माओवादीले ४ जनाको २९ बिगाहा जग्गा जबर्जस्ती कब्जा गरेपछि !! हेर्नुस् भिडियो समाचार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
नेपालगञ्ज, नेकपा–माओवादीले आज बाँकेको फत्तेपुर गाउँ विकास समिति वडा नम्बर ७ मा चार जनाको २९ बिगाहा भन्दा बढी जग्गा कब्जा गरेका छन् । नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल किसान संघ क्रान्तिकारीले झण्डा गाडेर जग्गा कब्जाको घोषण गरेका हुन् ।उनीहरुले फत्तेपुर–७ का पुनम शर्मा र ज्ञानी विष्टको संयुक्त नाममा रहेको १६ बिगाहा ८ कठ्ठा १० धुर र उर्मीलादेवी बर्मा र जुद्धकुमारी अधिकारीको नाममा रहेको १३ बिगाहा जग्गा कब्जा गरेका हुन् ।जनआन्दोलनको समयका ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गरिएकोले जग्गा कब्जा गरेको नेकपा–माओवादीका केन्द्रीय सदस्य आईपी खरेलले हामीलाई जानकारी दिए ।खरेलसहित दर्जन भन्दा बढी नेताहरु गएर जग्गा कब्जा गरेको घोषण गरेका थिए ।
बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses