सर्पले खोलिदियो रिहान्नाको लुगा...(फोटोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

गायीका तथा नायीका रिहान्ना बारम्बार चर्चामा आईरहने नाम हो । प्राय हट फोटोशुट तथा गीतका कारण चर्चामा रहने गायीका रिहान्नाले हालै एक म्यागाजिनका लागि टपलेस तस्विर खिचाएकी छिन् । सर्प शरिरमा बेरेर उनले गरेको फोटोशुटले उनलाई अहिले निकै चर्चामा ल्याएको छ ।



रिहान्नाले उक्त फोटो आइसल्याण्डको एक नदी किनारमा खिचाएकी हुन् । सर्प बोकेर उनले गरेको फोटोसुट बेलायती म्यागाजिन जिक्युका लागी हो । उक्त म्यागाजिनले २५ औ वार्षिकोत्सव मनाउन लागिरहेको बेला रिहान्नाको उक्त टपलेस फोटो आफ्नो कभर पेजमा राख्न लागेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses