के छापियो बुधबारका दैनिक पत्रिकामा ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

आज मिति २०७० साउन २ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले बाबुराम भट्टराई एकीकृत नेकपा माओवादीको बरिष्ठ नेता भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । तर भट्टराईले बरिष्ठ नेताको प्रस्ताव अस्वीकार गरेको राजधानी दैनिकमा खबर छ ।
कान्तिपुर दैनिकले काँग्रेस सभापति सुशील कोइरालाले माओवादीलाई फकाउन चीनलाई आग्रह गरेको खबरलाई मुख्य बनाएको छ । नागरिक दैनिकले भने चुनाव पछि काँग्रेस एक नम्बर पार्टी बन्ने खबरलाई मुख्य बनाएको छ ।
भिआइपीको पनि तलब बढेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने गोरखामा बाबुरामको मत भन्दा कम मतदाता रहेको खबर अन्नपूर्ण पोष्ट दैनिकले मुख्य रुपमा छापेको छ ।1
2
3
4
5
6
7
8

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses