सार्वजनिक भएपछि त यसले 'भाइरल'कै रूप लियो र संसारभरका सलमान र शाहरुखका फ्यानहरु खुसीले झुमेका थिए ।
बाबा सिद्धीकीले आयोजना गरेको पार्टीमा उनले बलिउडका दुवै स्टार खानलाई बोलाएका थिए । प्राय एउटा गएको कार्यक्रममा अर्को नजाने परम्परालाई तोड्दै त्यहाँ दुवै पुगेका थिए । पार्टीमा सलमान खान पहिले पुगेका थिए र भिआइपी बस्ने टेबुलमा बसेका थिए । केहीबेर पछि उनी उठेर पार्टीमा उपस्थित अन्य मानिससँग गफ गर्न थाले ।
सोहि समयमा आइपुगेका शाहरूख भिआईपी बस्ने टेबुलमा पुगे । सोही टेबुलमा बसेर शाहरूख अरूसँग कुरा गरिरहेका थिए । यसै क्रममा सलमान खान कुरा गर्दै र हात मिलाउँदै शाहरूख बसेको नजिकै आएपुगे । यसपछि जे भयो त्यसले सबैलाई चकित बनायो । ठिक शाहरूख बसेको पछाडि आइपुगेका सलमानले शाहरूखलाई धाप मार्दै बोलाए । सलमानले बोलाएपछी शाहरूख कुर्सीबाट उठे र सलमानसँग अंगालो मारे । यसपछी सकियो यी दुई बीचको ५ वर्षदेखीको दुश्मनी ।
शाहरुख र सलमान पाँच बर्षअघि भने एक अर्काका सवैभन्दा ठुला प्रशंसकमात्र थिएनन्, उनिहरू एक अर्कालाई दाजुभाइकै रूपमा प्रस्तुत गर्थे । तर, एक दिन क्याट्रिना कैफको पार्टीमा के भयो कुन्नी उनीहरु एक अर्का सबैभन्दा ठुला दुश्मन बने । उक्त समयमा क्याट्रिन कैफ सलमानकी गर्लफ्रेन्ड थिइन् ।
त्यसयता बलिउडमा सलमान र शाहरुखका नाममा दुईवटा गुट नै बने र एक अर्कालाई सानो देखाउने हर किसिमका प्रयत्न दुवै गुटबाट भयो । तर, पाँच वर्षको दुश्मनीले अन्तत विश्राम पायो । यसका लागी केही पहिले देखीनै घट्दै आएका थिए ।
केही महिना अघि मात्रै सलमान खानका भाइ अरवाज खानले शाहरूख खानको प्रशंसा गरेका थिए । उनले अन्तवार्ता दिँदै उनले शाहरूखको काम र उनको फ्यान फ्लोविङ बलिउडमा उनको उपस्थिति जनाउन पर्याप्त भएको बताएका थिए । उनले आफू शाहरूखसँग काम गर्न चाहेको पनि बताएका थिए ।
भिडियो

 । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने धम्की दिँदै ६ वर्षदेखि बाबुले बलात्कार गरेको उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । आमाको ६ वर्ष अगाडि मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बताएकी छिन् ।

फुपुले साथ दिएपछि प्रहरीसमक्ष पुगेकी उनले ६ वर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ वर्षदेखि भने गर्भनिरोधक औषधी खुवाएर यौनशोषण गर्ने गरेको बताइन् ।

 दीदीङ–५ आहालेबाट खाँदबारीको खोरण्डे गाउँमा आएर बस्ने पासाङ शेर्पाले जेठी श्रीमतीको मृत्यु भएपछि दोस्रो बिहे गरेका थिए ।

दोस्रीले पनि आत्महत्या गरेपछि तेस्री श्रीमती विवाह गरेका उनले श्रीमती र घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको थियो ।

 पीडितको जाहेरीपछि प्रहरीले शेर्पालाई पक्राउ गरेर हाडनाता र जर्वजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक रुपम लामाले हामीलाई बताए । 
भिडियो हेर्नुहोस् 
Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • नेपाली पोर्न साइटमा फेरी अर्को धमाका १८+ ले मात्र हेर्नुस
  • 'एमाले किन पराजित भयो?'
  • बारुली कम्मर भाचिएको यस्तो जबर्जस्त डान्स तपाईंहरुले सायद कहिल्यै देख्नु भएको थिएन होला!!ल हेर्नुस् आज..(भिडियोसहित)
  • आजको पञ्चाङ्ग र राशीफल,२०७० साल आषाढ १९ गते बुधबार,
  • एक बोतल विर्य दिएर प्रेम प्रस्ताव
  • गायत्रीले ल्याइन उठेर बसेर
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको निधन, भिडियो
  • २०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
  • खाडी क्षेत्रमा ६ लाख विदेशी कामदार जबरजस्ती श्रममा,अधिकांश यौन हिंसाका सिकार
  • पोर्न फिल्म हेर्ने जागिर
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home