केटीको भर्जिनिटी ब्रेक हुँदा किन पिडा हुन्छ
यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अर्ग्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन्। यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन्। महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ।महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक-फरक धारणा पाइन्छन्। तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ। महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्। -महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो। योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो। यही क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ। तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन।
0 comments
Write Down Your Responses