• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर






Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.41
87.01
European euro
1
112.59
113.37
UK pound sterling
1
133.49
134.42
Swiss franc
1
91.54
92.18
Australian dollar
1
89.06
89.68
Canadian dollar
1
84.74
85.33
Singapore dollar
1
69.83
70.31
Japanese yen
10
8.75
8.81
Chinese renminbi (Yuan)
1
14.01
14.11
Saudi Arabian riyal
1
23.04
23.20
Qatari riyal
1
23.74
23.90
Thai baht
1
2.94
2.96
UAE Dirham
1
23.53
23.69
Malaysian ringgit
1
28.48
28.67
South Korean Won 100
7.77
7.82
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.10
Danish Krone
1
15.10
Hong Kong dollar
1
11.13

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
कतारमा रहेकी नायिका शोभिता सिंखडा भोजपुरी सिनेमामा पनि अभिनय गर्न व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘मर्द रिक्सावाला’ अहिले भारतका केही शहर र बिहारमा प्रदर्शनमा आएको छ ।चलचित्रको एक गीतमा नायिका सिंखडाले नायक सुशिल क्षेत्रीसँग उत्तेजक नृत्य गरेको देख्न सकिन्छ । चलचित्रमा विराज भट्टको पनि प्रमुख भुमिका छ । मनोज नारायण र सानु शाक्यले निर्देशन गरेको यो सिनेमामा नायक भट्ट अपराधको बिरुद्ध लड्ने एक युवकको भुमिकामा छन् । यस्तै नायक सुशिल क्षेत्री प्रहरी र नायिका सिंखडा क्षेत्रीको श्रीमतीको भुमिकामा छिन् । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।



पछिल्लो समयमा भोजपुरी चलचित्रमा पनि नेपाली कलाकारहरुको माग बढिरहेको छ । विराज भट्ट अहिले भोजपुरी सिनेमाका चल्तिका नायकको रुपमा परिचित छिन् । चलचित्र ‘द लास्ट किस’ मा पनि उत्तेजक नृत्य गरेकी नायिका शोभिता सिंखडाले भोजपुरी चलचित्रको गीतमा पनि आफ्नो जवानी प्रदर्शन गर्न छोडेकी छैनन् ।


पुरा भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
आज मिती २०७० साल वैशाख १४ गते, शनिबार, तद अनुसार सन् २०१३ अप्रिल २७ तारिक । तपाईंको आजको राशी यस प्रकार छ ।





मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

समय राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ । बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

खराब समय छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । । शुभ कुराको संकेत मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अध्ययन अध्यापनमा खासै रुचि नरहला । यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो । प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
""बलिउडमा प्रवेश गरेसँगै पोर्न स्टार सन्नी लियोनीको परिचय फेरिएको छ । सन्नी आज बलिउडमा जम्ने क्रममा छिन् ।

हालै मात्र उनले आफ्नो करिअरमा पहिलो पटक आइटम नम्बरमा नृत्य गरेकी छिन् ।उनले नृत्य गरेको चलचित्र ‘शुट आउट एट वाडला’ को आइटम नम्बर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा सन्नी लियोनीले आइटम नृत्य प्रस्तुत गरेकी थिइन् ।""





 भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।






Click Down Below .....
A fire at a psychiatric hospital near Moscow has killed dozens of people. Some 41 patients and staff were inside the building when the blaze started. Authorities are looking into whether an electrical fault may have been the cause. Al Jazeera's Dominic Kane reports. source : aljajira youtube















Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • रोमान्स गर्न केटा नभेटेपछी युवतिहरुले के सम्म गर्दारहेनछन् त !!
  • बालुवाटारबाट १६ अधिकारकर्मी पक्राउ
  • प्रियंका चोपडा को हट भिडियो हेर्नुस
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home