बालिका करणी गर्ने राजकुमार पक्राउ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

५ असार काठमाडौ । १५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा किर्तिपुर घर भई हाल थानकोट­८ होटल गरी बस्ने ४१ बर्षीय राज कुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । राजकुमारले असार ४ गते ती बालिकालाई आफ्नै होटलमा काम गर्नका लागि राखिएकोमा सोही बेलुकी ललाई फकाई जबरजस्ती करणी गरेको बताइएको छ ।

पिडित स्वयमले महानगरीय प्रहरी प्रभाग थानकोटमा निवेदन दिएकोले निज राजकुमार महर्जन र निजको श्रीमतीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses