यस्तो भिडियो देखाएर आफ्नै बुवाले गरे ११ बर्षिया छोरीको बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
अधिकांस बाबुले छोराछोरी नराम्रो नियतमा लागेका भएपनि सम्झाएर असल बन्न र सहि बाटोमा ल्याउने प्रयास गर्छन तर इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय अबोध बालिकाको पटक–पटक ब्लु फिल्म देखाउदै बलत्कार गरेका छन । इटहरी ४ मा डेरा गरी बस्ने ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।

शुक्रबार इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारिदिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन । विहिबारका दिन छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।
बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले तत्काल इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो । इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले बताइन ।आफ्नै छोरीमाथी बलात्कार गर्ने बाबुलाइ मुत्युदण्ड दिएपनि कम हुने उनले बताएकीछन ।
श्रीमानको होटलको कमाइले मात्र तीन छोराछोरीको लालनपालनमा समस्या परेपछि आफु पनि उसलाइ सहज होस भनेर मजदुरीमा लागेको बताउछीन बालिकाकी आमा ।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागरका थापाका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन । छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने पनि बताइएको छ । बालिकाको स्वास्थ्य परिक्षणको लागि शुक्रबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस

0 comments
Write Down Your Responses