बिचित्र छ संसार,सर्पले टोक्दैन, मसाज गर्छ यहाँ...नपत्याए हेर्नुस् (भिडियोमा)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
तपाईले धेरै थरिका मसाज सेन्टरहरूका बारेमा सुन्नु भएको होला र कोहि कोही त मसाज सेन्टरमा गएर आफ्नो शरिरको मसाज पनि गराउनु भएकै होला ? सायद तपाईले थाहा पाउनु भएको ती मसाज सेन्टर भन्दा निकै फरक छ यो मसाज सेन्टर कारण हो, यो मसाज सेन्टरमा मानिसले होइन सर्पले मसाज गर्छ ।

वास्तविक जीवनमा सर्प भन्ने बित्तिकै हामीमध्ये धेरैको सातो जान्छ । वास्तविक जीवनमा हामी सकेसम्म सर्प हाम्रो अगाडि नपरोस् भन्ने चाहना राख्छौ । तर यो भिडियोमा यस्तो मसाज सेन्टर देखाइएको जहाँ मसाज सर्पले नै गर्छन् । खुसीको कुरा के हो भने उक्त मसाज सेन्टरमा मसाज गर्ने ती सर्प बिषयुक्त भने हुँदैनन् । यसैले पनि मानिस यी सर्पसँग डराउँदैनन् । यसरी सर्पलाई आफ्नो शरिरमा नाच्न दिनु अर्थात् घुम्न दिनु निकै अनौठो अनुभव हुने त्यहाँ आएका मानिसहरु बताउँछन् ।
यस्तै अन्य अचम्मका भिडियो हेर्न तल बक्समा डबल स्क्रल गर्नुहोस्।

0 comments
Write Down Your Responses