९० लाख मानिसले किन हेरे यो भिडियो..(भिडियो सहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

आजकल मानिसहरुको ध्यान अनौठा र विचित्र चिज प्रति ज्यादा जान थालेको छ। त्यसैले होला युट्युबका केही दिन यता एउटा भिडियो ९० लाख मानिसले हेरिसकेका छन् ।

२ मिनेट ५० सेकेण्डको यो भिडियोका आजकल चर्चाको विषय बनेको छ ।


भिडियोमा दुइ साना बालकलाई सानो वाथ टबमा नुहाउँदै गरेको देखाइएको छ । यो भिडियो ती बच्चाको हेरचाह गर्ने महिला सोनिया राचेलले पोस्ट गरेकी हुन्।

दइ बच्चा जुम्ल्या हुन जसमा एक बालक र अर्की बालिका हुन्।नोभेम्वर ८ मा सार्वजनिक भएको भिडियोलाई ९० लाख भन्दा बढि मानिसले हेरिसकेका छन्। तपाई पनि हेर्नुस यो भिडियो..

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses