घाँटीकाटीयको अबस्थामा शिक्षकको शब भेटीयो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

, फागुन २९ - सदरमुकाम चैनपुर नजिकै हेमन्तवाडा गाविस २ कुवा घर भएका शिक्षक लोकबहादुर खड्का मंगलबार बिहान मृत फेला पर्नु भएको छ ।सोमवार घरवाट हिंडेका खड्का पछिल्लो दिन आफ्नै घर नजिकै मृत अवस्थामा उहाँका परिवारले भेटाएको हो ।४५ वर्षिय मृतक शिक्षक खड्काको घाँटी काटेको र पेटमा हतियार प्रहार गरेको देखिएकाले उहाँको हत्या गरेको हुन सक्ने प्रहरी नायब उपरिक्षक उदय तामाङ्ले वताउनुभयो । शिक्षक खड्का चैनपुर गाविसको साईलावगर प्राविमा कार्यरत हुनुहुन्थ्यो ।मृतकको शव पोष्टमार्टमका लागि मंगलवार जिल्ला अस्तालमा ल्याइएको छ । साथै मृतका आफन्तहरुले हत्याराको खोजी गरी कारवाही गरि दिन जिल्ला प्रशासनमा माग गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses