लिम्बुवानको बन्दले पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
ओमप्रकाश भट्टराई
२२ साउन, झापा । राष्ट्रिय जनमुक्ति पाटी लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला वन्दको आहृवान गरेको छ ।
पूर्वका झापा इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, भोजपुर लगायतका जिल्लामा वन्दको प्रभाव विहानैवाट परेको छ । १८३१ श्रावण २२ लाई प्रत्येक वर्ष कालो दिनको रुपमा मनाउँदै आएको परिषदले सोही अनुरुप आज वन्दको आहृवान गरेको हो ।
वन्दका कारण पुर्वका सवै जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन संचालनमा आउन सकेका छैनन् भने वजार, कलकारखाना, शैक्षिक संस्था, उद्योगधन्दा समेत ठप्प छन् ।
एम्वुलेन्स, शव वहान, प्रेस, कूटनितिज्ञ नियोग, दूध वोक्ने गाडी, जन्तीको गाडीलाई भने अवरोध नपुरयाउने परिषदले विज्ञिप्ती मार्फत जानकारी गराएको छ ।

0 comments
Write Down Your Responses