रामबहादुर बोम्जन (लिटल बुद्द) चितवनको गुञ्जनगरमा गएर बुद्द धर्म सम्बन्धि प्रवचन दिंदै। (साथमा भिडियो )
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
रामबहादुर बोम्जन (लिटल बुद्द) चितवनको गुञ्जनगरमा गएर बुद्द धर्म सम्बन्धि प्रवचन दिंदै। धर्म संघ बोधि श्रवण गुरु संघाय नमो मैत्री सर्व धर्म संघाय सत्य धर्म गुरु र मार्गको अनुशरण गर्दै लोकले धर्म तत्वको बोध गरुन्, एवम् मुक्ति र मोक्ष रुपी यस महा मैत्री मार्गको परम ज्ञानले समस्त लोक प्राणीहरु तृप्त होऊन । धर्म तत्वको विज्ञान अति गहन र असिम छ । साधारणतय तत्व वोध हुनको निम्ति स्वयम तत्वरुपी हुन पर्दछ । तथा धर्म तत्व केवल यस लोकमा मात्र सिमित नभई समस्त अस्तित्वमा रहेको छ । मनुष्यहरुले बोध गरुन यो लोक मात्र एउटा अवसर हो । तत्व वोध गर्नको निमित्त कुनै वृक्षमा असंख्य फुलहरु अंकुरित भएपनि सिमितले मात्र फुलको स्वरुप प्राप्त गरेभैm मनुष्यहरुले धर्म प्राप्त गर्दछ । तथापि सत्य धर्मको मार्गमा झरेको फुलहरुको पनि अस्तित्व र महत्व छ ।
एवं प्रत्येक फलहरुको छुट्टै विशेषता र धर्म गुण हुने गर्दछ । सत्य धर्मको अनुसरण गर्नु एवं धर्मतत्व प्राप्ति गरि मुक्ति र मोक्षमा लिन हुनुनै मनुष्य लोक र जिवनको मुल उद्देश्य हो । गुरुले आफ्नो धर्म पुरा गर्छ । संसारलाइ मार्ग दिएर तथापि मार्गमा बढ्ने प्रत्येक पाइलाहरुको जिम्मेवारी मनुष्य आपैmको व्यक्तिगत निर्णय हुनेछ । मुक्ति र मोक्षरुपी तत्व आफुले अनुसरण गरेको मार्गमा छ वा छैन भन्ने विषय पनि मनुष्यको अर्को नितान्त व्यक्तिगत खोज हो । मनुष्यले आफ्नो जिवनमा मैत्री ज्ञानबाट टाढा रहि धर्मको नाममा जस्तो सुकै अभ्यास गरेपनि अस्तित्वगत सत्यतत्वको प्राप्ति असम्भव छ ।
एवं जुन मार्गमा मुक्ति र मोक्ष रुपी तत्व हुदैन त्यसलाई मार्ग भन्न कहिले पनि सकिदैन । त्यो केवल क्षणिक संसारको भोग मात्र हुनेछ । संसारिक मार्गहरुमा मनुष्यहरुको अहंकार एवं वस्नाहरुलाई यथावत राख्ने अनेकौं सुक्क्षम उपायहरु सत्य गुरु र मार्गबाट टाढिएको हो । जुन मार्गले अहंकार र वस्नाहरुलाई अंगिकार गर्दैन त्यस मार्गमा मनुष्यहरु हिड्न चाहँदैन । तर विडम्बना चित्तको अन्तरस्करणमा वोध प्रत्येक मनुष्यलाई छ कुन मार्गले कहाँ पुर्याउँछ । गुरुबाट मार्ग दर्शन हुँदा मार्गमा यात्रा गर्ने प्रत्येक आत्माको संचित पुण्य अनुरुप पाउनु पर्ने तत्व र भोग्नु पर्ने सत्य सुनिश्चित छ । तथापि होस, रहिरहोस, यात्रा आफ्नै हो । अहंकार र वस्नाहरुको दोष वोध गर्दे धर्म तत्वको गुणले परियुक्त भई संसारबाट मुक्त हुन सकिन्छ जसको निमित्त मनुष्यले जिवनको अन्तिम क्षणसम्म धर्मको स्तंत प्रयास गरिरहनु पर्दछ । यस मैत्री मार्ग ज्ञानलाई सारा लोकले आत्मा साथ गर्दै वोध गरुन । सर्व मैत्री मंगलम अस्तु, तथस्तु ।। बाकी भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला सौजन्य

0 comments
Write Down Your Responses