चिनले हिम्मत झनै देखाए ,भारतिय भुमिमा चीनले पठायो फेरी थप सेना ( भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारतको कडा विरोधको बाबजुत लद्धाखमा चिनियाँ सेनाले आफ्नो स्थिति थप मजबुत पारेको खबर प्राप्त भएको छ। लद्दाखमा भारतिय सिमा भित्र २० किलोमिटर भित्र छिरिसकेको चिनियाँ सेनाले भारतिय भुमिमा थप टेन्ट लगाएको छ। करिब दुइ हप्ता भन्दा अघि लद्दाखमा भारतिय जमिनभित्र छिरेको चिनियाँ सेनाले दौलत बेग ओल्डी क्षेत्रमा पाँचौ टेन्ट खडा गरेको हो। यसका साथै चिनियाँ सेनाले मोलोसर जातको कुकुर पनि परिचालन गरेको छ। टेन्टको बाहिर चिनियाँ सेनाले अंग्रेजी ‘यु आर इन चाइनिज साइड’ लेखेको ब्यानर राखेको छ। चिनियाँ सेना चाइनिज माकारोभ्सबाट सुसज्जित छ र एके सिरिजको राइफल बोकेका बताइएको छ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses