• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर
Child Actors Anubhav Regmi and Sugyani Bhattarai. They are doing great job on Nepali Movie. Anubhav and Sugyani latest Movie "Nai Nabhannu La-2" Releasing on this April 11, 2014.



The Song says “You are in side in me, you are on my eyes, but it is very hard to show you that you are also in my life” these are the main focus of the video song to watch.







(एजेन्सी) - हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् ।

हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छ :  - वीर्यस्खलन पछिको आराम
-  आनन्दको चरमोत्कर्ष
-  निद्रा लाग्न मद्दत
-  तपाईंलाई आनन्द दिन्छ
-  तनावलाई घटाउँछ
हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन् :
-  हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ ।
-  बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ ।
-  यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ ।
-  हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।
बालिकाको जन्म _/\_ रौतहटमा जन्मिएकी ४ हात खुट्टा र एक टाउको भएकी बालिका ।
रौतहटमा एक महिलाले चार हात–खुट्टा र एउटा टाउो भएकी बालिकालाई जन्माएकी छिन् । डुमरिया परोहा गाविस ६ लौतना टोल बस्ने शिवशंकर साहकी २५ बर्षिया श्रीमती जानकी देवी साहले शुक्रवार राति ८ बजेको समयमा चार वटा हात, चार वटा खुटा र एउटा टाउको भएकी बालिकालाई जन्म दिनु भएको हो । बालिकाको राती १० बजे नै निधन भएको थियो । जानकीदेवीले अनौठो बालिका जन्माउनासाथ घरका सदस्यहरु डराएर भागेका थिए । नजजात बालिकाको मृत्यु भएपनि स्थानीयबासिन्दाले देवी जन्मिएको भन्दै फुलमाला पैसा चढाएर शनिबार बालिकाको शबको दर्शन गरेका छन् । साहको घरमा स्थानीनबासिन्दाहरुको घुइचो लागेपछि प्रहरीले बालिकाको शबलाई शनिवार जमिनमा गाडेपछि भिड कम भएका साह परिवारले जनाएको छ ।

फुलको आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।



एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह दुवैको आवाज फ्युजन गरिएको थियो । युट्युवमा अपलोड भएको यो गीत अहिलेसम्म करिव २७ लाख दर्शकले हेरेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको राजधानी शिमलाको नजिकै बलदेहरा र नालदेहरा नजिकैको पहाड ब्लाष्ट गरेर सडक निर्माणको कार्य भइरहेको अवस्थामा पहाड फोरेर शिवलिङ्ग बाहिर निक्सिएपछी निकै हल्लाखल्ला नै मच्चिएको थियो ।



शिवलिङ्ग निस्किएपछि शिवलिङ्गलाई सयौ सर्पहरूले घेरेका थिए । उक्त समयदेखि नै त्यो ठाऊँलाइ शिव गुफाको नामबाट चिन्न थालिएको छ । शिवलिङ्ग निस्किएको उक्त ठाऊँमा शिव गुफाको नाममा एक मन्दिर समेत निर्माण गरिएको थियो ।

हिमाञ्चल प्रदेश देवी देउताका लागि पहिले देखी नै निकै चर्चित छ । हिन्दू धर्मका प्राय सबै देवी देउताको अनेकन कथाहरू यहाँ अझै पनि चर्चाको विषय हुने गर्छ । सायद यसै कारण त्यहाँ केही न केही चमत्कार भइरहेकै हुन् ।



शिव गुफाको यो घटनालाई पनि एक चमत्कारकै रूपमा लिने गरिन्छ । यो गुफाभित्र हेर्ने बित्तिकै शेष नागको आकार देखिन्छ साथै गणेश भगवानको आकृती पनि देखीन्छ । मानिसले हातले नै खोपेर बनाएको आकारमा गणेशको आकार ढुङ्गाहरूमा देखिन्छ ।

source : nepaliheadlines
माघ  । नायिका रेखा थापासँग सम्बन्ध विच्छेदपछि एक्लिएका निर्माता छबि ओझाले नायिका शिल्पा पोखरेललाई बिहेको प्रस्ताव गरेका छन् ।

लज्जा फिल्मको दौरानका क्रममा छबिले शिल्पालाई बिहेको प्रस्ताव गरेको खुल्न आएको हो । छबिको प्रस्तावमा शिल्पाले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।



छबिले नायिका शिल्पालाई आफनो घर सम्हाल्न आग्रह गरेको बताइएको छ । तर, चलचित्रको पब्लिलिसीका लागि यस्तो हल्ला चलाइएको हो या एक्ला छबिले साँच्चि नै जिवन साथीको खोजी अन्तर्गत नै शिल्पालाई चाहेका हुन् भन्ने कुरा भने हेर्न बाँकी छ ।

स्रोतहरुको भनाई मान्ने हो भने, शिल्पाले बिहेको प्रस्ताव स्विकारे आगामी बैसाखमा बिहे गर्ने तयारी समेत छबिको रहेको बताइएको छ ।

शिल्पा छविले बनाएको फिल्म लज्जामा नायिकाको भुमिकामा देखा पर्दैछिन् । यो विषयमा तपाईको धारणा राख्नुहोस् hello khabar.com


Kangaroo court orders Indian woman to be gang raped by 13 men for having a relationship with a man from another village. A group of men from her village in eastern India allegedly raped the woman in her early twenties as punishment on orders of a kangaroo court over her affair with a man from a different community.



Virtually Using Technology, Swap Bodies with Your Partner and Feel Each Other

Swap bodies with your partner. New virtual reality kit lets couples see and feel the world through each other's eyes. The Gender Swap experiment was set up by BeAnotherLab in Barcelona. Its system lets people experience the world through another person’s eyes. Each partner wears an Oculus Rift head-mounted display. Using built-in cameras, the image from one display is shown on the other By synchronizing movements, wearers 'experience' their partner's body.बाकि भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

 

अन्य भिडियो हेर्न तल बक्समा क्लिक गरि भित्र जानुहोस्

२८ पुस, एजेन्सी । पाकिस्तानको झेलममा दुई दिदीबहिनीले करिब १७ लाख पाकिस्तानी रूपैयाँ आगो लगाएका छन् । पाकिस्तानको एक समाचार पत्रका अनुसार ४० वर्षीय नहीद र ३५ वर्षीय रूबिनाले बिहिबार नेशनल बैक अफ पाकिस्तानको एक स्थानिय शाखाबाट पैसा निकालेर जलाइदिएका हुन् । उनीहरूले उक्त रकम फिक्स डिपोजिटमा राखेका थिए ।



एक प्रहरी अधिकारी अफजल बटले दुवै बहिनी दिउँसो पैसा निकालेर बैकको शाखाबाट बाहिर निस्केको र पैसा जलाइदिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार जब दुई दिदीबहिनीले यस्तो गर्नबाट रोक्ने प्रयास गरियो, तब एक जनाले पेस्तोल निकालिन् र भनिन्, 'हामीले जे गर्न चाहन्छौ त्यो आफ्नो अधिकार हो ।'

ती दिदीबहिनीले आफ्नो पैतृक सम्पती बेचेर पछिल्लो वर्ष बैकमा २८ लाख रूपैयाँ जम्मा गरेका थिए । प्रहरीका अनुसार दुवै दिदीबहिनी अविवाहित हुन् र आफ्नो भाइहरूसँग छुट्टै बस्दै आएका छन् । रिपोर्टहरूलाई मान्ने हो भने ती दुई दिदीबहिनी मानसिक रूपले अस्वस्थ छन् ।
मलेसियाको एउटा अस्पतालको गल्तीका कारण काट्नुपर्ने अवस्थामा पुगेको नेपाली कामदारको हात पाटन अस्पतालका चिकित्सकले जोगाएका छन् । कुहिनामा लागेको चोटको सही उपचार नगरिदा हातै काटुनुपर्ने अवस्थामा पुगेका ओखलढुंगाका एक युवकको हात पाटनको हाडजोर्नी विभागका प्रमुख डा.नविसमान सिंह प्रधानको पहलमा जोगिएको हो ।



मलेसियामा लडेर कुहिनो ठोकिएका युवकलाई त्यहाँको अस्पतालका डाक्टरले विना एक्सरे भाँच्चिएको भन्दै प्लास्टर गरिदिएका थिए । तर, दुई महिनामा हात सुन्निएर प्लास्टर खसेपछि उनी सोही अस्पताल पुग्दा डाक्टरले हात काट्नुपर्ने बताएका थिए । त्यसपछि उनी नेपाल फर्किए । ‘के भयो भन्दै त्यही अस्पतालमा पुग्दा त डाक्टरले हातै काट्नुपर्छ भने ।’ उनले भने, ‘त्यसपछि म तुरुन्तै जे होला भनेर नेपाल फर्किएँ ।’

नेपालमा पनि धेरै अस्पताल घुमेर हाडजोर्नी विशेषज्ञलाई भेट्दा अधिकांशले हात काट्नु नै उपयुक्त विकल्प भएको सुझाव दिएको उनले बताए । विभिन्न परीक्षण गराउने क्रममा उनको कुहिनोमा जाइन्ट सेल ट्युमर (क्यान्सर) भइसकेको पत्ता लाग्यो । ‘

‘ट्युमरले जोर्नी खाइसकेको रहेछ ।’ उनले भने, ‘के गर्ने के नगर्ने भयो, कतै उपाय लाग्छ की भनेर भौतारिइरहेको समयमा एकजना आफन्तको सल्लाहमा प्रधान डाक्टर साबलाई देखाएँ ।’ उनले भावुक हुँदै भने, ‘उहाँलाई भेटेपछि धेरै आशा पलायो, पछि धेरै सहयोग पनि पाएँ र मजस्तो मजदुरको हात जोगियो ।’

डा.प्रधानले भारतबाट धातुको जोर्नी (मेगा प्रोस्थेसिस) झिकाएर गत सेप्टेम्बर ६ मा सफल शल्यक्रिया गरेका थिए । नेपालमा हातमा धातुको जोर्नी प्रत्यारोपण गरिएको पहिलोपटक हो । यस्तो शल्यक्रियामा हातका प्रमुख स्नायु अल्नर र रेडियललाई सुक्ष्म चोटबाट बचाउनु निकै चुनौतीपूर्ण हुन्छ । यी प्रणालीमा चोट लागेमा वा संक्रमण भएमा हातै नचल्ने जोखिम हुन सक्छ । डा.प्रधानका अनुसार यस्तो अवस्थामा चिकित्साशास्त्रमा दुई विकल्प हुन्छन् । धेरैजसो अवस्थामा हात काटेरै फालिन्छ । आर्थिक आधारमा पनि सस्तो हुने भएकाले चिकित्सकहरुले यो विकल्प सुझाउँछन् ।

अर्को विकल्पमा कृत्रिम जोर्नी प्रत्यारोपण गर्न सकिन्छ जसका लागि भारत जानुको विकल्प हुन्थेन । तर डा.प्रधानले भारतबाट कृत्रिम जोर्नी मगाएर नेपालमै प्रत्यारोपण गर्न सकिने तर त्यसका लागि केही समय कुर्नपर्ने सल्लाह दिएका थिए । ‘नफैलने क्यान्सर भएकाले कुर्न पनि अप्ठेरो थिएन ।’ डा.प्रधानले भने । शल्यक्रिया करिब चार घण्टा लगाएर गरिएको थियो । शल्यक्रियामा डा.प्रधानलाई डा.सौरभ चित्रकार र डा.उत्सव श्रेष्ठको टिमले सघाएको थियो चिकित्सकहरुका अनुसार जोर्नीका तन्तुमा हुने यस्तो क्यान्सरको यकीन कारण पत्ता नलागेपनि धेरैजसो ‘केमिकल एक्स्पोजर’ का कारणले हुन्छ । यस्तो क्यान्सरले हड्डी नै खाइदिन्छ, र अंग काटेर फाल्नुपर्छ ।

शरीरमा जोर्नीको ट्युमर घुँडा, कुहिना र नाडीमा बढी हुन्छ । अति संवेदनशील मानिने यस्ता तन्तुमा सानो चोट लागेमा पनि क्यान्सरसम्मको जोखिम हुन सक्छ । अतः यस्ता तन्तुमा हुने दुःखाईको समयमै संबन्धित चिकित्सककहाँ गएर उपचार गर्न डा. प्रधानको सुझाव छ । यो शल्यक्रियासँगै नेपालमा नयाँ उपचार प्रविधि सुरु भएको चिकित्सकहरुले बताएका छन् । यस्तो शल्यक्रियाका लागि भारतमा ५ देखि ७ लाख खर्च लाग्ने गरेकोमा नेपालमा सामान मगाएर गर्दा करिव डेढ लाखमै शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

को हुन् डा.प्रधान ?


चीनको पेकिङ युनिभर्सिटीबाट सन् १९९९ मा एमबिबिएस र २००२ मा एमडी गरेका डा.नविसमान सिंह प्रधान नेपालका नामी हाडजोर्नी शल्यचिकित्सकमा पर्छन् । ११ वर्षदेखि पाटन अस्पतालमा हाडजोर्नी विभागमा कार्यरत उनले हाडजोर्नीसम्बन्धी जटिल मानिने धेरै प्रकारका शल्यक्रिया गरिसकेका छन् । सन् २४ सेप्टेम्बर १९७३ मा काठमाडौंमा जन्मिएका उनी चार महिनादेखि अस्पतालमा विभागीय प्रमुखको रुपमा समेत कार्यरत छन् । नेपाल हाडजोर्नीसम्बन्धी शल्यक्रियाको राम्रो व्यवस्था नभएकाले त्यसको विकास गर्ने उनको चाहना छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>>>


A 16-year-old girl was allegedly beaten by other girls before being held down to be raped in a horrifying attack that was filmed on a cellphone, it was revealed today. Patricia Montes, 15, and 16-year-old Erica Avery are accused of punching, kicking and pepper-spraying the girl before holding her down to be raped by Jayvon Woolfork, 19, police said.




पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
मानिस घाँस खान्छ ? सबैको सहज उत्तर हुनेछ, खँदैन । तर, दक्षिण अफ्रिकाका एक क्रिस्चियन पादरी भने भगवानसँग नजिक पुग्ने बाटो भन्दै घास खुवाएका छन् । लिसेगो ड्यानियलले आफ्नो अनुयायीअरुलाई खुला चौरमा लगेर घाँस खुवाएका हुन् ।



जीवनयापनका लागि मानिसहरुले जे पनि खानसक्छ भन्ने पुष्टि गर्न उनले यसो गरेको बताएका थिए । उनका अनुयायीहरु सहजै मैदानमा लडेर घास खाए । जुन दृश्य हेर्दा अनौठो लाग्छ । घास खाएपछि रोसिमेरीले भने-’हो हामीले घास खायौं । भगवानको शक्तिका कारण हामीले यो गर्न सक्यौं ।’ तर, पछि उनीहरुको स्वास्थ्यमा समस्या आएको छ । घाास खाएकाहरु बाथरुममा गएर बान्ता गरिरहेको देखिन्थे भने कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो । पादरीलाई सन्काहा भन्दै चर्को आलोचना गर्न थालिएको छ । तर, उनले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।


बेलायीत सेक्सी मोडल चार्लोट स्प्रिन्जले हालै मात्र गराएको एक हट फोटोसुटले सर्वाधिक चर्चा पाइरहेको छ । लण्डनमा मोडलिङ गरिरहेकी चार्लोटले आफ्नै घरको पोखरीमा हट फोटोसुट गराएकी हुन् ।



फोटोसुटका क्रममा उनले आफ्नो बक्षस्थललाई हातले छोप्दै कामुक पोज दिएकी छिन् । मोडलिङको दुनियाँबाट हलिउडमा प्रबेश गर्न चाहने चार्लोटको यो चर्तिकला धेरैलाई अचम्ममा पार्ने खालको छ । कालो विकिनीमा चार्लोटको जवानी निक्कै आकर्षक देखिएको थियो ।

कहिलेकाही बालबालिकाले गरेका कृयाकलापले अनौठो प्रकृतिका हुन्छन् । यस्तै भएको छ फ्रान्सका एक बालकले खिचेको भिडियो । यो भिडियो सार्वजनिक भएपछि स्पेनका सुरक्षा अधिकारीहरुको बारेमा प्रश्न खडा भएको छ । भिडियोबारे स्पेनका सुरक्षा अधिकारीहरुको कुनै प्रतिकृया आइ सकेको छैन ।



गत क्रिसमसको विदा मनाउन स्पेन गएका फ्रान्सका परिवारको लागि कहिले भुल्न नसक्ने अवस्था सृजना भयो । स्पेनको एक सुरपरमार्केटमा गएका ती परिवार फर्कदा त्यहाको सुरक्षामा राखिएको अलार्म वज्यो । सुरक्षा अधिकारीहरुले उनीहरुको तलासी लिए । तर उनीहरुसंग कुनै चोरिएको सामान थिएन । उनीहरुलाई छोडिएन । सेक्युरिटीको कोठामा लगेर वेस्सरी कुटियो । ती परिवारका सात वर्षीय बालकले आफनो मोवाइलबाट सुटुक्क भिडियो खिचे । ती परिवारलाई दिन भरी त्यहाँ राखियो अनि स्थानीय अदालत लगियो । अहिले भिडियो सार्वजनिक भएको छ । भिडियोले युरोपमै हलचल मच्चाएको छ ।



पत्याउनुस्, नपत्याउनुस्, यो बाँदर हाम्रो औंलाको साइज बराबर छ । औंलामै अटाउने भएकोले यसको नाम औंले बाँदर पनि हो । अंगे्रजीमा फिङ्गर मंकी । विश्वकै सर्वाधिक सानो यो बाँदरलाई कसै-कसैले गोजी बाँदर (पकेट मंकी), फुच्चे सिंह (टाइनी लायन) जस्ता नाम पनि दिने गर्दछन् ।

यी बाँदर ब्राजिल, पेरु, कोलम्बियाका जंगलमा बढी पाइन्छन् । यसको वयस्क हुँदाको उचाइ १२ इन्चमात्र हुन्छ । यसको पुच्छर भने शरिरभन्दा लामो हुन्छ । झण्डै १४ इन्च लामो पुच्छर हुने यो बाँदरको औसत आयु भने १५ वर्ष छ ।

तपाईलाई रहर लागे किनेर पाल्न पनि सक्नुहुन्छ, तर दाम भने महुँगो पर्छ । करिब अढाइ लाख नेपाली रुपैंयाँ -दुई हजारदेखि तीन हजार डलरसम्म) खर्च गर्नुभयो भने यो बाँदर घरमा ल्याउन सक्नुहुन्छ ।

यी बाँदरको आकृति निकै सुन्दर छ । शारीरिक हाऊभाऊ पनि आकर्षक हुन्छ । साह्रै मज्जाले खेल्ने, नाच्ने गर्दछन् यिनी । तर रिसाउँदा खेरि टोक्ने गर्दछन्, तथापि, मानिसको लागि कमै विषालु हुन्छ यिनको टोकाइ । (एजेन्सीको सहयोगमा)


Cockroach farming is big business in China, since pharmaceutical companies use roaches to make products for use in traditional Chinese medicines and for food.


अन्य भिडियो हेर्न तल क्लिक गरि भित्र जानुहोस्
Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • रोमान्स गर्न केटा नभेटेपछी युवतिहरुले के सम्म गर्दारहेनछन् त !!
  • बालुवाटारबाट १६ अधिकारकर्मी पक्राउ
  • प्रियंका चोपडा को हट भिडियो हेर्नुस
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home